Notice Park
Diprung Chuichumma Rural Municipality
Vacancy

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना

Deadline 27 Oct 2026The deadline has passed.

Summary

यस कार्यालयको मिति २०८३/०५/२२ गते जारी गरेको विज्ञापन नं. ०२/२०८३/०८४, इन्जिनियर-सिभिल/जेनेरल (सातौं तह) करार सेवा पदपूर्ति गर्नको लागि सूचना बमोजिम वि.नं.०२/२०८३/०८४, सूचना नं.१३, मिति २०८३/०६/२६ गते सञ्चालित परीक्षामा कुनै पनि परीक्षार्थी सफल नभएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Diprung Chuichumma Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

दिप्रङ चुइ्चुम्मा गाउँपालिका कोशी प्रदेश, नेपाल प.स.२०८३ ४००४ fafa: ROGRsORESRE सूचना.नं. १९ “हाम्रो परिकल्पना: समृद्ध ys चुइचुम्मा” (दोस्रो पटक प्रकाशित मिति २०८३/०६/२६) यस कार्यालयको मिति २०८३/०५/२२ गते जारी गरेको विज्ञापन नं. ०२/२०८३/०८४, इन्जिनियर-सिभिल/जेनेरल (सातौं तह) करार सेवा पदपूर्ति गर्नको लागि सूचना बमोजिम वि.नं.०२/२०८३/०८४, सूचना नं.१३, मिति २०८३/०६/२६ गते सञ्चालित परीक्षामा कुनै पनि परीक्षार्थी सफल नभएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशन भएको मितिले (१५) पन्ध्र दिन भित्र दरखास्त पेश गर्नुहुन सबै सरोकारवालाहरुको लागि यो सूचना प्रकाशन गरिएको छ । देहाय ०२/२०८३/०८४ | इन्जिनियर- सिभिल/जेनेरल (सातौँ) न्युनतम शैक्षिक योग्यता सम्बन्धित विषयमा स्नातक तह वा सो सरह उतीर्ण गरी सम्बन्धित परिषदमा दर्ता/नविकरण भएको हुनुपर्ने | दस्तुर १(एक) जना रु:१५००/- १ सेवा किसिमः करार सेवा २ दरखास्तसँग संलग्न गर्नुपर्ने कागजातहरुः . नेपाली नागरिकता र शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि । . पासपोर्ट साइजको फोटो (३ प्रति) । . कार्य अनुभव भए समयावधि खुलेको प्रमाणपत्रको प्रतिलिपि । ३ उमेरको हद म्यादः १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको | ४ करार aaa: गाउँपालिकासँग हुने करार सम्झौतामा उल्लेख भए बमोजिम हुने । ५ परिक्षा दस्तुर बुझाउने प्रकृयाः सानिमा बैंक, ys शखा, aaa रहेको आन्तरिक राजश्च खाता नम्बर ०७१०१००४०००००१४ मा जम्मा गरी भौचर दरखास्त फारम साथ पेश गर्नु पर्ने छ । ६ दरखास्त फारम बुझाउने स्थानः ys चुइचुम्मा गाउँकार्यपालिकाको कार्यालय वा यस कार्यालयको ईमेल ठेगाना [email protected] मार्फत समेत आवश्यक कागजातहरु PoE बनाई आवेदन साथ ईमेल गर्न सकिने छ | ७ परिक्षा किसिमः लिखित र अन्तर्वार्ता | ८ परिक्षा सम्बन्धी जानकारी: पछि प्रकाशन गरिनेछ | ९ थप जानकारिको लागि सम्पर्क नं. ९८४८७३३४८०,९८४२५४२७९२ | (नोटः दरखास्त पेश गर्ने दिन सार्वजानिक बिदा पर्न गएमा कार्यालय खुलेको पहिलो दिनको कार्यालय समय भित्र “We १९ गर्नुपर्नेछ |) ७३ (मोहन सेठ) प्रमुख प्रशासकीय ate मोहन कृष्ण प्रसाद सेठ Website: Email: Facebook: www.diprungmun.gov.np [email protected] http://www.facebook.com/diprung

Like

0

Views

5

Comments

0

Share

0

Save

Report