1 विश्व रेविज दिवसको अवसरमा सम्पूर्ण कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउने कार्यक्रम संचालनहुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
Summary
मकवानपुरगढी गाउँपालिकाको आ.व२०८३/८४ को गाउँ सभाबाट स्वीकृत वार्षिक कार्यक्रम अनुसार विश्व रेबिज दिवसको अवसरमा सम्पूर्ण कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यस कार्यालयको आयोजनामा विश्व रेबिज दिवसको अवसरमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- b627b671-f0cf-4707-a9a0-4dc58569d521.pdfPDF · 1 page · 270 KBOpen
Key details
- Organization
- Makawanpurgadhi Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मकवानपुरगढी गाउँपालिका Makawanpurgadhi | 1 Municipality email: [email protected] ॥ Website: makawanpurgadhimun:gov.np Executive Contact no. :9845461080 (Chairperson) : Contact no.: 9855088966. (CAO) बागमती प्रदेश, नेपाल Bagamati Province , Nepal पत्र संख्या (Ref. No.) २०८३/८४ चलानी नं. Dispatch no.) : सूचना! सूचना!! सूचना!!! मकवानपुरगढी गाउँपालिकाको आ.व२०८३/८४ को गाउँ सभाबाट स्वीकृत वार्षिक कार्यक्रम अनुसार विश्व रेबिज दिवसको अवसरमा सम्पूर्ण कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। यस कार्यालयको आयोजनामा विश्व रेबिज दिवसको अवसरमा कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन हुन गइरहेको हुँदा आफ्ना घरपालुवा तथा अन्य कुकुरहरूलाई तोकिएको""मिति; समय र स्थानमा उपस्थित गराई अनिवार्य रूपमा रेबिजविरुद्धको खोप लगाउनुहुन सम्पूर्ण किसान तथा कुकुर पालकहरूमा अनुरोध गरिन्छ। तपसिल मिति र स्थानमा २०८३/६/१२ म.गढी वडा नं.३,४ ॥£ २०८३/६/१३ म.गढी वडा नं.२ = Ze oe २०८३/६/१४ म.गढी वडा नं.५,६ A 46 २०८३/६/१५ म.गढी वडा नं.७,८ त हे २०८३/६/१६ म.गढी वडा नं. १ छ । “मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधार !! शिक्षा, स्वास्थ्य कषि, पर्यटन र पूर्वाधार”