1 सम्भावित वर्षाबाट कृषि बालीमा हुन सक्ने क्षति न्यूनिकरण गर्न सतर्कता अपनाउने सम्बन्धी सूचना।
Summary
जल तथा भौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त पछिल्लो मौसम पूर्वानुमान अनुसार २०८३ साल कार्तिक १२ गतेदेखि १५ गतेसम्म बागमती प्रदेशका विभिन्न स्थानहरुमा हल्कादेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । सम्भावित वर्षाका कारण पाकेको धान तथा अन्य कृषि वालीमा क्षति पुग्न सक्ने भएकाले…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c3318dcc-d0b5-4bc3-b7c8-b13f059018d8.pdfPDF · 1 page · 209 KBOpen
Key details
- Organization
- Makawanpurgadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मकवानपुरगढी गाउँपालिका Makawanpurgadhi Rural Municipality गाउँ (totes कार्यालय लाका? [email protected] : गाउ 4 cpt T कार्यालय Website: makawanpurgadhimun.gov.np i be or छ ५ 7 + 984846: 11 १५, पत्र संख्या (Ref, 140.)२०८३/०८४ Office of कि: ipal Executive न पत १४ riot ce 4 Contact no: 9885088966 (CAO) च.न. Dispatch no.) Y3y शक TFS सदा माल "नर oe “Makawanpur Bagumati Province, Nepal 7 व्यवस्थापन शाखा) सम्भावित वर्षावाट कृषि वालीमा हुन सक्ने क्षति न्यूनिकरण गर्न सतर्कता अपनाउने सम्बन्धी सूचना (सूचना प्रकाशित मितिः २०८३/०७८११) जल तथा भौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त पछिल्लो मौसम पूर्वानुमान अनुसार २०८३ साल कार्तिक १२ गतेदेखि १५ गतेसम्म बागमती प्रदेशका विभिन्न स्थानहरुमा हल्कादेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । ८ सम्भावित वर्षाका कारण पाकेको धान तथा अन्य कृषि वालीमा क्षति पुग्न सक्ने भएकाले मकवानपुरगढी गाउँपालिका भित्रका सम्पूर्ण कृषक महानुभावहरुलाई कटान गरि सकिएका वालीलाई वर्षाको पानीबाट जोगाउन ओभानो र सुक्षित ठाउँमा राखे, बाली भिज्न नदिने तथा मौसम अनुकूल भएपछि मात्र सुकाउने र भित्र्याउने व्यवस्था मिलाउन समेत अनुरोध छ । साथै,वाली कटान नभएको भए उक्त अवधि सम्म वाली कटान नगर्न अनुरोध छ । सम्भावित प्रतिकूल मौसमबाट कृषि उपजमा हुन सक्ने क्षति कम गर्न सम्बन्धित निकायबाट जारी हुने मौसम पूर्वानुमान तथा आधिकारिक सूचनाहरु नियमित रुपमा अवलोकन गरी आवश्यक सावधानी र पूर्व ae मकवानपुरगढी गाउँपालिकाका सम्पूर्ण कृषक महानुभावहरुमा हार्दिक अनुरोध गरिन्छ । प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र गौतम प्रमुख प्रशासकीय अधिकृत «मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार! शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार”