सरुवा सहमतिका लागि दरखास्त आह्वान सम्बन्धमा।
Summary
बिषय सरूवा सहमतिका लागि दरखास्त आह्वान सम्बन्धमा । यस विद्यालयमा माध्यमिक तह तृत्तीय श्रेणी (विज्ञान विषय) मा कार्यरत स्थायी शिक्षक निजामती सेवातर्फ सिफारिस भई पद रिक्त हुन आएको हुदाँ विद्यालय ब्यवस्थापन समितिको मिति २०८३/०६/०१ को निर्णयानुसार उक्त पदमा शिक्षा नियमावली २०४६ (दशौँ संशोधन २०८३)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c9150ed6-e619-4f56-a35f-0814378863e8.pdfPDF · 1 page · 123 KBOpen
Key details
- Organization
- Makawanpurgadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
श्री शारदा माध्यमिक बिद्यालय मकवानपुरगढी गाउँपालिका-४, धादिङ्ग, मकवानपुर Shree Sharada Secondary School trams as न: 81” 5, Dhading, Makawanpur hool Code Tiina _tarorevors in, DA गित (ate): २००३८०९८०१ मिति (Date); 2053/08/04 Wat (lett.No.) : Makawanpur Gadhi Rural Municé ye च.नं. (RefNo) — f&/OT2/OTF जो जससँग सम्बन्ध राख्दछ। eae nag बिषय सरूवा सहमतिका लागि दरखास्त आह्वान सम्बन्धमा । यस विद्यालयमा माध्यमिक तह तृत्तीय श्रेणी (विज्ञान विषय) मा कार्यरत स्थायी शिक्षक निजामती सेवातर्फ सिफारिस भई पद रिक्त हुन आएको हुदाँ विद्यालय ब्यवस्थापन समितिको मिति २०८३/०६/०१ को निर्णयानुसार उक्त पदमा शिक्षा नियमावली २०४६ (दशौँ संशोधन २०८३) बमोजिम शिक्षक सरुवा बिधि मार्फत पद पूर्ति गर्नुपर्ने भएकोले माध्यमिक तह स्थायी दरबन्दीमा कार्यरत तथा सरूवाका लागि योग्य, बिज्ञान विषय अध्यापन गराउनुहुने इच्छुक शिक्षकहरुका लागि यो सूचना प्रकाशित भएको मितिल्ले १४ दिन (२०८३ असोज १४ गते) सम्म कार्यालिय समयभित्र सरूवा सहमतिका लागि दरखास्त आह्वान गरिन्छ। १ पेश गर्नुपर्ने कागजातहरु : > सस्वाका लागि निवेदन > नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि > आफ्नो सेवा अवधि खुल्ने कागजात स्थायी / अस्थायी नियुक्ति पत्रको प्रतिलिपि शैक्षिक योग्यता तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि हाल कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा सुरू हाजिरी भएको कागंजात असाधारण तथा बेतलबी बिदा लिए / नलिएको सम्बन्धी कागजात विद्यालयको सहमति पत्र सम्बन्धित स्थानीय तहको Teale पत्र जिल्ला वाहिरको हकमा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाईको सहमति पत्र शिक्षा नियमावली २०४८ (दशौँ संशोधन 2073) को अनुसूची co बमोजिमको फारम VV VV v VV WV बोदार्थ : १. श्री शिक्षा विकास तथा समन्वय इकाई, हेटौँडा, मकवानपुर | २. श्री शिक्षा शाखा, मकवानपुरगढी गाउँपालिकाको कार्यालय, मकावानपुरगढी 3, मकवानपुर । ३. श्री ४ नं. बढा कार्यालय, मकवानपुरगढी ४, धादिङ मकवानपुर । थप जानकारीको लागि सम्पर्क मोवाइल नं. ८ट४४०८८ ४१३, ८८४४१०२८ट७ School Email + [email protected] श्री शारदा va गकवानपुरगढी गाउँपालिको-२, CamScanner