Notice Park
Diprung Chuichumma Rural Municipality
Guidelines

कर्मचारीहरुलाई स्थानीय प्रोत्साहन सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८१ (दोस्रो संशोधन)

Files

Key details

Organization
Diprung Chuichumma Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

खण्ड-९ सङ्ख्याः४ दिप्रुङ चुइचुम्मा गाउँपालिका स्थानीय राजपत्र भाग-२ मितिः२०८३/०६/१२ Fe} स्थानीय राजपत्र दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा प्रकाशित खण्ड ९, ys चुइचुम्मा गाउँपालिका, याङसोलाटार खोटाङ असोज १२ गते, २०८३ साल, (संख्या-४) भाग-२ Ras चुइचुम्मा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय 'याङसोलाटार, खोटाङको सूचना दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई स्थानीय प्रोत्साहन सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८१ (दोस्रो संशोधन) स्थानीय सरकारलाई पुर्ण रुपमा उत्तरदायी बनाई सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै गाउँपालिको विकास र समृद्धिको यात्रालाई द्रृत गतिमा लैजान कर्मचारीहरुको कार्यसम्पादन स्तरलाई उच्च राख्न जरुरी छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कार्यरत कर्मचरीहरुको कार्यसम्पादन, कार्य बोझ, जिम्मेवारीलाईसमेत मध्यनजर गरि कर्मचारीहरुलाई जनताको सेवा र गाउँपालिकाको समृद्धिका लागि थप समर्पित, जागरुक र vata गर्न तथा कर्मचारीहरुको मनोवल उच्च राखि कार्यक्षेत्रमा कार्यसम्पादनलाई प्रभावकारी एंव गुणस्तरीय बनाई गाउँपालिकाको "हाम्रो परिकल्पना : समृद्ध दिप्नुङ चुइचुम्मा" को दिर्घकालिन आकांक्षा पुरा गर्न अतिरिक्त समयमा काम गरेवापत यस गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालनन ऐन २०७४ को दफा ८६ (२) अनुसार स्थानीय प्रोत्साहन सुविधा प्रदान गर्न यो संशोधन कार्यविधि बनाएको छ। (१) संक्षिप्त नाम र प्रारम्भ :- (क) यस कार्यविधिको नाम दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई Rye चुइचुम्मा गाउँपालिका १ खण्ड-९ सङ्ख्याः४ दिप्रुङ चुइचुम्मा गाउँपालिका स्थानीय राजपत्र भाग-२ मितिः२०८३/०६/१२ स्थानीय प्रोत्साहन सुविधा प्रदान गर्ने सम्बन्धी कार्यविधि २०८३(दोस्रो संशोधन) रहेको छ । (ख) यो कार्यविधि प्रमाणित भएको मितिदेखि लागू हुने छ। (२) परिभाषा :- बिषय र प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा (क) "कार्यालय" भन्नाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय सम्झनु पर्दछ। (q "मातहतका कार्यालय" भन्नाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा विषयगत शाखालाई सम्झनु पर्नेछ । (ग) "अध्यक्ष" भन्नाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष सम्झनु पर्दछ। (a) "उपाध्यक्ष" भन्नाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्दछ। (ङ) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई सम्झनु पर्दछ। (चि) "शाखा प्रमुख” भन्नाले RIE चुइचुम्मा गाउँपालिकाको कार्यालयमा कार्यरत शाखाहरुको शाखा प्रमुखलाई सम्झनु TH । ११० (a) "कर्मचारी" भन्नाले दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अन्तर्गत कार्यरत स्थायी, अस्थायी तथा करार कार्यरत कर्मचारी समेत सम्झनु पर्दछ। कक Del PMT थप गरिएको (छ) "अतिरिक्त समय" भन्नाले नियमित कार्यालय समयभन्दा बाहेक तथा सार्वजानिक विदामा काम गरेको समयलाई सम्झनु पर्दछ | (ज) "स्थानीय प्रोत्साहन सुविधा" अतिरिक्त समय तथा सार्वजानिक विदामा समेत काम गरे वापत दिइने सुविधालाई सम्झनु पर्दछ । (झ) "प्रोत्साहन" भन्नाले कर्मचारीलाई उपलब्ध गराउने मौद्रिक तथा गैर मौद्रिक सुविधा लाई सम्झनु पर्दछ । Rye चुइचुम्मा गाउँपालिका र्‌

Like

0

Views

0

Comments

0

Share

0

Save

Report