सेवा करारमा जनशक्ति पदपूर्ति गर्ने सम्बन्धी सूचना।

Summary
यस गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति २०८३/०७/१२ गतेको निर्णयानुसार यस गाउँपालिकाको लागि देहाय बमोजिम पद तहमा सेवा करारमा जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । १. पद/तह…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- cd08fba9-1f67-4e2d-a686-93c83bf22b25.jpegJPEG · 1052×1600 · 287 KBOpen
Key details
- Organization
- Tinpatan Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
° ti hp, स्थानीय सरकार " “वु क तीनपाटन गाउँपालिका - >. गाउँ जी ी ति ts 4 ३724 प fe rea छ प.सं.:- प्रशासन/०८३/०८४ बागमर्ती MT HE GE मिति:- 2053700792 च.नं.:- र्, दि A: कौलागा oh: ne ww he ११४६ कोलागा चतुर्थी क eee सेवा करारमा जनशक्ति पदपूर्ति गर्ने सम्बन्धी सूचना। यस गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति २०८३/०७/१२ गतेको निर्णयानुसार यस गाउँपालिकाको लागि देहाय बमोजिम पद तहमा सेवा करारमा जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । १. पद/तह तथा आवश्यक न्यूनतम योग्यताः- al . माग - विज्ञापन नं. | पा | | तह | ae आवश्यक न्यूतनम शैक्षिक योग्यता कैफियत ०७- मेडिकल मान्यता प्राप्त शंक्षिक संस्थाबाट mess कोर्ष ०६३/०८४ | अधिकृत आठौं उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता एवं नवीकरण भएको। प्राथमिक ox. मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ असिस्टेण्ट| स्वास्थ्य २, | ०८३/,०८४ Ba | पाँचौं |१(एक) | कोर्ष उत्तीर्ण गरी सम्बन्धित व्यवसायिक परिषद्मा| केन्द्र : दर्ता एवं नवीकरण भएको। लाम्पन्टार ०९- कार्यालय २ कम्तीमा कक्षा Pe २. आवेदन साथ संलग्न गर्न कागजातहरू- (क) दरखास्त फारम (ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (ग) शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपिहरू (घ) कार्य अनुभव भएमा सोको प्रतिलिपि (ङ) हालसालै खिचेको पासपोर्ट साइजको ३ (तीन) प्रति फोटो (a) राजश्व बुझाएको रसिद। ३. उमेर हदः- दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको । ४. दरखास्त फारम पाइने स्थानः- यस कार्यालयको वेभसाइट www.tinpatanmun.gov.np वा प्रशासन शाखा। १. दरखास्त दस्तुरः- मेडिकल अधिकृतको लागि रु.१२०० (ae सय मात्र), हे,अ.को लागी रु.७००-(सात सय मात्र) र कार्यालय सहयोगीको लागि रु ५००/- (पाँच सय मात्र) । ६. दरखास्त दस्तुर बुझाउने विधिः- यस कार्यालयको राजश्व उपशाखामा नगदै बुझाइ सोको रसिद वा यस कार्यालयको ग्लोबल आईएमई बैंक तीनपाटन शाखामा रहेको ग-१.१ आन्तरिक राजस्व खाता नं. ३५८०४०१००००००७ मा नगद बुझाएको बैंक भौचर ल्याई राजस्व उपशाखाबाट जारी भएको रसिद। ७. छनौटको किसिमः- मेडिकल अधिकृत र हे.अ. का लागि बागमती प्रदेश लोकसेवा आयोगले तोकेको पाठ्यक्रम बमोजिम लिखित र अन्तर्वार्ता परीक्षा हुनेछ। कार्यालय सहयोगीको लागि यस गाउँपालिकाको "करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०८०" बमोजिम परीक्षा सञ्चालन हुनेछ। ५. सेवा सुविधाः- यस कार्यालयले तोके बमोजिम । ९. करार अवधिः- २०८३ पुस मसान्तसम्म | Ch १०. परीक्षा मितिः- पछि प्रकाशन गरिने छ। मनोज साह 1 "pr = E-mail:- [email protected], [email protected], info@tin हर गा) " Website:- www.tinpatanmun.gov.np