Notice Park
Bhagawatimai Rural Municipality
Reports

गाउँ कार्यपालिका बैठकका निर्णयहरु

Summary

अघिल्लो बैठकबाट भएका निर्णय कार्यान्वयनको समिक्षा सम्वन्धमा । २. [नेपाल टेलिकमसँग दुरसञ्चार सेवाहरु विस्तार सम्झौता सम्बन्धमा । करदाता सेवा कार्यालय सुर्खेतबाट प्रवाह हुने केहि सेवाहरु यस गाउँपालिकाव्ाट सञ्चालन गर्ने सम्बन्धमा ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhagawatimai Rural Municipality
Industry
Local Government
Category
Reports
Published
Fiscal year
FY 2082/83
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

> टी ry “4 थि we AS: ie ०, "माई as «Tarra ५ ge WZ KS amt, द दुत मिति २०८३/०४/१३ गतेको गाउँ कार्यपालिकाको पहिलो (१) बैठकमा पेश भएका प्रस्तावहरु क्र अघिल्लो बैठकबाट भएका निर्णय कार्यान्वयनको समिक्षा सम्वन्धमा । २. [नेपाल टेलिकमसँग दुरसञ्चार सेवाहरु विस्तार सम्झौता सम्बन्धमा । ३ करदाता सेवा कार्यालय सुर्खेतबाट प्रवाह हुने केहि सेवाहरु यस गाउँपालिकाव्ाट सञ्चालन गर्ने सम्बन्धमा । भगवतीमाई गाउँपालिका कार्यसञ्चालन कार्यविधि, २०८३ सम्बन्धमा । प्रधानाध्यापक व्यवस्थापन र विद्यालयको सामाजिक परीक्षण सम्बन्धमा । आ.व. २०८२/०८३ को वार्षिक प्रगति समिक्षा सम्बन्धमा । निर्माणाधिन गाउँपालिका प्रवेशद्वार सम्बन्धमा । समसामयिक छलफल सम्बन्धमा । मिति २०८३/०४/१३ गतेको गाउँ कार्यपालिकाको पहिलो (१) बैठकबाट भएका निर्णयहरु: a. Rs ति २०८३/०४/१३ गतेको गाउँ कार्यपालिकाको बेठकबाट १. यस कार्यपालिकाबाट अघिल्ला बैठककमा भएका निर्णयहरुको कार्यान्वयन समिक्षा गरियो । . यस नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेत र यस गाउँपालिकाबीच मिति २०८२/०९/२५ गते भएको समझदारी सम्झौता बमोजिम यस गाउँपालिकालाई डिजिटल पालिका बनाउन आवश्कय पर्ने सम्पुर्ण दुरसञ्चार सेवाहरु (4G/LTE, FTTH, Lease, Telephone, Namaste Wifi etc.) को विस्तार गर्ने कार्यक्रम कार्यान्वयनको लागि नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतसँग सम्झौता गर्ने । . करदाता सेवा कार्यालयहरूबाट प्रवाह हुँदै गरेका सेवाहरू स्थानीय तहहरूबाट प्रवाह गर्ने सम्बन्धी कार्य सञ्चालन कार्यविधि, २०८२ बमोजिम करदाता सेवा कार्यालय, सुर्खेतबाट हुने कर सम्बन्धी सेवाहरुमध्ये केहि सेवाहरु यस गाउँपालिकाबाट सम्पादन गर्ने र सो को लागि करदाता सेवा कार्यालय, सुर्खेतलाई सहजीकरणको लागि अनुरोध गर्ने । ४. भगवतीमाई गाउँपालिका कार्य सञ्चालन निर्देशिका तर्जुमा प्रक्रिया सुरु गर्ने । . भगवतीमाई गाउँपालिका प्रधानाध्यापक व्यवस्थापन कार्यविधि तर्जुमा र सामाजिक परीक्षण नभएका समस्याग्रस्त विद्यालयहरुको सामाजिक परीक्षण गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन गर्ने । . यस गाउँपालिकाको गत “नै २०८२४०८३ को बार्षिक प्रगति समिक्षा २०८३/०४/३० गते गर्ने । भगवतीमाई गाउँपालिका गाउँ बैठकः १-२०८३/०८४ मितिः २०८४/०४/१३ गते ing dy TE , दै “त्री 72 wT, a ११ ०७३ a ie Os & ४०07 ८2 i ७. यस भगवतीमाई गाउँपालिका, कार्यपालिकाको कार्यालयको प्रवेशद्वार निर्माण कार्यको विवाद सम्बन्धमा सम्बन्धित पक्षसँग सम्वाद गरी समाधान गर्ने र समस्या समाधान नभएमा प्रवेशद्वारको डिजाइन परिवर्तन गरि निर्माण कार्य अगाडी बढाउन गाउँ कार्यपालिकाको कार्यालयलाई निर्देशन गर्ने। ८. यस भगवतीमाई गाउँपालिका वडा नं. २ बस्ने श्री सुनिता वादीलाई निजको घर निर्माणको लागि कर्कट पाता उपलब्ध गराउने । ९. स्नोकोर टुर्नामेन्ट खेलको लागि काडाँचौर युवा क्लब, दैलेखलाई रु. १०,०००। सहयोग गर्ने | भिन्न मतको संक्षिप्त व्यहोरा सदस्यको नाम भगवतीमाई गाउँपालिका गाउँ कार्यपालिका बैठकः १-२०८३/०८४ मितिः २०८४/०४/१३ गते

Like

0

Views

0

Comments

0

Share

0

Save

Report