Notice Park
Duhabi Municipality
Guidelines

प्रस्तावपत्र पेश गर्ने सम्बन्धी सूचना ।

Deadline 27 Oct 2026The deadline has passed.

Summary

यस दुहबी नगरपालिकाको आ.ब.२०८३। ०८४ को स्वीकृत बार्षिक नीति तथा कार्यक्रम अनुसार हिंसा पीडित महिला, बालबालिका तथा किशोरीका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालनका लागि यस दुहवी नगरपालिकाको सुरक्षित आवास गृह (सेफ हाउस) सञ्चालन कार्यविधि २०८२ बमोजिम इच्छुक संघ संस्थाहरुलाई सूचना प्रकाशन भएको मितिले १५…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Duhabi Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार sepeoqemp-npnenenenew 2 दहवी नगरपालिका बल्रिकाको कार्यालय प्रस्ताव पेश गर्ने सम्बन्धी दुहवी ee (प्रकाशित मितिः २०८३।०६। २६ गते) यस दुहबी नगरपालिकाको आ.ब.२०८३। ०८४ को स्वीकृत बार्षिक नीति तथा कार्यक्रम अनुसार हिंसा पीडित महिला, बालबालिका तथा किशोरीका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालनका लागि यस दुहवी नगरपालिकाको सुरक्षित आवास गृह (सेफ हाउस) सञ्चालन कार्यविधि २०८२ बमोजिम इच्छुक संघ संस्थाहरुलाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपसिल बमोजिमका कागजातहरु सहित प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । तपसिल १. निवेदन २. दुहवी नगरपालिकामा सुचिकृत भएको कागजात ३. सम्बन्धित निकायमा स्वीकृत भएको विधान ४, हिसा पीडित महिला, बालबालिका तथा किशोरीका लागि अल्पकालिन सेवा केन्द्र संचालनका "लागि प्राविधिक तथा आर्थिक प्रस्ताव | ५. महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्न दर्ता भएको दर्ताको प्रमाण पत्रको प्रतिलिपि वा विधानमा सो सम्बन्धी कार्य गर्ने संस्था दर्ता प्रमाण प्रत्र ६, लेखा परीक्षण प्रतिवेदन प्रतिलिपि (२०८२ 1053) ७. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि (२०८२ 1053) ८. संस्थाको आफ्नो कार्यालय भएको भवन भएमा जग्गाधनी पूर्जा नभए नियमानुसारको घर बहाल सम्झौतापत्रको प्रतिलिपि ९, लैंगिक हिसा सम्बन्धी अल्पकालिन सेवाकेन्द्र संचालन गरेको भए सो को अनुभव खुल्ने सम्बन्धित निकायबाट कार्य सम्पन्न खुलेको प्रमाण । १०. प्रस्ताव पेश गर्ने अन्तिम दिनमा सार्वजनिक विदा परेमा सो को भोलिपल्टसम्म कार्यालय समयभित्र । पुनश्चवः थप जानकारीका लागि महिला बालबालिका शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ | Pir ae = area

Like

0

Views

1

Comments

0

Share

0

Save

Report