षडानन्द नगरपालिका वडा नं १३ र १४ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धी सूचना !!!

Summary
प्रस्तुत विषयमा नेपाल नेत्रज्योति संघ भोजपुर र विराटनगर आँखा अस्पतालको आयोजना तथा यस नगरपालिको सहकार्यमा “स्वस्थ आँखा, सुन्दर संसार” कार्यक्रम अन्तर्गत षडानन्द नगरपालिकाको तपसिलका वडाहरुमा निम्न मिति, स्थान र समयमा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन हुने भएको हुँदा पायक पर्ने समय र स्थानमा गई…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Shadananda Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
gh Mh, “कृषि, पर्यापर्यटन र पूर्वाधार, रूद्राक्षको राजधानी समृद्ध नगर” <~ > षडानन्द नजगरपात्तिका ७०) SHADANANDA MUNICIPALITY ae नगर कार्यप्रालिकाको कार्यालय - Ta: २००३८००४ = OFFICE OF THE MUNICIPALEXECUTIVE os Sep ancie Letter No.: दिङला, भोजपुर, कोशी eine me thre नं. ०२९ eaten aa: Dingla, Bhojpur, Koshi MACE E . २०७३ मिति 2063/08/30 विषय : निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन सम्बन्धि सचना | श्री वडाबासीहरु सबै (वडा नं. १३ र १४), षडानन्द नगरपालिका, भोजपुर । प्रस्तुत विषयमा नेपाल नेत्रज्योति संघ भोजपुर र विराटनगर आँखा अस्पतालको आयोजना तथा यस नगरपालिको सहकार्यमा “स्वस्थ आँखा, सुन्दर संसार” कार्यक्रम अन्तर्गत षडानन्द नगरपालिकाको तपसिलका वडाहरुमा निम्न मिति, स्थान र समयमा निःशुल्क आँखा तथा कान जाँच शिविर सञ्चालन हुने भएको हुँदा पायक पर्ने समय र स्थानमा गई नि:शुल्क स्वास्थ्य सेवाको लाभ लिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल : वडान पभिति । स्थान सम्पर्क ब्यक्ति र नं. २०८३ कार्तिक ९ गते श्री बिहिबारे आ.वि., बोया - २०८३ कार्तिक १० गते । श्री सिद्धदेवी आ.वि., tar हे.अ. श्री उमाशंकर यादव न २०८३ कार्तिक ११ गते । श्री सिंहदेवी आ.वि., घलेगाउँ आधारभूत स्वास्थ्य सेवा केन्द्र बोया-१३ प्रमुख २०८३ कार्तिक रर गते 976329617 | . २०८२ कार्तिक १३ गते | श्रीमनकामना आ.वि., पितिम क २०८३ कार्तिक १६ गते श्री सिंहदेवी आ.वि., नङ्खिला ज.स्वा.नि. श्री दुर्गा बहादुर श्रेष्ठ ०० २०८३ कार्तिक १७ गते | श्रीमालिका राष्ट्रिय आ.वि., बेखम्छा स्वास्थ्य चौकी बोया प्रमुख २०८३ कार्तिक १८ गते । श्रीमहेन्द्रोदय मा.वि., बिहिबारे 9862296111 समय : बिहान%१०:०० बजे देखि बेलुका 4:00 बजे सम्म। शिविरमा प्रदान हुने सेवाहरु : - निःशुल्क आँखा तथा कान जाँच, नि:शुल्क औषधिहरु, आवश्यक विद्यार्थीहरुलाई नि:शुल्क चस्मा, नि:शुल्क शल्यक्रिया, नजिक देख्ने चस्मा निःशुल्क, टाढा हेर्ने चस्मा सहुलियत दरमा उपलब्धता, कानका बिरामीहरुलाई सहायता सामग्री (Hearing Aid) मा रु. ३,५००/- सम्म छुट (सहायता सामग्री-प्ट118 Aid सम्बन्धि सेवा लिन विराटनगर आँखा अस्पताल जानुपर्ने) " मणीराम 4 . Range प्रशसिँकीय अधिकृत त | a. प्रमुख प्रशासकीय अधिकृत लु [email protected], [email protected], [email protected] Website: www.shadanandamun.gov.np Facebook: www.facebook.com/shadananda2071