जीवन निर्वाह भत्ता लाभग्राहीहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धी सूचना!!

Summary
Regs चुइचुम्मा गाउँपालिकाबाट वितरण हुने अति विपन्न नागरिक सामाजिक सुरक्षा (जीवन निर्वाह) भत्ता ऐन-२०८३ बमोजिम २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रमबमोजिम २०८३ श्रावण १ गतेदेखि अति विपन्न नागरिक सामाजिक सुरक्षा (जीवन निर्वाह भत्ता) वितरण गर्न जारी भएको अति विपन्न नागरिक जीवन निर्वाह भक्ता ऐन २०८३…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a078adad-4b0b-4092-a796-977ba3299f5f.jpgJPEG · 2409×3437 · 501 KBOpen
Key details
- Organization
- Diprung Chuichumma Rural Municipality
- Industry
- Local Government
- Category
- Acts & regulations
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
play teas चुइ्चुम्मा" गाउँपालिका टर & ' , << eS नु गाउँ = छ — (>) छरे : क | Ba es A qo 27 । गाउँ कार्या art कार्यात्तय ( CZ ), क्रोशी wat संख्या : २० इ ००: हि tebeetiearer मिति : 30637067949 सूचना नं. १८ & “erat परिकल्पना : समृद्द fas चुइझचुम्मा” सा सि SSS fi ri i encsansyssasnusserenneseanr Ic भत्ता लाभग्राहीहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धी सूचना | Regs चुइचुम्मा गाउँपालिकाबाट वितरण हुने अति विपन्न नागरिक सामाजिक सुरक्षा (जीवन निर्वाह) भत्ता ऐन-२०८३ बमोजिम २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रमबमोजिम २०८३ श्रावण १ गतेदेखि अति विपन्न नागरिक सामाजिक सुरक्षा (जीवन निर्वाह भत्ता) वितरण गर्न जारी भएको अति विपन्न नागरिक जीवन निर्वाह भक्ता ऐन २०८३ बमोजिम वडा कार्यालयहरूबाट सिफारिस भई आएका सूचीहरू उपर सोही ऐनको दफा ८ बमोजिम तेस्रो पटकसम्म दाबी विरोधका लागि सूचना प्रकाशन गरिएकोमा, तोकिएको समयावधिमा प्राप्त दाबी विरोध तथा छानबिन समितिको थप छानबिन समेतका आधारमा नियम अनुसार भएका तपसिल लाझग्राहीहरुको अन्तिम लाभग्राही नामावली प्रकाशन गरिएको जानकारी गराइन्छ। साथै प्रस्तुत अन्तिम लाभग्राही नामावली सूचिमा नाम समावेश भएका लाभग्राहीहरुले सम्बन्धीत वडा कार्यालयमा तपसिलको मिति र समयमा अनिवार्य लाभग्राही आफैं उपस्थित भई लाभग्राही परिचय पत्र बुझ्न र बैंक खाता नं. उपलब्ध गराउन हुन समेत अनुरोध छ | तपसिल स्थान | मिति | _ समय | २०५३ कार्तिक १३ गते बिहानठिक९बजे | वडा नं. २ को कार्यालय, stems २०८३ कार्तिक १३ गतै दिउँसोठिकपवजे। | २०८३ कार्तिक १४गते बिहानडिक रने | वडा नं. ६ को कार्यालय, छितापोखरी | २०८३ कार्तिक १४ गते दिउँसो ठिक १ बजे fo बडा नं. ५ को कार्यालय, स.छितापोखरी २०८३ कार्तिक १५ गते | em ठिक ९ बजे |||] वडा नं. ३ को कार्यालय, छोरम्बु २००३ कार्तिक १७ गते बिहानठिक९बजे | २०८३ कर्तिक १७ गते दिउँतोडिक बने | साथै लाभग्राही परिचय बुझ्न आउँदा सक्कल नेपाली नागरिकताको प्रमाण-पत्र र पासर्फोट साइजको फोटो एक प्रति लिएर आउनुहोला । Ox 9” 0, . ॥