Notice Park
Bhagawatimai Rural Municipality
Result

गाउँ कार्यपालिका बैठकका निर्णयहरु

Summary

आज मिति २०८३ साल श्रावण १३ गते विहान १०:०० बजे भगवतीमाई गाउँपालिका, गाउँ कार्यपालिकाका अध्यक्ष श्री गणेशबहादुर थापा ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी तपसिलको उपस्थितिमा श्री लोकबहादुर रावत La, वडा अध्यक्ष भगवतीमाई गा.पा.-०२ श्री मानबहादुर खड्का भगवतीमाई गा.पा.-०३ देहाय बमोजिम निर्णय…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhagawatimai Rural Municipality
Industry
Local Government
Category
Result
Published
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आज मिति २०८३ साल श्रावण १३ गते विहान १०:०० बजे भगवतीमाई गाउँपालिका, गाउँ कार्यपालिकाका अध्यक्ष श्री गणेशबहादुर थापा ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी तपसिलको उपस्थितिमा श्री लोकबहादुर रावत La, वडा अध्यक्ष भगवतीमाई गा.पा.-०२ श्री मानबहादुर खड्का भगवतीमाई गा.पा.-०३ देहाय बमोजिम निर्णय गरियो । स्थानः गाउँ कार्यपालिकाको कार्यालय बैठक संख्याः १-२०८३/०८४ बैठक प्रारम्भ: बिहान १०:०० बजे बैठक समापनः उपस्थिति: [ oma | धर | पद | ठेगाना श्री गणेशबहादुर थापा [aaa | भगवतीमाई गा.पा.-०१ = श्री मिनाकुमारी खड्का | उपाध्यक्ष भगवतीमाई गा.पा.-०१ | श्री टोप बहादुर बुढा सचिव, नि.प्र.प्.अ. | भगवतीमाई गा.पा. ae श्री इन्द्रबहादुर थापा | वडा अध्यक्ष | अध्यक्ष भगवतीमाई गा.पा.-०१ का ol | Srusewssp | बडा अध्यक्ष [2esse । श्री देवलोक अधिकारी | वडा अध्यक्ष भगवतीमाई गा.पा.-०४ श्री कृष्णबहादुर शाही |वडा अध्यक्ष भगवतीमाई गा.पा.-०५ श्री गणेशप्रसाद शर्मा वडा अध्यक्ष भगवतीमाई गा.पा.-०६ ay Efi neal श्री पुर्णबहादुर थापा वडा अध्यक्ष भगवतीमाई गा.पा.-०७ eee Eg श्री गालसरा वि.क. का.पा. सदस्य भगवतीमाई गा.पा.-०२ श्री रेशम बादी का.पा. सदस्य भगवतीमाई गा.पा.-०२ श्री शारदा वस्नेत खड्का | का.पा. सदस्य भगवतीमाई गा.पा.-०३ 7 श्री वत्ती वि.क. का.पा. सदस्य भगवतीमाई गा.पा.-०६ = श्री रञ्जनाकुमारी भण्डारी | का.पा. सदस्य भगवतीमाई गा.पा.-०७ ०-७०८ श्री टिकाराम वि.क. का.पा. सदस्य भगवतीमाई गा.पा.-०७ [e244 | सहयोगी कर्मचारी का कक [ oma | थर | पद | ठेगाना हस्ताक्षर —) भगवतीमाई गाउँपालिका गाउँ कार्यपालिका बैठकः १-२०८३/०८४ मितिः २०८४/०४/१३ गते | ७] CamScanner अघिल्लो बैठकबाट भएका निर्णय कार्यान्वयनको समिक्षा सम्वन्धमा । [नेपाल टेलिकमसँग दुरसधषार सेवाहरु विस्तार सम्झौता सम्बन्धमा | करदाता सेवा कार्यालय सुर्खेतबाट प्रबाह हुने केहि सेवाहरु यस गाउँपालिकाबाट WaT गर्ने सम्वन्धमा | भगवतीमाई गाउँपालिका कार्यसधालन कार्यविधि, २०८३ सम्वन्धमा | प्रधानाध्यापक व्यवस्थापन र बिद्यालयको सामाजिक परीक्षण सम्बन्धमा | आ.व. २०८२/०६८३ को वार्षिक प्रगति समिक्षा सम्बन्धमा | निर्माणाधिन गाउँपालिका प्रवेशद्वार सम्बन्धमा | समसामयिक छुलफल सम्वन्धमा | a मिति २०८३८०४/१३ गतेको गाउँ कार्यपालिकाको पहिलो (4) बैठकबाट भएका निर्णयहरु: १. यस कार्यपालिकाबाट अघिल्ला वैठककमा भएका निर्णयहरुको कार्यान्वयन समिक्षा गरियो । २. यस नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत र यस गाउँपालिकावीच मिति २०८२/०९/२५ गते भएको समझदारी सम्झौता बमोजिम यस गाउँपालिकालाई डिजिटल पालिका बनाउन आवश्कप पर्ने सम्पुर्ण दुरसधार सेवाहरु (4G/LTE, FTTH, Lease, Telephone, Namaste Wifi etc.) को विस्तार गर्ने कार्यक्रम कार्यान्वयनको लागि नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतसँग सम्झौता गर्ने । ३. करदाता सेवा कार्यालयहरूबाट प्रवाह हुँदै गरेका सेवाहरू स्थानीय तहहरूबाट प्रवाह गर्ने सम्बन्धी कार्य सञ्चालन कार्यविधि, २०८२ बमोजिम करदाता सेवा कार्यालय, सुर्खेतबाट हुने कर सम्बन्धी सेवाहरुमध्ये केहि सेवाहरु यस गाउँपालिकाबाट सम्पादन गर्ने र सो को लागि कददाता सेवा कार्यालय, सुर्खेतलाई सहजीकरणको लागि अनुरोध गर्ने । ४. भगवतीमाई गाउँपालिका कार्य सञ्चालन निर्देशिका तर्जुमा प्रक्रिया सुरु गर्ने । ५. भगवतीमाई गाउँपालिका प्रधानाध्यापक व्यवस्थापन कार्यविधि तर्जुमा र सामाजिक परीक्षण नभएका समस्याग्रस्त विद्यालयहरुको सामाजिक परीक्षण गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन गर्ने । ६. यस गाउँपालिकाको गत लि २०८२%०८३ को वार्षिक प्रगति समिक्षा २०८३/०४/३० गते गर्ने । भगवतीमाई गाउँपालिका गाउँ वैठक: १-२०८३/०८४ मितिः २०८४/०४/१३ गते | ७] CamScanner

Like

0

Views

2

Comments

0

Share

0

Save

Report