छाडा चौपाया व्यवस्थापन सम्वन्धी सूचना(सुचना प्रकाशित मिति: २०८३/०६/२१) |

Summary
छाडा चौपोया Sea सम्वन्धि सचना | यस चन्द्रागिरि नगरपालिका आ.व. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रमअनुसार यस चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेका छाडा चौपायाहरुको व्यवस्थापनका लागि काम गर्न इच्छुक संघ सस्थाहरुले सूचना प्रकाशन भएको मितिले २१ औँ दिन अर्थात मितिः २०८३/०७/१० गते भित्र आवश्यक कागजात…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 68977122-63d9-49c0-a322-faab7ab3dd65.jpgJPEG · 2550×3508 · 781 KBOpen
Key details
- Organization
- Chandragiri Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
& es चन्द्रागिरि नगरपालिका न ap Vine 1 = > ees ) a: all as Di कार्यालय ॥ | SS, नगर | Way ge ३८ ' Lo TALE LOR | Ta. : 00७८ /OT% samee i SAS oe qa A बागमती प्रदेश, नेपाल छाडा चौपोया Sea सम्वन्धि सचना | प्रथम पटक प्रकाशित मितिः २०८३/०६/२१ यस चन्द्रागिरि नगरपालिका आ.व. २०८३/०८४ को बार्षिक स्वीकृत कार्यक्रमअनुसार यस चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेका छाडा चौपायाहरुको व्यवस्थापनका लागि काम गर्न इच्छुक संघ सस्थाहरुले सूचना प्रकाशन भएको मितिले २१ औँ दिन अर्थात मितिः २०८३/०७/१० गते भित्र आवश्यक कागजात सहित बार्षिक के कति दररेटमा व्यवस्थापन गर्न सकिने हो अधिकतम ५,००,०००/- (अक्षरुपी पाँच लाख मात्र) को सिमा भित्र रही तपशिल बमोजिमको विवरणमा न्यूनतम दररेट खुलाई कार्यालय समयभित्र प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका, आवश्यक कागजात संलग्न नभएका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनोट प्रक्रियामा समावेश नगरिने व्यहोरा समेत सम्वन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ | तपशिल ' विवरण न्यूनतम दररेट कैफियत १ | छाडा चौपाया ( गाई/गोरु/बाच्छाबाच्छी/ | बार्षिक अन्य) आवश्यक कागजातहरु । , : १. सम्वन्धित व्यक्तिको नेपाली नागरिकताको प्रतिलिपि । २. नगरपालिकामा सूचिकृत भएको हुनुपर्ने । ३. संघ संस्था दर्ता प्रमाणपत्र र प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि । हु ४. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | ५. व्यवस्थापन गर्न जग्गा स्वामित्व देखिने प्रमाण वा जग्गा भाडामा लिएको भए कम्तीमा ५ बर्षको करार सम्झौता पत्रको प्रतिलिपि । ६, सञ्चालक समितिको बैठकको प्रतिलिपि । । x He जग्दिश प्रमुख अधिकृत I FTF “ऐतिहासिक, साँस्कृतिक नगरी : समृद्ध पर्यटकीय चन्द्रागिरि' फोन : ०१-४३१५७६६, टोल फ्रि : १८१०५०००४९९, इमेलः Email : [email protected], वेवसाईट: www.chandragirimun.gov.np