Notice Park
Department of Customs
Acts & regulations

भन्सार ऐन, २०८२ काे दफा २० काे उपदफा (१४) तथा भन्सार नियमावली, २०८३ काे नियम ४४ (५) बमाेजिमकाे अवधि भित्र जाँचपास प्रकृयामा नआएका वस्तुहरु छुटाई लैजाने सम्बन्धी १५ दिने सार्वजनिक सूचना ।

Deadline 28 Oct 2026The deadline has passed.

Summary

भन्सार ऐन, २०८२ को दफा Yo को उपदफा (१४) बमोजिमको अवधि भित्र भन्सार जाँचपासको लागि घोषणा नभएको तथा भन्सार नियमावली, २०८३ को नियम vy को उपनियम (५) बमोजिम ४५(पैंतालिस) दिन वा सो भन्दा बढी अवधि भित्र भन्सार जाँचपास प्रकृयामा नल्याई यस भन्सार कार्यालयको(सुख्खा बन्दरगाहा महाशाखा अन्तर्गत) गोदाममा राखिएको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Customs
Industry
Department/Divisions
Category
Acts & regulations
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© नेपाल सरकार हल अर्थ मन्त्रालय ४: 7 df rae विभाग 3 वीरगञ्जूएभर्सार कार्यालय पर्सा वीरगञ्ज म.न.पा.-१६,ईनर्वा tare उसकी शाखा) ah Bate भन्सार ऐन, २०८२ को दफा २० को उपदफा (१४) तथा भन्सार नियमावली, २०८३ को नियम ४४(५) बमोजिमको अवधि भित्र जाँचपास प्रकृयामा नआएका वस्तुहरु छुटाई लैजाने सम्बन्धी १५ दिने सार्वजनिक सूचना (प्रकाशन मितिः-२०८३।०६। २७) भन्सार ऐन, २०८२ को दफा Yo को उपदफा (१४) बमोजिमको अवधि भित्र भन्सार जाँचपासको लागि घोषणा नभएको तथा भन्सार नियमावली, २०८३ को नियम vy को उपनियम (५) बमोजिम ४५(पैंतालिस) दिन वा सो भन्दा बढी अवधि भित्र भन्सार जाँचपास प्रकृयामा नल्याई यस भन्सार कार्यालयको(सुख्खा बन्दरगाहा महाशाखा अन्तर्गत) गोदाममा राखिएको तपसिल बमोजिमको विवरण भएका वस्तु सम्बन्धित पैठारीकर्ताले १५(पन्ध्र) दिन भित्र जाँचपास प्रकृया पुरा गरि लाग्ने महसुल दाखिला गरि/गराई भन्सार क्षेत्रबाट उठाई लैजाने भन्सार ऐन, २०८२ को दफा ५२ को उपदफा (२) बमोजिम यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। यो सूचनामा म्याद थाम्न पाइने छैन। साथै यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र उल्लेखित वस्तुहरु लाग्ने महसुल बुझाई छुटाई नलगेमा भन्सार ऐन, २०८२ को दफा ५२ को उपदफा (१) बमोजिम भइ जाने व्यहोरा समेत जानकारी गराईन्छ। तपसिल सूचना प्रकाशित मिति:२०८३। ०६। २६ wa. Imported BY मदिराजन्य वस्तुको विवरण | कार्टुनको संख्या | जम्मा लिटरमा | कैफियत | |" | BIG BROTHERS NEPAL PVT LTD, Amber Glex Blended | ५७० कार्टुन | ६८४० बोटल | ANAMNAGAR 34 KATHMANDU Whiskey 750ml Ph. 0097751522920, 522220 Fax.051-525700 E-Mail:[email protected] Webpage: https://www. customs. gov.np/birgun] CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 28 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.