Notice Park
Duhabi Municipality
Others

वैकल्पिक उम्मेद्वार सिफारिस सम्बन्धी सूचना ।

Summary

वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी wert | यस कार्यालयको वि.नं. ०१/२०८२/८३, सहायक पाँचौँ तह, मनोसामाजिक परामर्शकर्ता पदका लागि यस कार्यालयबाट मिति २०८२/०६/१२ गते प्रकाशित सूचना अनुसार उक्त पदमा सफल भएका देहायका उम्मेदवार कोशी प्रदेश लोकसेवा आयोग, विराटनगर, मोरङको सूचना नं.

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Duhabi Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© प.सं.-२०८३/०८४ ee स्थानीय सरकार LOCAL GOVERNMENT दुहवी नगरपालिका DUHABI MUNICIPALITY नगर कार्यपालिकाको कार्यालय वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी wert | मितिः- २०८३/०६/०६ यस कार्यालयको वि.नं. ०१/२०८२/८३, सहायक पाँचौँ तह, मनोसामाजिक परामर्शकर्ता पदका लागि यस कार्यालयबाट मिति २०८२/०६/१२ गते प्रकाशित सूचना अनुसार उक्त पदमा सफल भएका देहायका उम्मेदवार कोशी प्रदेश लोकसेवा आयोग, विराटनगर, मोरङको सूचना नं. ६८/२०८३/८४, मिति २०८३/०५/२५ गतेको पत्रानुसार स्थानीय स्वास्थ्य सेवा, नर्सिङ समूह, मिडवाइफ्री नर्सिङ उपसमूहमा स्थायी नियुक्ति भई निजले यस कार्यालयमा दिएको राजीनामा समेत स्वीकृत भइसकेको हुँदा निजको नाम उक्त सूचनाको सिफारिस योग्यताक्रम सूचीबाट हटाई सोही सूचनाको वैकल्पिक योग्यताक्रम नं. १ मा रहेका देहायका उम्मेदवारलाई करार नियुक्तिका लागि सिफारिस गर्ने गरी मिति २०८३/०६/०५ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । योग्यताक्रमबाट हटाइएका उम्मेदवारको विवरण क्रस bee बाबु/आमाव inal | ee थर र ठेगाना नाम, थर कार्यालय पद । | a ie वलता चौधरी विशेश्वर प्रसाद दुहवी नगरपालिकाको मथान-६, मोरङ (चौधरी कार्यालय सिफारिस गरिएका वैकल्पिक उम्मेदवारको विवरण xe i म्मेदवारको नाम, || बाबु/आमाको || सिफारिस भएव | सिफारिस भएको “1 ot थर र ठेगाना नाम, थर कार्यालय पद १ | seat te lew | मनि | Ai "9

Like

0

Views

0

Comments

0

Share

0

Save

Report