नि:शुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धि सूचना ।

Summary
प्रस्तुत विषयमा नेपाल नेत्रज्योति संघ भोजपुर र विराटनगर आँखा अस्पतालको आयोजना तथा यस नगरपालिको सहकार्यमा “स्वस्थ आँखा, सुन्दर संसार” कार्यक्रम अन्तर्गत षडानन्द नगरपालिकाको तपसिलका वडाहरुमा निम्न मिति, स्थान र समयमा नि:शुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन हुने भएको हुँदा पायक पर्ने समय र स्थानमा गई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 60e2349d-af6f-4b49-bb41-1ca606ff34da.jpegJPEG · 4850×6666 · 4.3 MBOpen
Key details
- Organization
- Shadananda Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ss कषि, पर्यापर्यटन र पूर्वाधार, रूदाक्षको राजधानी समृद्ध नगर" षडानन्द नजगरपातल्तिका SHADANANDA MUNICIPALITY नगर कार्यप्रालिकाको कार्यालय प.स.: २००३८००४ OFFICE OF THE MUNICIPAL ey, CUTIVE a Letter No.: fase, भोजपुर, कोशी प्रदेश, फ्रोन नं. ०२९ pains aq: Dingla, Bhojpur, Koshi Province fs cr Ng सस म सतक No.: षडानन्द fe mS टोल फ्रि नं. १६६०२४४२००१ Fem भोजपुर, ७9 मिति २०८३/०६/०७ ०० विषय : निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धि सूचना । श्री वडाबासीहरु सबै (वडा नं. ३ र ९), षडानन्द नगरपालिका, भोजपुर | प्रस्तुत विषयमा नेपाल नेत्रज्योति संघ भोजपुर र विराटनगर आँखा अस्पतालको आयोजना तथा यस नगरपालिको सहकार्यमा “स्वस्थ आँखा, सुन्दर संसार” कार्यक्रम अन्तर्गत षडानन्द नगरपालिकाको तपसिलका वडाहरुमा निम्न मिति, स्थान र समयमा नि:शुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन हुने भएको हुँदा पायक पर्ने समय र स्थानमा गई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल : PR eae! सामुदायिक भवन सजिले (साविक वडा नं. ५) सि.अहे ब.अ. श्री राजु जोगी सामुदायिक भवन तल्लौ सुकै स्वास्थ्य ob किमालुह प्रमुख | | रुटरजसोजरकगते 9860080705 सिंहदेवी on, सानोदिङ्ला । कुनालुङ आ.वि., कुनालुङ । सि.अहे,ब. श्री विजय कुमार सिंह २०८३ असोज १९ गते चन्द्रावति आ.वि., सिक्तेलटार स्वास्थ्य चौकी खार्तम्छा प्रमुख 9842857647 m Roca eae me समय : बिहान १०:०० बजे देखि ATH 4:00 बजे सम्म। शिविरमा प्रदान हुने सेवाहरु : निःशुल्क आँखा तथा कान जाँच, नि:शुल्क औषधिहरु, आवश्यक विद्यार्थीहरुलाई निःशुल्क चस्मा, नि:शुल्क शल्यक्रिया, नजिक देख्ने चस्मा निःशुल्क, टाढा हेर्ने चस्मा सहुलियत दरमा उपलब्धता, कानका बिरामीहरुलाई सहायता सामग्री (Hearing Aid) मा रु. 3,400/- सम्म छुट (सहायता सामग्री- ८178 Aid सम्बन्धि सेवा लिन विराटनगर आँखा अस्पताल जानुपर्ने) छ +: \ सुन्दर श्रेष्ठ es क, 0७, तामाङ, स्वास्थ्य शाखा प्रमुख fr प्रशासकीय अधिकृत ee a अधिकृत “बै; प्रमुख प्रशासकीय अधिकृत eruss थि " - छ ८ पट्टि [email protected], [email protected], [email protected] Website: www.shadanandamun.gov.np Facebook: www.facebook.com/shadananda2071