Notice Park
Pyuthan Municipality
Gen Info

भेटेरीनरी औषधि खरिद कार्यका लागि दररेट पेस गर्ने सम्बन्धी सूचना !!!

Deadline 8 Oct 2026The deadline has passed.
भेटेरीनरी औषधि खरिद कार्यका लागि दररेट पेस गर्ने सम्बन्धी सूचना !!!

Summary

प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारको चालु आ. व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार 4 | पशुपन्छीहरुको उपचार सेवाको लागि औषधी खरिद गर्नु पर्ने भएकाले मिति २०८३।०६।०८ गते वसेको को खरिद इकाई समितिको वैठकको निर्णय अनुसार यस कार्यालयमा सूचीकृत दर्ता भएका एग्रोभेट तथा सप्लायर्सहरुवाट सूचना…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pyuthan Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ge ७ Rope : प्यूठान नगरपालिका | £ १.” ~ १ ४ मगर लाटो? हर 7 कार्यालय वेवसाईट: www.pyuthanmun.gov.np हा”. : छ cl eS. ८ ईमेल: [email protected] at 5 220 A Te सम्पर्क नं.: ०८६-४६०२९०,९१ प.सं.२०८३/०८४ पशु सेवा शाखा ae at , मिति २०८३/०६/०८ Rate ee 0004 नि ने wee : नेपाल संवत ११४६ | भेटेरीनरी औषधी खरिद कार्यका लागि दररेट पेस गर्ने सम्बन्धी सूचना | प्रथम पटक सूचना प्रकाशन मिति २०८३।०६।०८ गते प्यूठान नगरपालिका पशु सेवा शाखा विजुवारको चालु आ. व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार 4 | पशुपन्छीहरुको उपचार सेवाको लागि औषधी खरिद गर्नु पर्ने भएकाले मिति २०८३।०६।०८ गते वसेको को खरिद इकाई समितिको वैठकको निर्णय अनुसार यस कार्यालयमा सूचीकृत दर्ता भएका एग्रोभेट तथा सप्लायर्सहरुवाट सूचना प्रकाशन गरिएको मितिले १५ औं दिन ( मिति२०८३।०६।२२ गते) सम्म कार्यालय समयभित्र प्यूठान नगरपालिका नगरकार्यपालिकाको कार्यालय पशु सेवा शाखा विजुवारमा पशुपन्छीहरुको औषधीको दररेट विवरण पेस गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । खरिद गरिने पशुपन्छीहरुको औषधीको विवरण सहितको फर्मेट पशु सेवा शाखा विजुवारवाट प्राप्त हुने व्यहोरा समेत “थरि ty . तरा । थप जानकारीका लागि सम्मर्क नं. : ९८४७८३९१४३, ९८४७८५१५३०, ९८६६२०६७५४ ००८%१% | हि कमल प्रसाद भुसाल प्रमुख प्रशासकीय अधिकृत ङ ' प्रमुख प्रशासकीय अघिकृत

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 8 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.