आसयपत्रको सूचना सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा, दुहवी नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट आर्थिक वर्ष २०८३/०८४ मा लगाइने सटर भाडा सम्बन्धी कार्यका लागि शिलबन्दी बोलपत्र आह्वान गर्न मिति २०८३/०६/०६ गते प्रथम पटक सूचना प्रकाशित गरिएको थियो । उक्त सूचना बमोजिम बिक्री भएका शिलबन्दी बोलपत्रमध्ये मिति २०८३/०६/१३ गते दिउँसो १२:००…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7c802dd6-7801-4e75-aaf7-b0cc435b2409.pdfPDF · 1 page · 409 KBOpen
Key details
- Organization
- Duhabi Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सम्पर्क नं.०२५-५४२३८७ (राजस्व शाखा) दुहवी, सुनसरी कोशी प्रदेश, सुनसरी प.सं.-२०५८३/०८४ च.नं.- मितिः२०८३/०६/१५ विषयः-आशय पत्रको सुचना सम्बन्धमा । प्रस्तुत विषयमा, दुहवी नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट आर्थिक वर्ष २०८३/०८४ मा लगाइने सटर भाडा सम्बन्धी कार्यका लागि शिलबन्दी बोलपत्र आह्वान गर्न मिति २०८३/०६/०६ गते प्रथम पटक सूचना प्रकाशित गरिएको थियो । उक्त सूचना बमोजिम बिक्री भएका शिलबन्दी बोलपत्रमध्ये मिति २०८३/०६/१३ गते दिउँसो १२:०० बजेसम्म प्राप्त भएका बोलपत्रहरू सोही दिन अपराह् ३:२० बजे प्रमुख प्रशासकीय अधिकृतज्यू, सम्बन्धित शाखाका कर्मचारी तथा बोलपत्रदाताका प्रतिनिधिहरूको रोहवरमा नियमानुसार खोलिएको र प्राप्त बोलपत्रहरूको मूल्याङ्कन यस कार्यालयको शिलबन्दी बोलपत्र मूल्याङ्कन समितिको मिति २०८३/०६/१४ गते विहान ८:२० बजे बसेको बैठकबाट सम्पन्न भएको हुदा मूल्याङ्कन समितिबाट बोलपत्रहरूको परीक्षण तथा मूल्याङ्कन गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २५ बमोजिम सबैभन्दा बढी मूल्याङ्कित तथा सारभूत रूपमा प्रभावग्राही (Substantially Responsive) ठहरिएको बोलपत्र यस कार्यालयको मिति २०८३/०५/०१ गतेको निर्णयबाट स्वीकृत गरी सम्बन्धित बोलपत्रदातालाई सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम आशयपत्र (Letter of Intent) जारी गर्ने निर्णय भएको हुँदा सोहीबमोजिम आशयपत्र सम्बन्धी TA प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। तपसिल सि. [ad | ठेक्का शिर्षक ठेकदारको (ठेगाना (सकार गरेको अंक(मासिक) al नं |, नामथर १ be वडा नं.४ स्थित मंगलबारे | श्री अपताव मिया | दुहवी-४ | रु.३,५००।-(अक्षेरुपि,तिन हजार पाँच सय) हटियामा रहेको ठुला सटरको 2 1१ वडा नं.४ स्थित मंगलबारे | श्री चेतन कुमार | दुहवी-६ रु.३,२००।-(अक्षेरुपि,तिन हजार तिन सय) हटियामा रहेको ठुला सटरको | अग्रहरी a" नगरपालिका बिकासको आधार कृषि, उच्योग, प्रविधि, ; र व्यापार" website: WWW.duhabimun.gov.nop E-mail:, [email protected]