Notice Park
Tinpatan Rural Municipality
Vacancy

रिटर्नी स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना।

8days left
Deadline 13 Nov 2026
रिटर्नी स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना।

Summary

यस गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति २०८३/०६/०५ गतेको निर्णयानुसार यस गाउँपालिकाको लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गर्न देहाय वमोजिम पद तहमा सेवा करारमा जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सवैमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tinpatan Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

2 स्थानीय सरकार तीनपाटन गाउँपालिका गाउँ कार्यपार्लिको/क्रार्यालय न पुरी distress प.सं.:- प्रशासन/०८३/०८४ बागमती eS मितिः:- 2063/00/93 Wi २०७३' ने,सं.:- ११४६ कौलागा पञ्चमी यस गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति २०८३/०६/०५ गतेको निर्णयानुसार यस गाउँपालिकाको लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गर्न देहाय वमोजिम पद तहमा सेवा करारमा जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । १. पद/तह तथा आवश्यक न्युनतम योग्यता:- महिला: कम्तीमा एसएलसी/एसईई वा सो सरह ons टो तिता रिट तहविहिन a बि उत्तीर्ण गरेको एवं बैदेशिक रोजगारीमा गई See न्यूनतम २ वर्ष काम गरी फर्किएको २. आवेदन साथ संलग्न गर्न कागजातहरू- (क) दरखास्त फारम (ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (ग) शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपिहरू (घ) कार्य अनुभव भएमा सोको प्रतिलिपि (ङ) हालसालै खिचेको पासपोर्ट साइजको ३ (तीन) प्रति फोटो (च) वैदेशिक गएर फर्किएको देखिने कागजात (छ) राजश्च बुझाएको रसिद। ३. उमेर हदः- दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको । ४. दरखास्त फारम पाइने स्थानः- यस कार्यालयको वेभसाइट www.tinpatanmun.gov.np वा प्रशासन शाखा | ५. दरखास्त दस्तुरः- रु. ५०० (पाँच सय मात्र)। ६. दरखास्त दस्तुर बुझाउने विधिः- यस कार्यालयको राजश्च उपशाखामा नगदै बुझाई सोको रसिद वा यस कार्यालयको ग्लोवल आईएमई वैंक तीनपाटन शाखामा रहेको ग-१.१ आन्तरिक राजस्व खाता नं. ३५८०४०१००००००७ मा नगद बुझाएको बैंक भौचर ल्याई राजस्व उपशाखाबाट जारी भएको रसिद। ७. छनौटको किसिमः- अन्तर्वार्ता परीक्षा | ५. सेवा सुविधाः- यस कार्यालयले तोके बमोजिम | ९. करार अवधिः- २०८३ पुस मसान्तसम्म | १०. परीक्षा मितिः- पछि प्रकाशन गरिनेछ। | मनेजि सहि) ० 2 प्रमुख प्रशासकीय अधिकृत E-mai):- [email protected], [email protected], [email protected] Website:- www.tinpatanmun.gov.np 2 स्थानीय सरकार तीनपाटन गाउँपालिका मितिः- २०८३/०७/१३ Aah ११४६ कौलागा पञ्चमी प.सं.:- प्रशासन/०८३/०८४ Wi: यस गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति Rong og soy गतेको निर्णयानुसार यस गाउँपालिकाको लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गर्न देहाय वमोजिम पद तहमा सेवा करारमा जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । १. पद/तह तथा आवश्यक न्यूनतम योग्यताः- ०७- ।रिटर्नी कम्तीमा एसएलसी/एसईई वा सो सरह ०३३%०३४ | स्वयंसेवक तहविहिन पुरुष १ उत्तीर्ण गरेको एवं बैदेशिक रोजगारीमा गई “ " न्यूनतम २ वर्ष काम गरी फर्किएको २. आवेदन साथ संलग्न गर्न कागजातहरू- (क) दरखास्त फारम (ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (ग) शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपिहरू (घ) कार्य अनुभव भएमा सोको प्रतिलिपि (ङ) हालसालै खिचेको पासपोर्ट साइजको ३ (तीन) प्रति फोटो (च) वैदेशिक गएर फर्किएको देखिने कागजात (छ) राजश्च बुझाएको रसिद। ३. उमेर हदः- दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको । ४. दरखास्त फारम पाइने स्थानः- यस कार्यालयको वेभसाइट www.tinpatanmun.gov.np वा प्रशासन शाखा। ५. दरखास्त दस्तुरः- रु. ५०० (पाँच सय मात्र)। ६. दरखास्त दस्तुर बुझाउने विधिः- यस कार्यालयको राजश्च उपशाखामा नगदै बुझाई सोको रसिद वा यस कार्यालयको ग्लोवल आईएमई बैंक तीनपाटन शाखामा रहेको ग-१.१ आन्तरिक राजस्व खाता नं. ३५८०४०१००००००७ मा नगद बुझाएको बैंक भौचर ल्याई राजस्व उपशाखाबाट जारी भएको रसिद। ७. छनौटको किसिमः- अन्तर्वार्ता परीक्षा | ५. सेवा सुविधाः- यस कार्यालयले तोके बमोजिम। ९. करार अवधिः- २०८३ पुस मसान्तसम्म। १०. परीक्षा मितिः- पछि प्रकाशन गरिनेछ। “सकि ०८4१, प्रमुख प्रशासकीय अधिकृत E-mai):- [email protected], [email protected], [email protected] Website:- www.tinpatanmun.gov.np

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

8days left
Deadline 13 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.