Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

29days left
Deadline 4 Dec 2026

Summary

तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना । तपसिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपसिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज) दर्ता गरी पाउँ भनी निज मृतकको हकवालाले तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स-प्रमाण सहित एनआईएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदावी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ । बाबुको नाम: जय बहादुर तामाङ्ग बाजेको नामः कर्ण बहादुर तामाङ्ग स्थायी ठेगाना. लिखु-०४,रामेछाप हितग्राही परिचय नं. (१३०१०६००- ०२७३७२७३) बाबुको नाम: जयमान तमाङ पतिको नाम: कमल बहादुर तामाङ्ग स्थायी ठेगाना: लिखु-०४,रामेछाप मृतकसँगको नाता: श्रीमती हितग्राही परिचयनं: (१३०१०६००- ०२७३१५५४) तपसिल wa. [ मृतकको नाम, ठेगाना र तीनपुस्ते हकदाबीगर्नेको नाम, ठेगाना, शेयर रहेको कम्पनीको नाम शेयर तीनपुस्ते र नाता संख्या । नाम. कमल बहादुर तामाङ्ग नामः कुमारी तमाङनी स्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड | २१० NIMB ACE CAPITAL LIMITED Managing Shares. Managing Investments. योजना व्यवस्थापक /डिपोजिटरी एनआइएमबि एस क्यापिटल लिमिटेड पो.ब.नं. २२२२४, लाजिम्पाट, काठमाडौं, नेपाल फोन : ४००५०5०, फ्याक्स : ४००५०५४ Email: [email protected], Website: www.nimbacecapital.com (साविक एनआईबिएल एस क्यापिटल लिमिटेड तथा साविक मेगा क्यापिटल मार्केट्स लिमिटेड

Like

0

Views

2

Comments

0

Share

0

Save

Report