मासु पसलले इजाजतपत्र लिनु पर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना |

Summary
तहमा २०८३ मेसिर १ गतेदेखि पशु बधशाला र मासु जाँच ऐन, २०५५ लागु हुने गरी सुचना प्रकाशन गरेको छ। सोही ऐनको दफा ५ अनुसार पशु बधशाला स्थापना वा मासु बिक्री गर्न चाहने ब्यक्ति वा संस्थाले २०८३ मंसिर १ गतेभित्र पशु बधशाला र मासु जाँच नियमावली, २०५७ को नियम ५ र ८ बमोजिस तोकिएको मासु पसलको मापदण्ड पुरा गरी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2fbcd755-c688-40d8-9bcc-88fb3edb6444.jpgJPEG · 2552×3508 · 1.1 MBOpen
Key details
- Organization
- Chandragiri Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Aree, gm चन्द्रागिरि नगरपालिका (io £5 < A Ge ae at i (>) & Nl 4a Pe ( MIS लूगर पालिकाको कार्यालय १ २०५ [। gene pista लै anon SA rt नेपाल _ : ee बागमती प्रदेश, नेपाल फोर्यपालिकाकी 95 सासु पसलले aR तब सम्बन्धी अत्यन्ह Sat TIT ! ! ! ' मितिः २०८३/०५%२४ नेपाल सरकारले मिति:२०५३ भदौ १ गते नेपाल राजपत्रमा काठमाण्डौ उपत्यकाका सबै स्थानीय | तहमा २०८३ मेसिर १ गतेदेखि पशु बधशाला र मासु जाँच ऐन, २०५५ लागु हुने गरी सुचना प्रकाशन गरेको छ। सोही ऐनको दफा ५ अनुसार पशु बधशाला स्थापना वा मासु बिक्री गर्न चाहने ब्यक्ति वा संस्थाले २०८३ मंसिर १ गतेभित्र पशु बधशाला र मासु जाँच नियमावली, २०५७ को नियम ५ र ८ बमोजिस तोकिएको मासु पसलको मापदण्ड पुरा गरी इजाजत लिनुहुन यो सुचना प्रकाशन रारिएको छ। इजाजल विचा सासु पसल सन्चालन Wer बा सास Sh बितरण गरेमा ऐे' ऐनको दफा १७ को उपदफा (२) वमोजिम १० हजारदेखि २० हजारसम्म जरिवाना वा तीन महिना कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था रहेको व्यहोरा यसै सुचना साथ जानकारी गराईन्छु। ¥ USAGE नेपाली प्रमुख प्रश अधिकृत थप जानकारीका लागि . कर्मचारीको नाम र सम्पर्कः डा ईश्वर बहादुर शाही पशु चिकित्सक ९८६८४४७१८४ “ऐतिहासिक, साँस्कृतिक नगरी : समृद्ध पर्यटकीय चन्द्रागिरि" फोन : ०१-४३१५७६९६, टोल फ्रि : १८१०५०००४९९, इमेलः Email: [email protected], वेवसाईटः www.chandragirimun.gov.np