Notice Park
Tinpatan Rural Municipality
Guidelines

मिति २०८३/०६/०५ गते बसेकाे तीनपाटन गाउँपालिका, सिन्धुलीकाे गाउँ कार्यपालिका बैठककाे उपस्थिति, प्रस्ताव र निर्णय

Deadline 6 Oct 2026The deadline has passed.

Summary

मिति २०८३/०६/०५ गते बसेको तीनपाटन गाउँपालिका, सिन्धुलीको गाउँ कार्यपालिका बैठकको उपस्थिति, प्रस्ताव र निर्णय प्रस्तावहरू प्रस्ताव नं. Seen | विषय Yo शाखा | १. | अघिल्लो कार्यपालिका बैठकको निर्णय समीक्षा सम्बन्धमा |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Tinpatan Rural Municipality
Industry
Local Government
Category
Guidelines
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

मिति २०८३/०६/०५ गते बसेको तीनपाटन गाउँपालिका, सिन्धुलीको गाउँ कार्यपालिका बैठकको उपस्थिति, प्रस्ताव र निर्णय प्रस्तावहरू प्रस्ताव नं. Seen | विषय Yo शाखा | १. | अघिल्लो कार्यपालिका बैठकको निर्णय समीक्षा सम्बन्धमा | | om. | २. । स्वास्थ्य कर्मचारीहरूको ज्ञापन पत्र सम्बन्धमा । a जनस्वास्थ्य ३. बिभागीय कारबाही सम्बन्धमा । / प्रशासन ४. [नदीजन्य card संकलन तथा निकासी सम्वन्धमा । राजस्व/पूर्वाधार ५, | मापदण्ड स्वीकृत गर्ने सम्बन्धमा प्रशासन ६. साझेदारी एवं समन्वय सम्बन्धमा | - | पोषण/बालबालिका | ७. | सामी परियोजनाको रिटर्नी स्वयंसेवक सम्बन्धमा। . सामाजिक विकास । ८.) बहुक्षेत्रीय पोषणको कार्यक्रमको वडा छनौट सम्बन्धमा । बहुक्षेत्रीय पोषण ९, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रको सम्बन्धमा | प्रशासन | qo, बिविध। . लेखा/ निर्णयहरू निर्णय नं.१ प्रस्ताव नं. १ माथि छलफल गर्दा यस गाउँपालिकाको गाउँ कार्यपालिकाको अघिल्ला वैठकका निर्णयहरू समीक्षा गरियो | निर्णय नर ८ " , = प्रस्ताव नं. २ माथि छलफल गर्दा यस गाउँपालिका मातहतको स्वास्थ्य संस्थाहरूमा कार्यरत २९ जना स्थायी कर्मचारीहरूले सहीछाप गरी मिति २०८३/०५/३० गते अध्यक्ष समक्ष पेश गरेको १३ बुँदे माग भएको ज्ञापनपत्र आजको कार्यपालिका वैठकमा वाचन गरी सुनाइयो। यस क्षेत्रको प्रतिनिधि सभाका सदस्य मा. धनेन्द्र कार्कीले यस गाउँपालिकालाई प.सं.२०८३/८४, च.नं. ४१, मिति २०८३/०६/०२ गते लेखिएको ५ बुँदे पत्र समेत वाचन गरी सुनाइयो । विद्यमान समसामयिक समस्या. र निराकरणका उपाय बारे सबै कार्यपालिका सदस्यज्यूहरूले पालैपालो आ-आफ्नो धारणा प्रस्तुत गर्नुभयो | ,प्रस्तुत सन्दर्भमा यथार्थ तथ्य पत्ता लगाउन आम जन गुनासो एवं पालिकास्थित सबै राजनीतिक दलको (चासो समेतलाई मनन्‌ गरी गाउँपालिका मातहतको सबै स्वास्थ्य संस्थाहरूको औषधिको माग, आपूर्ति एवं गुणस्तरको अनुगमन गरी १५ (पन्ध्र) दिनभित्र प्रतिवेदन गर्न देहाय वमोजिम सर्वदलीय/सर्वपक्षीय समिति गठन गर्ने निर्णय सर्वसहमतबाट गरियो। tm ‘ (क) गाउँपालिका उपाध्यक्ष - संयोजक “ (ख) राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको १/१ जना प्रतिनिधि -सदस्य (प्रतिनिधि परिवर्तन नहुने गरी) (ग) सम्बन्धित वडाका वडा अध्यक्ष - सदस्य (a) डा. गौरव श्रेष्ठ, Ha, आठौं - सदस्य “कू SS क क; 44 र (al o CamScanner मिति २०८३/०६/०५ गते बसेको तीनपाटन गाउँपालिका, सिन्धुलीको गाउँ कार्यपालिका बैठकको उपस्थिति, प्रस्ताव र निर्णय साथै, जिल्लास्थित जनस्वास्थ्य कार्यालयका अधिकृत प्रतिनिधिलाई समितिको सदस्यमा आमन्त्रण गर्ने निर्णय गरियो। समितिलाई आवश्यक सवारी साधन र समितिको सदस्यलाई दैनिक रु.१,०००/. (एक हजार) भत्ता उपलब्ध गराउने समेत निर्णय गरियो । निर्णय नं.३ |] प्रस्ताव नं. ३ माथि छलफल गर्दा देहाय वमोजिमका कर्मचारीहरूले बागमती प्रदेशको स्थ्रानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ अनुसार देहाय वमोजिम पदीय आचरण विपरीत कार्य गरेको पाइएकोले सफाइ माग गरी विभागीय कारवाहीको प्रक्रिया गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय ] सर्वसहमतबाट गरियो | देहाय सि.नं. | कर्मचारीको नाम थर | -पद, तह कार्यरत संस्था आरोप/कसूर १. | मदन विक्रम दाहाल सि.अहे.व., छैठौं | प्रा.स्वा.के.. वेलघारी ऐनको दफा १०३ ,- ३. | इन्द्र बहादुर दुलाल | ज-स्वा.नि.. छैठौं | स्वा.चौ.. वाहनतिल्पु्च (एऐँनको दफा १०३ ३. | विजय कुमार राउत | जस्वा.नि.. छैठौं R _ [ऐनको दफा १०३ ४. | सावित्रा कुमारी दाहाल | सि.अ.न.मी., छैठौं | प्रा.स्वा.के., वेलघारी ऐनको दफा १०३ ५. | मोहन बहादुर दाहाल | सि.अहे.व., छैठौं | प्रा.स्वा.के., वेलघारी ऐनको दफा १०३ ६. | गंगा बहादुर बुढाथोकी | ज.स्वा.नि., छैठौं | carat, बालाजोर ऐनको दफा ९७, ९८ र १०३ |». | नन्दराज अधिकारी | Raza, छैठौँ | स्वा.चो.. जरायोट्रार ऐनको दफा १०३ ५. | खगेन्द्र पुलामी सि.अ.हे,व.. छैठौं | स्वा.चौ.. तोश्रामखोला ऐनको दफा ९७ र १०३ ९. विमला कार्की सि.अ.न.मी.. पाँचौं | प्रा.स्वा.के..लाम्पनटार ऐनको दफा १०३ | १०. | कमला देवी. कोइराला | सि.अ.न.मी., पाँचौ | आ.स्वा.से.के.,भिमस्थान ऐनको दफा १०३ | ११. | मोहन वहादुर वैजु | सि.अ.हे.व., पाँचौं | प्रा.स्वा.के., वेलघारी ऐनको दफा ९७ र १०३ १२. | रुद्री कुमारी किङ्गरिङ्ग | सि.अ.न.मी..पाँचौं | सा.स्वा.इ.. वतासे ऐनको दफा ९७ र १०३ १३. | काजी बिक्रम थापा | सि.अ.हे.व.. stat | स्वा.चौ.. भिमस्थान ऐनको दफा ९७ र १०३ qv. | नमिता श्रेष्ठ ० | सि.अ.न.मी..पाँचौं | स्वा.चौ., denen | ऐनको दफा १०३ १५, | बबी पुलामी सि.अ.न.मी.,पाँचों | स्वा.चौ., बालाजोर ऐनको दफा ९७, ९८.र १०३ १६. | बिना रमौली सि.अ.न.मी.,पाँचौं | सा.स्वा.इ.,जोगे ऐनको दफा ९७ र १०३ | १७. | मुना कुमारी gar | सि.अ.न.मी..पाँचौ | erat, जरायोटार ऐनको दफा १०३ | १८५, [सहंसा कुमारी लामा सि.अ.न.मी..पाँचौ | प्रा.स्वा.के.. वेलघारी ऐनको दफा १०३ ९, (विद्या कोइराला सि.अ.हे.ब..पाँचां | wea. बेलघारी एनको दफा १०३ २०. | उषा कुमारी मगर सि.अ.न.मी. पाँचौं | प्रा.स्वा.के., लाम्पनटार (ऐनको दफा ९७ र १०३ २१. | सुमन पहाडी सि.अ.हे.व., पाँचौं | सौँस्वा.इ.. महभिर ऐनको दफा ९७ र १०३ २२. | प्रमोद कुमार कुमर ,॥ सि.अ.हे.व., पाँचौ | east, बाहुनतिल्पु | ऐनको दफा ९७ र १०३ २३. | रुवी गौ 7” | aka, पाँचौं | आ.स्वा.से.के.. भिमस्थान | ऐनको दफा ९७ र १०३ sss २४, | विष्णु वहादुर खत्री | सि.अ.हे.व., पाँचौं | सा.स्वा.इ., छविसे ऐनको दफा ९७र he २५, | अन्जु आले fae, पाँचौं | प्रा.स्वा.के.,लाम्पनटार ऐनको दफा १०३ Oe कुछ, A ag छट ¢ fof CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 6 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.