Notice Park
Shadananda Municipality
Vacancy

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!!

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!! (1)सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना !!! (2)

Summary

के तपाईंसँग सीप सिक्ने रुचि र योजना छ? के तपाईं आफ्नो योग्यता र अनुभवअनुसार रोजगारीको खोजीमा हुनुहुन्छ? के तपाईं आफ्नो सीप परीक्षण तथा प्रमाणीकरण गर्ने सोचमा हुनुहुन्छ?

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shadananda Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

5b2b7253-fa9d-4237-a43d-748a2365108a.jpg

2 Ss) aaa 3 युवा, श्रम तथा हुजलमुवलय मन्त्रालय अवसर प्राप्त गर्ने सुनौलो अवसरसम्बन्धी जरुरी सूचना ! प्रकाशित मिति : २०८३।०६।०६ के तपाईंसँग सीप सिक्ने रुचि र योजना छ? के तपाईं आफ्नो योग्यता र अनुभवअनुसार रोजगारीको खोजीमा हुनुहुन्छ? के तपाईं आफ्नो सीप परीक्षण तथा प्रमाणीकरण गर्ने सोचमा हुनुहुन्छ? के तपाईं थप नयाँ सीप सिक्न चाहनुहुन्छ? त्यसो भए... आगामी मिति २०८३/०६/१४ देखि २० सम्म “सीप र रोजगारी : साझा जिम्मेवारी" को मूल नारा सहित रोजगारदाता (Job Provider) को माग र सीप/रोजगार खोजकर्ता (Skill/Job Seeker) को योग्यता, अनुभव, सीप र रुचिको आधारमा सीप विकास, परीक्षण/प्रमाणीकरणसम्बन्धी कार्यका साथै रोजगार मिलान तथा सिफारिस गर्न कोशी प्रदेशको इटहरीमा आयोजना तथा सञ्चालन हुने सीप तथा रोजगार मेला, २०८३ मा तपाईंको सक्रिय उपस्थितिको लागि यो सूचनामार्फत आब्हान गरिएको छ। मेलामा अवश्य सहभागी हुनु भई मेलालाई भव्य र सफल बनाउन योगदान गर्नुहुन अनुरोध गरिन्छ । पुनशचः रोजगारदाता र सीप/रोजगार खोजकर्ताले jobfair.shramsansar.gov.np वा तलको QR Code मा स्क्यान गरी आफ्नो प्रोफाइल दर्ता गर्न सक्नुहुनेछ | [m] _ बि [m] Os [गा et rr . = a a I a a ही पु न | ‘1 = es alg FE? lo a: Lk OR a

281c5403-a353-46e9-8cb0-06b7161513f4.jpg

(Ss) नेपाल सरकार सीपयुक्त दुवाल युवा, श्रम तथा रोजगार मन्त्रालय aS rie BS 133} AE Re 7 ‘ec fie के सीप सिक्न 4 2 1S त हँ केके तथा रोजगार रौ M ‘ “er | a १ “as ay: Vor 2083 Nee Era, o . ) | K es. ra -% रन ४ “ पहिचान, रोजगारको » ete Or जक, ४ “सीपको पहिचान, रोजगारको अवसर 4 मेलामा के-के रहनेछ? - 4 we टि | | 1०) विभिनन रोजगारदाता रोजगार आवेदन उदच्चमशीलता तथा | क्यारियर परामर्श सीपमूलक उत्पादन सरकारी तथा सीपमूलक तालिमको, कम्पनीसँग (लाईभ/अनलाइन) | स्वरोजगारसम्बन्धी। तथा मार्गदर्शन तथा प्रदर्शनी संस्थागत जानकारी प्रत्यक्ष अन्तरक्रिया सहयोग जानकारी सेवाहरुको od 00७७, nas. es 3 मुख्य आकर्षण दु ती. फ्री 27 er x 3 ढम्यनी स्टल % सिपमूलक तालिममा सहभागी बनने असर ली? Lae jantrgee त ५ रोजगारदाता र कम्पनीहरूसँग भेटघाट de प्रम र io, हिका F : Ey 4 ७ प्रत्यक्ष रोजगारीको अवसर ॥| हिन” air | ॥ | बु”). % उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम है in . &- 9 ' A । त्‌. Y मेला अवधिमा निःशुल्क परामर्श सेवा आफनो सीप, 1,8 [Sp % युवा लक्षित विशेष कार्यक्रम आफ्नै भविष्य ! | Fal ॥ — >! ७ ७७१8 मितिः स्थानः . agp) २०८३/०६/१४ देखि ०, १ 34०] २०८३/०६/२० Hotel Soaltee, इटहरी आयोजक त -- नेपालसरकार _ a 2 र eae क — स्थानः- Hotel Soaltee, इटहरी ==

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.