कर्मचारी बिज्ञापन दरखाख्त फारम !!
Files
- 74b8859a-7e63-47c0-97d3-7f20a0801644.pdfPDF · 1 page · 116 KBOpen
Key details
- Organization
- Diprung Chuichumma Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कार्यालय प्रयोजनको लागि परीक्षार्थीको संकेत नं. : रोल नं./विज्ञापन नं. सूचना नं. feys चुइचुम्मा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय गाउँ कार्यपालिकाको कार्यालय re Coe याङसोलाटार, खोटाङ फोटो करार सेवाका लागि दरखास्त फाराम (क) उम्मेदवारले दरखास्त फाराम भरेको पद सम्बन्धि विवरण १. विज्ञापन नं. : २. सेवा : करार | Bae: ४. सेवा : ५. समूह : ६. उप-समूह : ७ श्रेणी/तह : ५. परीक्षा केन्द्र : (ख) उम्मेदवारको वैयक्तिक विवरण : (देवनागरिकमा) उम्मेदवारको नाम, थर अग्रेजी उम्मेदवारको ’ ( ठूलो अक्षरमा) लिङ्ग : नागरिकता नं. : जारी गर्ने जिल्ला : मिति: (क) जिल्ला : (ख) न.पा. “गा.पा. (ग) वडा नं. स्थायी ठेगाना ~ z aa (a) टोल ।ङ) मार्ग/घर नं. : (च) फोन नं. : पत्राचार गर्ने ठेगाना : ईमेल : बाबुको नाम, थर : आमाको नाम, थर : बाजेको नाम, थर पति/पत्नीको नाम, थर : जन्म मिति : (वि.सं. मा) (ईस्वी सन्मा) हालको उमेर : वर्ष महिना (ग) शैक्षिक योग्यता / तालिम( दरखास्त फाराम भरेको पदको लागि चाहिने आवश्यक न्यूनतम शैक्षिक योग्यता /तालिम मात्र उल्लेख गर्ने ) आवश्यक न्यूनतम योग्यता विश्वविद्यालय /बोर्ड तालिम दिने संस्था शैक्षिक उपाधि /तालिम संकाय श्रेणी /प्रतिशत मूल विषय शैक्षिक योग्यता तालिम (घ) अनुभव सम्बन्धि विवरण कार्यालय पद सेवा/समूह / उपसमूह | श्रेणी /तह अस्थायी /करार अवधि देखि सम्म | उम्मेदवारको ल्याप्चे सहिछाप दायाँ बायाँ उम्मदवारको दस्तखत मिति: गाउँपालिकाको कर्मचारीले भर्ने रसिद/भौचर नं. : रोल नं. दरखास्त अस्वीकृत भए सोको कारण : दरखास्त रुजु गर्नेको दस्तखत : मिति : मिति : दरखास्त स्वीकृत / अस्वीकृत गर्नेको दस्तखत द्रष्टव्य : दरखास्त साथ विज्ञापनमा उल्लेखित लगायत निम्नलिखित कागजातहरु अनिवार्य रुपमा उम्मेदवार आफैँले प्रमाणित गरी पेश गर्नुपर्नेछ । (१) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (२) समकक्षता र सम्वद्धता आवश्यक पर्नेमा सोको प्रतिलिपि (३) विज्ञापन भएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(तालिम र अनुभव आवश्यक पर्नेमा सो समेतको प्रतिलिपि) (४) सेवा सम्बन्धि ऐन नियमावलीमा तोएको भए सम्बनिधत व्यवसायिक परिषदमा नाम दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि