Notice Park
Mayadevi Rural Municipality
Gen Info

युरिया मल ल्याई वितरण गर्ने सम्बन्धमा ।

Files

Key details

Organization
Mayadevi Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© "मायादेवीको पहिचान: सन्तुलित विकास, गुणस्तरीय सेवा र सुशासन" स्थानीय सरकार पत्र संख्याः- ०८३/८४ सूचना नम्बरः- |८५८ £ लुम्बिनी प्रदेश, नेपाल | मिति: 2053/06/29 गते बिषयः युरिया मल ल्याई वितरण गर्ने सम्बन्धमा । श्री सरोकारवाला सबै | प्रस्तुत विषयमा ae मायादेवी गाउँपालिका बरेवा रुपन्देहीका तपसिलंका ;सहकारीहरुले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड प्रादेशिक कार्यालय.भैरहवा रुपन्देही वाट मल विक्रेता डिलरसिंप लिएको व्योहरा विदितै छ । अतः cet कार्यालयको Wack ocy चनं.९१ मिति २०८३/०६/२० गतेको प्राप्त पत्र बमोजिम यस मायादेवी गाउँपालिका लाई -६९,७९६ मेटन ( 7384.82 बोरा युरिया मलको कोटा निर्धारण गरिएकोमा at मललाई तहाँबाट नामावली उपलब्ध गराइएका डिलरहरुलाई तपसील बमोजिम कोटा निर्धारण गरी पठाइएको व्यहोरा अनुरोध छ । साथै उक्तमल समयमा ल्याई कृषकहरुलाई वितरण गर्नुहुन सरोकारवाला लाई यसै पत्र साथ जानकारी गराइन्छ । क्रस सहकारी/फर्मको नाम ठेगाना परिमाण(बोरा) युरिया डि.ए.पी कैफियत १ | शिव्रालय कृषि सहकारी संस्था लि मायादेवी-१ हद २ बादल कृषि सहकारी संस्था लि. | मायादेवी-१ दै ३ | भानुभक्त कृषि सहकारी स्स्था लि. मायादेवी-१ XS ¥ | जगदम्बा कृषि सहकारी संस्था लि. मायादेव-र ० | ५ जानकी कृषि सहकारी संस्था लि मायादेवी-१ ५५ ६ | अंजुली कृषि सहकारी संस्था लि _ | मायादैवी-३ al ७ | तिलेश्वर कृषि सहकारी dear fer मायादेवी-३ ७६ ५ | जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. मायादेवी-३ ५८ ९ बरेईमाई कृषक सहकारी संस्था लि मायादेवी-३ ४१ १० | जय कृषि सहकारी संस्था fer मायादेवी, | ० | ११ | अंजली कृषि सहक्रारी संस्था लि मायादेवी-४ ३४ १२ | सुनामी कृषि सहकोरी संस्था लि मायादेवी-४ Eee १३ | उन्नति कृषि सहकारी संस्था लि मायादेवी-४ ० १४ | बुद्र दुग्ध उत्पादन कृषि सहकारी संस्था लि मायादेवी-४ १४९ १५ | खुशियाली कृषि सहकारी संस्था लि मायादेवी-५ ४४ १६ | जय नेपाल कृषि सहकारी संस्था लि मायादेवी-५ ४४ १७ | भरपर्दो कृषि सहकारी संस्था लि मायादेवी-५ ४४ १० | उज्जवल बचत Tar eT सहकारी संस्था लि मायादेवी-५ xy सम्पर्क नं. &१०७१-५९२२२२ ९.,९८५७०१६९३९ ६ inayadeviruralmund@gmaitem AMS . 38ct:[email protected], mayadeviruralmun@naieon क वेभ साइट:-1193906007फा"00910था. 0४. ७ "मायादेवीको पहिचान: सन्तुलित विकास, गुणस्तरीय सेवा र सुशासन" स्थानीय सरकार मायादेवीगाउँपालिका गाउँ bid si hal लकाको कार्यालय पत्र संख्याः- ०८३/८४ Ps सूचना नम्बरः- ot mee लुम्बिनी प्रदेश, नेपाल । —_—_—__ i १९ | बेलामाई कृषि सहकारी संस्था लि मायादेवी-६ ४४ २० | बेथरी खाद्य भण्डार मायादेवी-६ ११३ २१ | लोकहित सहकारी संस्था लि मायादेवी-६ ४४ २२ | जनता कृषि सहकारी संस्था लि मायादेवी-६ ४४ २३ | मायादेवी बहुउद्देश्यीय सहकारी संस्था लि. मायादेवी-७ UG २४ | तिनाउ कृषि सहकारी संस्था लि मायादेवी-७ ५८ २५ | गोतम ag फलफुल तथा तरकारी कृ.स.सं.लि मायादेवी-७ ५८ २६ (निर्वाह oft सहकारी संस्था लि मायादेवी ८ १७३ जम्मा १३९६ नोट; १. अनुदानको wet विक्री ae Meare संस्थाले विक्री कक्षमा सहकारी संस्था/फर्मको नाम.जिम्मेवारी प्राप्त टोलहरुको विवरण र अनुदानमा दिइने मलको विक्री मुल्य ee देखिने गरी वोर्ड अनिवार्य राख्नु पर्ने छ । Rafe मल प्रतिबोरा रु ८५०/- Rut मल प्रतिबोरा रु २३००/- पोटाश मल प्रतिबोरा रु १७००%-कायम गरि विक्री वितरण गर्ने ।( बोराको तौल ५० के.जी ) २,खुद्रा विक्री गर्नुपरेमा बोराको निर्धारित मुल्य भित्र रहि वितरण गर्नुपर्नेछ । ३.मल वितरण गर्दा सम्बन्धित वडाको वडाध्यक्षको रोहबर/समन्वयमा वितरण गर्ने । ४,मल बितरण गर्दा प्रक्रियामा कुनै अनियमितता गरेको पाइएमा नियमानुसार कारवाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ । re महदेवा.तेलनडिहवा,मल्लाहटोल,महदेईया,सुरवल.डेङ्ग्चहवा,बनहवा,कुट्ट्वा टोलको मल ६९ बोरा युरिया बेथरी खाद्य भण्डारमा मा पठाइएको: हुदा वडाध्यक्ष संग सहकार्य.गरि मल लिनुहुन यसै पत्रसाथ जानकारी गराइन्छ । ७.मायादेवी गा.पा वडा.न:४ मां रहेको जय कृषि, सुनामी, उन्नती कृषि सहकारी संस्थाहरुले वितरण गर्नुपर्ने टोलको मल १४९ बोरा युरिया बुद्द दुग्ध उत्पादन कृषि सहकारी संस्था लि.सेमरीमा पठाइएको व्योहरा अवगत गराइन्छ वडाध्यक्ष संग सहकार्य गरि मल लिनुहुन यसै पत्रसाथ जानकारी गराइन्छ र वडा.न.३ हरनामपुर टोलको समेत १० बोरा मल थप गरि पठाइएको जानकारी गराइन्छ । पुनश्च : निर्धारित कोटाको मलखाद सहकारीहरुले सरोकारवाला निकाय संग सहकार्य गरि 2053/06/30 गते भित्र समयमै हा कृषकहरुलाई विक्री वितरण गर्नुहुन जानकारी गराइन्छ । सम्पर्क नं. &१०७१-५९२२२२ ९.,९८५७०१६९३९ gaa पर ईमेल:जँ॥060079996€ साप प041तटा॥. 2०७४: [email protected] "४,110, [email protected] वेभ ‘rg¢:-mayadevimunrupandehi.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.