Notice Park
Shadananda Municipality
Gen Info

राष्ट्रिय परिचयपत्र वितरण हुने सम्बन्धी सूचना !

राष्ट्रिय परिचयपत्र वितरण हुने सम्बन्धी सूचना !

Summary

जिल्ला प्रशासन कार्यालय भोजपुरको सूचना अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालन हुने अभियान कार्यक्रमअन्तर्गत अभियानका क्रममा विवरण दर्ता गरिएका, इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गरिएका तथा जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गरिएका राष्ट्रिय परिचयपत्रहरू तपसिलबमोजिमको मिति र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Shadananda Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

| get = Fp, “कृषि, पर्यापर्यटन र पूर्वाधार, रूद्राक्षको राजधानी समृद्ध नगर” षडानन्द नगरपातल्लिका SHADANANDA MUNICIPALITY ne नगर कायपा।लुक्राट कार्यालय % TA: २०5३८०5०४ OFFICE OF THE MURA) XECUTIVE Letter No.: fase त aren a UIA फोन नं. ०२९ oe at : Dingla, Bhojpur4@goshi aa®Vince, Nepal Dispatch No.: Ros टोल फ्रि नं. १६६०२४४२००१ य परिचयपत्र वितरण हुने सम्बन्धी सूचना ! “A ०० प्रकाशित मितिः २०८३/०५/२९ जिल्ला प्रशासन कार्यालय भोजपुरको सूचना अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सञ्चालन हुने अभियान कार्यक्रमअन्तर्गत अभियानका क्रममा विवरण दर्ता गरिएका, इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गरिएका तथा जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गरिएका राष्ट्रिय परिचयपत्रहरू तपसिलबमोजिमको मिति र स्थानमा वितरण हुने कार्यक्रम तय भएको हुँदा सम्बन्धित सम्पूर्ण नगरवासीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल: र? रा २०८३असोजदरबते 1] २०८३ असोजपरदते 11 नोटः हि १. राष्ट्रिय परिचयपत्र वितरण गर्दा बायोमेट्रिक लिनुपर्ने भएको हुदाँ स्वयं व्यक्ति उपस्थित हुनुपर्नेछ । २. सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्र लिन आउदा राष्ट्रिय परिचयपत्रको आवेदन फारम र नागरिकता प्रमाणपत्रको सक्कलै प्रति , सो नभएमा व्यक्तिगत परिचय खुल्ने कागजात अनिवार्य रुपमा लिएर आउनु AS | —_— NIK: —= AO ‘ <0 Naa Website: www.shadanandamun.gov.np Facebook: wore yea t

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.