Notice Park
Duhabi Municipality
Gen Info

कार्यगत अभ्यास(OJT) सहितको १० महिने तालिम कार्यक्रम सम्बन्धी सूचना ।

Deadline 1 Nov 2026The deadline has passed.

Summary

प्रस्तुत विषयमा नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (ENSSURE-Il) अन्तर्गत दुहवी नगरपालिकाको आर्थिक सहयोगमा नरबहादुर कर्मचार्य बहुप्राविधिक शिक्षालय, इटहरीमा निःशुल्क सञ्चालन हुन गइरहेको Professional Cook विषयमा कार्यगत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Duhabi Municipality
Industry
Local Government
Category
Gen Info
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार सम्पर्क नं.०२५-५४३०३० दुहबी नगरपालिका नगर कार्यपालिकाको कार्यालय र तत eee 0 (शिक्षा, युवा तथा खेलकुद शाखा) च.नं.- agit vee ——————————————— रामा 2023/08/29 कार्यगत अभ्यास (001) सहितको १० महिने तालिम कार्यक्रम सम्बन्धी दुहवी नगरपालिकाको सूचना !! प्रस्तुत विषयमा नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको द्विपक्षीय सम्झौतामा सञ्चालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (ENSSURE-Il) अन्तर्गत दुहवी नगरपालिकाको आर्थिक सहयोगमा नरबहादुर कर्मचार्य बहुप्राविधिक शिक्षालय, इटहरीमा निःशुल्क सञ्चालन हुन गइरहेको Professional Cook विषयमा कार्यगत अभ्यास (011) सहितको १० महिने तालिम कार्यक्रम तपसिल बमोजिम हुने गरी आवेदन फाराम खुलेको जानकारी गराइन्छ । दुहवी नगरपालिकाभित्रका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र दुहवी नगरपालिकाभित्र स्थायी रूपले बसोबास गर्ने इच्छुक नेपाली नागरिकहरूलाई यस तालिमका लागि तपसिल बमोजिमको स्थान र समय भित्र आवेदन फाराम भर्न यो सूचना प्रकाशित गरिएको छ । तपसिल विवरणः तालिमको विषय: Professional Cook कोटाः २० जना फाराम भर्ने अन्तिम मितिः २०८३/०७/१६ गते सोमबारसम्म फाराम पाइने तथा भरी बुझाउन सकिने स्थानहरु: दुहवी न.पा.भित्रका सम्पूर्ण वडा कार्यालयहरू, शिक्षा युवा तथा खेलकुद शाखा, उद्यम विकास शाखा अथवा रोजगार शाखा दुहवी नगरपालिका सुनसरी साथै नरबहादुर कर्मचार्य बहुप्राविधिक शिक्षालय, इटहरी। फारामसाथ पेस गर्नुपर्ने कागजातहरू: १. नेपाली नागरिकता वा जन्मदर्ताको प्रतिलिपि - थान १ २. हालसालै खिचिएको रङ्गिन फोटो - थान २ ३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि (कम्तिमा कक्षा ८ उत्तीर्ण) विभिन्न कारणले औपचारिक अध्ययन पुरा गर्न नसकेका र सिप सिकी स्वरोजगार बन्न इच्छुक र १० महिनासम्म अनिवार्य सिप सक्न प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिइने छ | आवेदन फारम यसै सूचना साथ संलग्न गरिएको छ | वोधार्थ तथा कार्यार्थः - सम्पूर्ण वडा कार्यालयहरू, दुहवी नगरपालिका - शिक्षा युवा तथा खेलकुद शाखा, दुहवी नगरपालिका - उद्यम विकास शाखा, दुहवी नगरपालिका -रीजगार शाखा, दुहवी नगरपालिका - नरबहादुर कर्मचार्य बहुप्राविधिक शिक्षालय, इटहरी, सुनसरी (आवश्यक प्रचार प्रसार गरी दिनुहुन साथै प्राप्त आदेनहरु यथासमयमा शिक्षा, युवा तथा खेलकुद शाखामा पठाइदिनुहुन) नोटः प्रत्येक प्रशिक्षार्थीले हाजिर भएको दिन प्रति दिन रु.१०० का दरले यातायात खर्च प बिकास धिमिरे विकासको आधार कृषि, उच्चोग, प्रविधि, पर्यटन, खेलकुदद्रुट : ८ website: WWW.duhabimun.gov.nop E-mail:, info तालिम आवेदन फारम दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहयोगमा ad दुहवी नगरपालिकाद्वारा सञ्चालन हुने 2 फोटो शिक्षालय/इन्स्टिच्यूटको नामो,..200,:2101411104101110,1014,,212:101१० न aes (11,110 000001111011,1111 07 jens प्रशिक्षार्थी आवेदन फाराम कार्यगत अभ्यास सहितको तालिम (१६९६ घण्टा) दर्ता नं. FALL 11111111111000111101110111000 0 क नि र लि त २. आवेदकको व्यक्तिगत जानकारी: नाम (अंग्रेजी ठूलो अक्षरमा): नागरिकता नं.:............. 2 ११4 लिङ्ग महिला पुरुष | अन्य | | जन्ममितिः सालः................ महिना:............. गतेः........ ८ आमाको नामः....................... 2100011-1010:4:110::: bi AG, Oe ele Onn ला ३. वैवाहिक अवस्था: अविवाहित विवाहित छुट्टिएका पारपाचुके | -| बिदुर/विधुवा ४. जात/जाति समूह: [| ब्राह्मण/क्षेत्री /ठक्री/दशनामी [ | जनजाति [| नेवार [ ]दलित [ मधेसी धार्मिक अल्पसंख्यक ५. भौगोलिक प्रतिनिधित्वः | | हिमाल/पहाड | | तराई८मधेश ६. जात/जातिः......................-1आफ्नो जात /जाति लेख्नुहोस, जस्तै ठकुरी, शेर्पा, कामी, यादव, नेवार, शिख, मुसहर, नुनिया आदि) ७ विशेष अवस्था: छैन एचआइभी संक्रमित [| अपाङ्ग [| मुक्त कमैया [| दद्रपीडित बाढी भूकम्पपीडित [| सुकुम्वासी [| मुक्त कमलरी मुक्त हलिया [ |शहीद परिवार 5.विशेष अवस्था सम्बन्धी आधिकारिक कागजात छ | | छैन | ९, तपाई किन यस कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ ? [_] नयाँ सीप सिकेर रोजगारीमा जानको लागि भएको सीपलाई तिखार्न र बनाउन हित : 12 रि Aegis Matias LI समयलाई सदुपयोग गर्न [| वैदेशिक रोजगारीमा जान [1] अन्य भए खुलाउनुहोस::..

Like

0

Views

3

Comments

0

Share

0

Save

Report