Notice Park
Bhagawatimai Rural Municipality
Tender/Bids

सार्वजनिक खरीद / बोलपत्र सूचना

Summary

नदीजन्य पदार्थको विक्रीका लागि बोलपत्र आव्हान सम्वन्धी सूचना स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६२ क. र कर्णाली प्रदेश आर्थिक ऐन, ook को दफा ११ (१) मा भएको व्यवस्था बमोजिम तपसिलमा उल्लेखित नदीहरुको तोकिएको क्षेत्रहरुबाट निधारित मापदण्ड बमोजिस नदीजन्य पदार्थ उत्खनन्‌ तथा संकलन गरी गाउँपालिकाले…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Bhagawatimai Rural Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

c9bd700a-453f-4628-803b-af67a43c12e9.pdf

& nae भगवतीमाई गाउँपालिका कार्यालय 3 गाउँ कार्यपालिकाको कार्यालय ee Sf, पगनाथ, दैलेख कर्णाली प्रदेश, नेपाल बोलपत्र फाराम Sarat नामः- नदीजन्य पदार्थको उत्खन्न संकलन तथा विक्री गरी आन्तरिक आय संकलन गर्ने कार्यको बोलपत्र आह्वान ठेक्का नं. - आ.आ.१/२०८३/०८४ CamScanner भगवतीमाई गाउँपालिका ota 2 गाउँ कार्यपालिकाको कार्यालय aria पगनाथ, दैलेख, wr कर्णाली प्रदेश, नेपाल tet नदीजन्य पदार्थको विक्रीका लागि बोलपत्र आव्हान सम्वन्धी सूचना प्रथम पटक सूचना प्रकाशित मिति : २०५३/०६/१५ स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६२ क. र कर्णाली प्रदेश आर्थिक ऐन, ook को दफा ११ (१) मा भएको व्यवस्था बमोजिम तपसिलमा उल्लेखित नदीहरुको तोकिएको क्षेत्रहरुबाट निधारित मापदण्ड बमोजिस नदीजन्य पदार्थ उत्खनन्‌ तथा संकलन गरी गाउँपालिकाले तोकेको दरमा विक्री गर्ने गरी ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले इच्छुक फर्म वा कम्पनीहरुले फर्मको नविकरण भएको प्रमाणपत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०५१/०८२ को कर चुक्ता प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न गरी तपसिल बमोजिमका शर्तहरुको अधिनमा रही बोलपत्र प्रक्रियामा सहभागी हुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको Bl तपसिल सि. | सुचना a वोलपत्रको नाम उत्खनन्‌ | न्युनता बोलपत्र ia बोलप नं. | बोलपत्र नं. परिणाम ( | रकम (सेवाशुल्क त्र घन मि.) र मु.अ. कर दस्तुर बाहेक) रु | आ.आ. /०१ | लोहोरे खोलाको वैतडी खोलादेखी /2053/0 | उत्तर (भगवतीमाई गा.पा. TST} Yous | ७२२,११७४० कवोल १,०० oY नं. ७ वडाभैरव तर्फको खण्ड) र अंकको x fol कट्टी खोला (रुम खोला देखि प्रतिशत _| लोहोरे दोभानसम्म) शर्तहरु : १. फर्मको हकमा नविकरण भएको दर्ता प्रमाणपत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०८५१/०८२ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी र बोलपत्र फारम दस्तुर वापत यस कार्यालयमा नगदै नगद जम्मा गरेको नगद भौचर वा प्रभु बैंक भगवतीमाई शाखा कार्यालय वेस्तडामा रहेको यस कार्यालयको ग: १.१ आन्तरिक राजश्व खाता नं. १५१०१०९३२८८०००९१ मा नगद जम्मा गरेको नगद भौचर साथ निवेदन पेश गरी यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ औँ दिनको कार्यालय समय भित्र कार्यालयबाट बोलपत्र फारम खरिद गर्न सकिने छ । तोकिएको बोलपत्र दस्तुर यस कार्यालयको राजश्व इकाईमा जम्मा गरेको भौचरलाई बोलपत्र सम्वन्धि कागजात साथ संलग्न गर्नुपर्नेछ । बोलपत्र खरिद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो को लगत्तै पछिको कार्यालय खुल्ने दिन उल्लेखित कार्य हुनेछ । २. बोलपत्र सम्वन्धि फाराम भर्दा कबोल रकम अक्षर र अंकमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईनेछ । आफुले कबोल गरेको अंकको ५ प्रतिशतको दरले हुन आउने धरौटी रकम यस कार्यालयको प्रभु बैंक भगवतीमाई शाखामा रहेको गः ३.१ धरौटी खाता नं. १५१०१०९३२०८०००४१ जम्मा गरी सोको oe बैंक भौचर at नेपाल राष्ट्र बैंकबाट | ७] CamScanner Q १११ १९८ reg ; ; इजाजत प्राप्त 'क' वर्गको वाणिज्य बैंकबाट यस कार्यालयको armel Aly नं. र नाम उल्लेख गरी ७५ दिनको म्याद सहित जारी गरिएको Pre ave सिलवन्दी afPrrne rr गर्नु पर्नेछ । ३. खरिद गरेको बोलपत्र फारमहरुमा उल्लेख भएका सबै विवरणहरु भरी बोलपत्रदातांले प्रत्येक पानामा सही छाप गरी सिलवन्दी गरी खाम बाहिर फर्मको नाम, ठेगाना, कामको विवरण, बोलपत्र विवरण, प्रोपराईटरको नाम, ठेगान, फोन नं., मोवाईल नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाई प्रथम पटक सूचना प्रकाशन भएको मितिले ८ औं दिन दिनको १२:०० बजे भित्र यस कार्यालयमा हार्डकपी दर्ता गर्नु पर्नेछ । ४. एक फर्म वा संस्थाको नाममा खरिद गरिएको बोलपत्र अर्को फर्म वा संस्थाको नामबाट दाखिला गर्ने पाईने छैन, रितपुर्वक पर्न आएका वोलपत्र सम्वन्धी कागजातहरु पेश गर्ने अन्तिम दिनको २:०० बजे देखी विभिन्न कार्यालयका प्रतिनिधी, निर्माण व्यवसायी र निजको प्रतिनिधीहरुको रोहबरमा यस कार्यालयमा खोलिने छ । साथै बोलपत्र दाता वा निजको प्रतिनिधी बोलपत्र खोल्ने समयमा उपस्थित नभएमा बोलपत्र खोल्न बाधा पर्ने छैन । उक्त दिन विदा परेमा सो कार्य विदाको लगतै पछी कार्यालय खुलेको दिनमा गरिनेछ । ५. बोलपत्र सम्वन्धी विस्तृत जानकारी बोलपत्र सम्वन्धी फारममा उल्लेख गरिएको हुँदा सोही पुस्तिकाबाट अवगत गर्न वा यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ । म्याद नाघी रित नपुगी वा शर्त सहित पेश हुन आएका बोलपत्र स्वीकार गर्न यस कार्यालय बाध्य हुने छैन । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्वन्धि सम्पुर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ । ६. बोलपत्र स्वीकृत भएमा सो को सूचना पाएको मितिले ७ दिन भित्र मु.अ. कर समेत लिई कबोल अंकको प्रथम किस्ता वापत १०० प्रतिशतले हुने रकम अनिवार्य बुझाउनु पर्नेछ । साथै बोलपत्र कबोल गर्ने व्यक्ति वा फर्मले आफुले कबोल गरेको अंक, सेवा शुल्क वापत हुन आउने जम्मा रकमको नियमानुसार थप मु.अ.क. रकम समेत यस कार्यालयमा बुझाउनुपर्नेछ । नियमानुसार नेपाल सरकारलाई आयकर तथा अन्य कर बोलपत्र दाताले छुट्टै बुझाउनु पर्नेछ । ७ तोकिएको म्याद भित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार बोलपत्र बन्दोवस्त गरिनेछ । यस गाउँपालिकाका नदी तथा नदीहरुको उत्खनन्‌ क्षेत्र र उत्खनन्‌ परिमाणका सन्दर्भमा स्थानीय सरकार संचालन ऐन, २०७४ सम्वन्धित यस गाउँपालिकाबाट जारी भएका कानुन, प्रदेश कानुन तथा अन्य प्रचलित कानुन वा 000 aA हुनेछ । साथै यस कार्यालयबाट गरिएको वातावरणीय अध्ययन प्रतिवेदन यस बोलपत्र अभिन्न अंग मानिनेछ । छी 7 Pore प्रशासकीय अधिकृत नदि जन्य पदार्थ उत्खनन्‌, संकलन र विक्रि वितरण गर्ने शर्तहरु १) साधारण निर्माणमुखी नदीजन्य पदार्थ निर्धारण स्थानबाट मात्र तथा विक्रिवितरण गर्नुपर्नेछ । साथै घाटगढी गर्नु परेमा गाउँपालिकाले तोके बमोजिम हुनेछ । २) साधारण निर्माणमुखी नदिजन्य पदार्थको उत्खनन्‌ संकलन गरी विक्रि वितरण गर्ने क्रममा उल्लिखित शर्तहरु पालना भए नभएको सम्वन्धमा अनुगमन समिति तथा गाउँपालिकाले अनुगमन गरी आवश्यक निर्देशन दिन सक्नेछ । निर्देशन पालना गर्ने दायित्व सम्वन्धित फर्मको हुनेछ । यस्तो अनुगमनबाट शर्त उल्लङ्घन भएको पाईएमा कार्यालयले ठेक्का तोड्न सक्नेछ र सो बाट ठेकेदारलाई हानी नोक्सानी हुन गएमा कार्यालय जिम्मेवार हुने छैन्‌ र त्यसको क्षतिपूर्ति दिन बाध्य क्र छैन्‌। oa (J CamScanner iO 011 xt ३) ठेक्का कबोल गर्ने फर्मले आफुले कबोल गरेको अंकको (खनन्‌को लागि उल्लिखित परिणामको आधारमा विक्रि शुल्क वापतको दरले हुन आउने रकम ' समेतको हिसाव नियमानुसार एकमुष्ट सम्झौतासँगै यस कार्यालयमा बुझाउनु पर्नेछ । ४) यस गाउँपालिकाका क्षेत्रभित्र नदी तथा खोलाहरुको उत्खनन्‌ क्षेत्र र उत्खनन्‌ परिणामको सन्दर्भमा स्थानीय सरकार संचालन ऐन २०७४, प्रदेश कानुन, नदी जन्य निर्माण सामाग्रीहरुको उपयोग सम्वन्धमा भएका अध्ययन प्रतिवेदन एंव वातावरणीय परीक्षण प्रतिवेदन यस ठेक्का सम्झौताको अभिन्न अंग रहनेछन्‌ । १) ठेक्का सम्झौतामा उल्लेखित नदी, खोलाहरु बाहेक नदीजन्य पदार्थको उत्खनन्‌, संकलन तथा बिक्री वितरण कार्य सामुदायिक वन र नेपाल सरकारले निषेध गरेको स्थानहरुबाट गर्न पाईनेछैन । ६) तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार ठेक्का बन्दोवस्त गरिनेछ । ७) विक्रि मुल्य वा दस्तुर, शुल्क तोकिएको संकलन केन्द्रमा मात्र उठाउनु पर्नेछ । राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा ढाट राख्न पाईनेछैन । 5) मूल्य अभिवृद्धि कर नेपाल सरकार वा भगवतीमाई गाउँपालिकालाई प्रचलित कानुन बमोजिम बुझाउनुपर्नेछ । अन्य कर, दस्तुर, शुल्क आदि सबै फर्म स्वयंमले सम्वन्धित निकायमा बुझाउनुपर्नेछ । सो बापत बुझाएको रकमलाई कबोल गरको ठेक्का रकमबाट कट्टा गर्न पाईनेछैन । ९) अस्थायी ठेक्का चलनपूर्जा दिईने छैन्‌ । सम्झौता नगरी ठेक्का चलन गर्न पाइने छैन । समयमा नै सम्झौता नगरी ठेक्का चलनपूर्जी नलिएको कारणबाट कुनै किसिमको लुट र मिनाहा हुनेछैन्‌ | १०) शुल्क उठाउने रसिदहरु ठेक्काको शिर्षक अनुसार छुट्टा छुट्टै ठेकेदारले आफ्नै तर्फबाट छपाई गरी यस कार्यालयबाट छाप लगाई प्रमाणित गराएर र रसिद नियन्त्रण खातामा नम्वर दाखिला गरेर मात्र कर दस्तुर उठाउन प्रयोगमा ल्याउनुपर्नेछ । ११) ठेक्का सम्झौता भएपछि कर कार्यालयको कर क्लियरेन्स फुकुवापत्र प्राप्त भएपछि मात्र धरौटी रकम फिर्ता गरिनेछ । सम्मानित अदालत, नेपाल सरकार, भगवतीमाई गाउँपालिकाको निर्देशन तथा आदेशको पालना गर्नु गराउनु ठेकेदारको कर्तव्य हुनेछ । निर्देशन वा आदेशको पालनाको कारणबाट कुनै क्षति हानी नोक्सानी हुन गएमा क्षतिपूर्ति स्वरुप कुनै पनि रकम भगवतीमाई गाउँपालिकासँग दावी गर्न पाईने छैन्‌ । १२) बिक्री मुल्य वा शुल्क असुल गर्नुपर्ने दर रेटको सुची तालिका र शर्तहरु सहितको होर्डिङ्गबोर्ड कर संकलन केन्द्रमा अनिवार्य रुपले ठेकेदारले सर्वसाधरणले देख्ने गरी राख्नु पर्नेछ । १३) ठेक्का सम्वन्धमा कुनै विवाद परेमा त्यस्तो विवादको समाधान प्रचलित कानुन बमोजिम हुनेछ । १४) तोकिएको म्याद भित्र ठेकेदारले गाउँपालिकालाई बुझाउनु पर्ने किस्ता रकम नबुझाएमा भगवतीमाई गाउँपालिकाले जुनसुकै बखत ठेक्का तोड्न सक्नेछ र हानी नोक्सानी क्षेतीपुर्तिको रकमको साथै वाँकी किस्ता रकमको १० प्रतिशत का दरले व्याज समेत ठेकेदारबाट गाउँपालिकाले असुल गर्नेछ । १५) भगवतीमाई गाउँपालिकाले विक्री मुल्य वा शुल्क कर असुल गरिसकेको निर्माण सामाग्री पुन: अर्को स्थानीय तहबाट कर लगाउन पाईनेछैन । १६) भगवतीमाई गाउँपालिकाले निर्देशन दिई शुल्क नलिने भनी पत्र लेखेको खण्डमा ठेकेदारले दस्तुर ra पाउने छैन । त्यसरी दस्तुर नलिई छोडेको रकम भगवतीमाई a माग गर्न पाउने न्‌ । ae og (J CamScanner

29b37ead-cf0b-4cb3-9d9a-a02b2e6b220f.pdf

Introduction BIDDING DOCUMENT For THE PROCUREMENT OF Procurement of Necessary Basic, Emergency and Free Medicines for Health Institutions under Bhagwatimai Rural Municipality Sealed Quotation (SQ) Bhagwatimai Rural Municipality Pagnath,Dailekh : Issued on Oct 01,2026 : Issued to Oct 08,2026 .: Invitation for Quotations No BRM/MED/SQ/01/2083/84 .: SQ No 01Section I. Invitation for Sealed Section I. Invitation for Sealed Quotation Name of the Office: Bhagawatimai Rural Municipality Address of the Office: Pagnath,Dailekh Invitation for Sealed Quotation for the procurement of Procurement of necessary basic, emergency and free medicines for health institutions under Bhagwatimai Rural Municipality. Sealed Quotation No: BRM/MED/SQ/01/2083/84 Date of Second Publication: 2083/06/15 (Oct 01,2026) 1. The Bhagawatimai Rural Municipality, Pagnath,Dailekh invites sealed quotations from registered Suppliers for the supply, delivery and installation of Procurement of necessary basic, emergency and free medicines for health institutions under Bhagwatimai Rural Municipality. 2. Eligible Bidders may obtain further information and inspect the Bidding Documents at the office of Bhagawatimai Rural Municipality, Pagnath,Dailekh 9858020799,[email protected] or may visit office website https://bhagawatimaimun.gov.np/ 3. Complete set of Bidding Documents may be purchased from the office Bhagawatimai Rural Municipality, Pagnath,Dailekh by eligible Bidders on the submission of a written application, along with the copy of company/firm registration certificate, and upon payment of a non-refundable fee of NRs. 1000.00 till 2083/06/22 during office hours in the following account: Name of the Bank: Prabhu Bank Ltd. Name of Office: Bhagawatimai Rural Municipality Office Account no.: 1510109328800091 Rajaswa (revenue) Shirshak no. : 14229 4. Sealed bids must be submitted to the office Bhagawatimai Rural Municipality, Pagnath,Dailekh by hand on or before 12:00 on 2083/06/22 (Oct 08,2026). Bids received after this deadline will be rejected. 5. The bids will be opened in the presence of Bidders' representatives who choose to attend at 14:00 on 2083/06/22 (Oct 08,2026) at the office of Bhagawatimai Rural Municipality, Pagnath,Dailekh. Bids must be valid for a period of 45 days after bid opening and must be accompanied by a bid security amounting to a minimum of 55,000.00 (Fifty Five Thousand only), which shall be valid for 30 days beyond the validity period of the bid (i.e.75 Days). If bidder wishes to submit the Cash Security, the cash should be deposited in Deposit Account No. (1510109328800041) GA:3 BHAGAWATIMAI GA.PA.STHANIYA TAHA DHARAUTI KHATA at Prabhu Bank Ltd. Bhagawatimai Branch and submit the receipt of the deposited amount of cash along with the Sealed Quotation. 6. If the last date of purchasing and /or submission falls on a government holiday, then the next working day shall be considered as the last date. In such case the validity period of the bid security shall remain the same as specified for the original last date of bid submission. 7. The Purchaser reserves the right to accept or reject, wholly or partly any or all the Sealed Quotations without assigning any reason, whatsoever. Standard Bidding Documents, Procurement of Goods Sealed Quotation 2Section II. Instructions to Bidders Section II. Instructions to Bidders Notes on the Instructions to Bidders This section of the bidding documents should provide the information necessary for Interested Suppliers to prepare responsive bids, in accordance with the requirements of the Purchaser. It should also give information on bid submission, opening and evaluation, and award of Contract. These Instructions to Bidders shall not be part of the Contract and shall cease to have effect once the Contract is signed. Standard Bidding Documents, Procurement of Goods Sealed Quotation 3Section II. Instructions to Bidders Section II. Instructions to Bidder 1. Scope of 1.1 The Purchaser stated in the BDS for the procurement of Goods as Works detailed in attached specifications, drawings and the bill of quantities provided herein. The name of Purchaser, name of project and contract identification number of Contracts are provided in the BDS. 2. Eligible Bidder 2.1 This Invitation for Bids is open to all registered Suppliers with eligibility criteria specified in BDS. a) Firm/Company Registration Certificate b) VAT and PAN Registration Certificates c) Tax Clearance Certificate or Evidence of Time Extension or Tax return submission evidence for the Fiscal Year 2082/083 d) Business registration certificate/licence (if required) e) Power of Attorney to sign the Sealed Quotation f) JV Agreement, or a letter of intent to enter into JV, signed by all legally authorized signatories of all the parties to the existing or intended JV, in case of Sealed Quotation is submitted from JV.Other g) Other Documents as needed as specified in BDS 2.2 A bidder declared blacklisted and ineligible by the GoN, Public Procurement Monitoring Office (PPMO), by a competent authority under the prevailing law for failure to repay loan disbursed by bank or financial institution, and/or the DP in case of DP funded project, shall be ineligible to bid for a contract during the period of time determined by the GoN, PPMO, the competent authority and/or the DP. 3. One Quotation per 3.1 Each Bidder shall submit only one quotation, A Bidder who submits Bidder more than one quotation shall cause all the quotations with the Bidder’s participation to be disqualified. 4. Cost of Bidding 4.1 The Bidder shall bear all costs associated with the preparation and submission of his Quotation and the Purchaser shall in no case be liable for those costs. 5. Site Visit 5.1 The Bidder at his own cost, responsibility and risk may visit the site of the supply, delivery or installation of Goods and acquire all necessary information for preparing the bid and entering into a contract for the procurement of Goods. 6. Content of 6.1 The Quotation Form comprise the sections listed below: Quotation 1. Section I: Invitation for Sealed Quotation (SQ) Form 2. Section II: Instructions to Bidders Standard Bidding Documents, Procurement of Goods Sealed Quotation 4

Like

0

Views

0

Comments

0

Share

0

Save

Report