Notice Park
Mayadevi Rural Municipality
Vacancy

विषयविज्ञ सूचिकृत हुने म्याद थप सम्बन्धी सूचना !!! मायादेवी गाउँपलिका , बरेवा , रुपन्देही

Deadline 27 Oct 2026The deadline has passed.
विषयविज्ञ सूचिकृत हुने म्याद थप सम्बन्धी सूचना !!! मायादेवी गाउँपलिका , बरेवा , रुपन्देही

Summary

प्रस्तुत विषयमा यस गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा शिक्षक पदपूर्ति (अस्थायी/करार, राहत अनुदान तथा गाउँपालिका स्रोत) सम्बन्धी परीक्षाका लागि शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९६(क) उपनियम (१) को खण्ड (ग) को प्रावधान तथा सोही नियमको उपनियम (६) मा भएको व्यवस्था बमोजिम…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Mayadevi Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार & निल 3S yoN मायादेवी गाउँपाल्लिक्का Ge, क कार्यपालिका “कार्यालय हर” कही गाउँ 24 ae r= Taste ee. बरेवा, Rel an लुम्बिनी प्रदेश,नेपाल । पत्र संख्या:-05३/००४ Se पत चलानी चलानी नम्बर. by eee eo’ मितिः- VOC HOBIE आऔ सम्बन्धित aa | 'विषयः विषयविज्ञमा सूचीकृत हुने म्याद थप सम्बन्धी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा शिक्षक पदपूर्ति (अस्थायी/करार, राहत अनुदान तथा गाउँपालिका स्रोत) सम्बन्धी परीक्षाका लागि शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९६(क) उपनियम (१) को खण्ड (ग) को प्रावधान तथा सोही नियमको उपनियम (६) मा भएको व्यवस्था बमोजिम शैक्षिक सत्र २०८३२ २०८४ कालागि विषयविज्ञहरूको रोष्टर तयार गर्नुपर्ने भएकाले तपसिल बमोजिम योग्यता पुगेका रुपन्देही जिल्लाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा: कार्यरत स्थायी शिक्षकहरूबाट विषयविज्ञका रूपमा सूचीकृत हुन इच्छुक शिक्षकहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र तल उल्लेखित QR Code BRIA गरी प्राप्त Link rhe विवरण भरी प्रमाणित कागजातहरू PDE Format मा अपलोड गर्नुहुन वा यसै पत्रसँग संलग्न निवेदन फाराम तथा प्रमाणित कागजातहरू सहित स्वयं कार्यालयमा उपस्थित भई निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ। QR Code अपलोड तथा पेश गर्नुपर्ने आवश्यक कागजातहरू os | १. निवेदन । | iQ] २. तोकिएको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । 7 9. anh नियुक्तिपत्र | : ४ सम्बन्धित विद्यालयबाट जारी गरिएको सेवा प्रमाणित पत्र (सेवा अवधि स्पष्ट खुलेको हुनुपर्ने) | fl आवश्यक योग्यता | क) माध्यमिक तह ७ शिक्षाशाम्न विषयमा कम्तिमा स्नातकोतर तह उत्तीर्ण गरेको हुनुपर्ने । % सम्बन्धित तह र विषयमा स्थायी नियुक्ति भइ कम्तिमा २ वर्षको शिक्षण अनुभव भएको हुनुपर्ने । 'ख) आधारभूत तह (कक्षा ६-८) 9. शिक्षाशाख्र विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने । ० सम्बन्धित तह/विषयमा स्थायी नियुक्ति भई कक्षा ६-८ मा कम्तीमा २ वर्षको शिक्षण अनुभव भएको हुनुपर्ने । ग) आधारभूत तह (कक्षा १-५) ० शिक्षाशाख विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने । » सम्बन्धित तहमा स्थायी नियुक्ति भइ कम्तीमा २ वर्षको शिक्षण अनुभव भएको हुनुपर्ने । sites माथिल्लो तहको सम्बन्धित विषयमा विषयविज्ञका रूपमा सूचीकृत भएको व्यक्ति तल्लो तहको सम्बन्धित तह तथा विषयमा समेत विषयविज्ञका रूपमा आवेदन फारममा तह खुलाएको आधारमा सामावेश हुनेछ | खत ५.- सुरेशै भुसाल प्रमुख प्रशासकीय अधिकृत सालि प्रमुख प्रशासकीय अधिकृत anne तर जा "मावादेयीको पहिचान: सन्तुलित FATT रसुशासन” चिना ae Email:[email protected] Website nayadevimunrupandeht.gov.np: कुक स्थानीय सरकार लुम्बिनी प्रदेश,नेपाल । पत्र संख्या:-0८३/००४ oo चलानी चलानी नम्बर. 16 (020 Eee ७७1२ मितिः- २०८३।०६।२६ aft सम्बन्धित सबै । 'विषयः विषयविज्ञमा सूचीकृत हुने म्याद थप सम्बन्धी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिका: अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूमा शिक्षक पदपूर्ति (अस्थायी/करार, राहत अनुदान तथा गाउँपालिका स्रोत) सम्बन्धी परीक्षाका लागि शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम ९६(क) उपनियम (१) को खण्ड (ग) को प्रावधान तथा सोही नियमको उपनियम (६) मा भएको व्यवस्था बमोजिम शैक्षिक सत्र २०८३र २०८४ का लागि विषयविज्ञहरूको रोष्टर तयार गर्नुपर्ने भएकाले तपसिल बमोजिम योम्यता पुगेका रुपन्देही जिल्लाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत स्थायी शिक्षकहरूबाट 'विषयविज्ञका रूपमा सूचीकृत हुन इच्छुक शिक्षकहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र तल उल्लेखित QR Code स्क्यान गरी प्राप्ठ Link मार्फत विवरण भरी प्रमाणित कागजातहरू PDE Format मा अपलोड गर्नुहुन वा यसै पत्रसँग संलग्न निवेदन फाराम तथा प्रमाणित कागजातहरू सहित स्वयं कार्यालयमा उपस्थित भई निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ। QR Code ee अपलोड तथा पेश गर्नुपर्ने आवश्यक कागजातहरू १. निवेदन । २. तोकिएको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । ३. स्थायी नियुक्तिपत्र । ४ सम्बन्धित विद्यालयबाट जारी गरिएको सेवा प्रमाणित पत्र (सेवा अवधि स्पष्ट खुलेको हुनुपर्ने) | आवश्यक योग्यता क) माध्यमिक तह » शिक्षाशास्न विषयमा कम्तिमा स्नातकोतर तह उत्तीर्ण गरेको हुनुपर्ने | % सम्बन्धित तह र विषयमा स्थायी नियुक्ति भइ कम्तिमा २ वर्षको शिक्षण अनुभव भएको हुनुपर्ने । WH आधारभूत तह (कक्षा ६-८) 9. शिक्षाशाख्र विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने । ० सम्बन्धित तह/विषयमा स्थायी नियुक्ति भई कक्षा ६-८ मा कम्तीमा २ वर्षको शिक्षण अनुभव भएको हुनुपर्ने । गा) आधारभूत तह (कक्षा १-५) ० शिक्षाशाख विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने । » सम्बन्धित तहमा स्थायी नियुक्ति भइ कम्तीमा २ वर्षको शिक्षण अनुभव भएको हुनुपर्ने । मोट; माथिल्लो तहको सम्बन्धित विषयमा विषयविज्ञका रूपमा सूचीकृत भएको व्यक्ति तल्लो 'तहको सम्बन्धित तह तथा विषयमा समेत विषयविज्ञका रूपमा आवेदन फारममा तह खुलाएको आधारमा सामावेश हुनेछ | खत सुरेशै भुसाल प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीय मु aan | ee Email:[email protected] —————————"

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Deadline 27 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.