Notice Park
Chandragiri Municipality
Gen Info

सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालनका लागि प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना ।

Deadline 26 Oct 2026The deadline has passed.
सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालनका लागि प्रस्ताव पेश गर्ने सम्वन्धी सूचना ।

Summary

सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्वन्धि सूचना । यस चन्द्रागिरि नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार यस चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेका छाडा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chandragiri Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

gy चन्द्रागिरि नगरपालिका Lae —_. Ps eich * ts : i = So Nae aa Sorsallarat Cll << au Rene, Hep! कार्यालय » २५, Sy नगर ORIGRRO lees \ A hheh a LSAT. प.सं. hoes /०८४ wary, we. —_ विक \ बागमती ae बागमती प्रदेश, नेपाल सा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्वन्धि सूचना । प्रथम पटक प्रकाशित मितिः२०८३/०६/२१ यस चन्द्रागिरि नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत बार्षिक कार्यक्रमअनुसार यस चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेका छाडा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्न इच्छुक सेवा प्रदायक संघ सस्थाहरुले प्रति कुकुर लागत स्टिमेट फा (नियन्त्रण,विशेषज्ञ सेवा लगाएतका सम्पूर्ण कार्य) सहित सूचना प्रकाशन भएको मितिले २१ औँ दिन अर्थात मितिः:२०८३/०७/१० गते भित्र आवश्यक कागजात सहित कार्यालय समयमा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका,आवश्यक कागजात संलग्न नभएका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनोट प्रक्रियामा समावेश नगरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ। तपशिल ae विवरण न्यूनतम दररेट | कैफियत १ कुकुर बन्ध्याक CT Spaying/Neutering) संख्या १ तथा रेविज खोप आवश्यक कागजातहरु १, व्यवसाय/संघ/सस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि | २. स्थायी लेखा नम्बर (9०0) प्रमाणपत्रको प्रतिलिपि | ३. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । ४. नगरपालिकामा अनिवार्य सूचिकृत भएको हुनुपर्ने | aff नेपाली /- प्रमुख प्र अधिकृत ee ee ee a 0007 ee त त क .: “ऐतिहासिक, साँस्कृतिक नगरी : समृद्ध पर्यटकीय चन्द्रागिरि” फोन : ०१-४३१५७६६, टोल फ्रि : १८१०५०००४९९, इमेलः Email : [email protected], वेवसाईटः www.chandragirimun.gov.np

Like

0

Views

3

Comments

0

Share

0

Save

Report

Deadline 26 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.