Notice Park
Tinpatan Rural Municipality
Vacancy

रिटर्नी स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना।

9days left
Deadline 14 Nov 2026
रिटर्नी स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना।

Summary

यस गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति २०८३/०६/०५ गतेको निर्णयानुसार यस गाउँपालिकाको लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गर्न देहाय बमोजिम पद तहमा सेवा करारमा जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tinpatan Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

phi fp, स्थानीय सरकार पप, “og aa 4 तीनपाटन MSMR १." गाउँ कार्यपालिकाको कार्यालय Hee SS. शेगमती GS लाम्पनटार, सिन्धुली goss प.सं.:- प्रशासन/०८३/०८४ बागमती प्रदेश, नेपाल मितिः:- २०८३/०७/१३ aA: ने,सं.:- ११४६ कौलागा पञ्चमी त 0 0 त ती रिटर्नी स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना। यस गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति २०८३/०६/०५ गतेको निर्णयानुसार यस गाउँपालिकाको लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गर्न देहाय बमोजिम पद तहमा सेवा करारमा जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । १. पद/तह तथा आवश्यक न्यूनतम योग्यताः- | किस विशनने | पद | तह lee] ame ie dem |S] महिला कम्तीमा एसएलसी/एसईई वा सो सरह थि मि विल . न्यूनतम २ वर्ष काम गरी फर्किएको । २. आवेदन साथ संलग्न गर्न कागजातहरू- (क) दरखास्त फारम (ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (ग) शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपिहरू (घ) कार्य अनुभव भएमा सोको प्रतिलिपि (ङ) हालसालै खिचेको पासपोर्ट साइजको ३ (तीन) प्रति फोटो (च) वैदेशिक गएर फर्किएको देखिने कागजात (छ) राजश्व बुझाएको रसिद। ३. उमेर हदः- दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको । ४. दरखास्त फारम पाइने स्थानः- यस कार्यालयको वेभसाइट www.tinpatanmun.gov.np वा प्रशासन शाखा। १. दरखास्त दस्तुरः- रु. ५०० (पाँच सय मात्र) | । ६. दरखास्त दस्तुर बुझाउने बिधिः- यस कार्यालयको राजश्व उपशाखामा नगदै बुझाई सोको रसिद वा यस कार्यालयको ग्लोबल आईएमई बैंक तीनपाटन शाखामा रहेको ग-१.१ आन्तरिक राजस्व खाता नं. ३५८०४०१००००००७ मा नगद बुझाएको बैंक भौचर ल्याई राजस्व उपशाखाबाट जारी भएको UAT | ७. छुनौटको किसिमः- अन्तर्वार्ता परीक्षा। ८. सेवा सुविधाः- यस कार्यालयले तोके बमोजिम। ९. करार अवधिः- २०८३ पुस मसान्तसम्म । १०. परीक्षा मितिः- पछि प्रकाशन गरिनेछ। ~eeates Ae प्रमुख प्रशासकीय अधिकृत E-mail:- [email protected], [email protected], [email protected] Website:- www.tinpatanmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

9days left
Deadline 14 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.