Notice Park
Makawanpurgadhi Rural Municipality
Gen Info

दररेट उपलब्ध गराउने सम्बन्धी सूचना।

Summary

यस मकवानपुरगढी गाउँपालिकाको पशु सेवा शाखाको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार uta yada कार्यक्रम संचालनको लागि पशुपन्छीको आहार व्यवस्थापन तथा घाँस खेती प्रवर्द्धन गर्ने उद्देश्यले जै घाँसको बीउ खरिद गरी दुध उत्पादक सहकारी संस्था मार्फत कृषक हरुलाई वितरण गर्नुपर्ने भएकाले इच्छुक फर्म…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Makawanpurgadhi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

'मकवानपुरगढी गाउँपालिका गाउँ Brees र्यालय Sete email: [email protected] ७. Website: makawanpurgadhimun.gov.np Office of Rural XECUTIVE — Contact no. : 9845461080 (Chairperson) 0015 ती Contact no.: 9855088966 (CAO) बागमती प्रदेश, नेपाल Bagamati Province , Nepal पत्र संख्या (Ref. No.) २०८३%८४ i चलानी नं. Dispatch nor: KCK Makranchuli, (प्रथम पटक प्रकाशित मिति:२०८३/०६/२३ गते ) विषयःदररेट उपलब्ध गराउने सम्बन्धी सूचना यस मकवानपुरगढी गाउँपालिकाको पशु सेवा शाखाको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार uta yada कार्यक्रम संचालनको लागि पशुपन्छीको आहार व्यवस्थापन तथा घाँस खेती प्रवर्द्धन गर्ने उद्देश्यले जै घाँसको बीउ खरिद गरी दुध उत्पादक सहकारी संस्था मार्फत कृषक हरुलाई वितरण गर्नुपर्ने भएकाले इच्छुक फर्म, कम्पनी, आपूर्तिकर्ताहरूले आफूले आपूर्ति गर्न सक्ने दररेट (मूल्य सूची) मितिः:२०८३%०६/३०गते सम्र्म यस कार्यालयमा उपलब्ध गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। संलग्न कागजातहरु :- १.सम्बन्धित फर्म कम्पनिको दर्ता प्रमाणपत्र, स्थाई लेखा नम्बर,कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | थप जानकारीका लागि : मकवानपुरगढी गाउँपालिका पशु सेवा शाखामा सम्पर्क गर्नु होला। (९०५५०७१०९२/९७४५४३४१०५) cs eel ae प्रमुख प्रशासकीय, अधिकृत Ze MB लागिछाने . दन oe प्रशासकीय अघ्विकृत ०», we et «gn ® “मकवानपूरगढी गाउँपालिकाको समृद्धिको आधार !! शिक्षा, स्वास्थ्य, कषि, पर्यटन र पूर्वाधार”

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.