Notice Park
Chandragiri Municipality
Others

भूमि प्रशासन कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्वन्धी ३५ दिने सूचना |

Deadline 3 Nov 2026The deadline has passed.
भूमि प्रशासन कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्वन्धी ३५ दिने सूचना | (1)भूमि प्रशासन कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्वन्धी ३५ दिने सूचना | (2)

Summary

विषय :- सुचना प्रकाशित गरी दिनु हुन । श्री गोरखापत्र संस्थान, धर्मपथ काठमाडौं । । यस कार्यालयबाट प्रकाशित हुने तपशिल बमोजिमको सूचनाको लाग्ने दस्तुर पत्रबाहक हस्ते लिनु भै दैनिक गोरखापत्रमा एक पटकका लागि सुचना प्रकाशित गरी दिनुहुन अनुरोध गरिन्छ |

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Chandragiri Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

e93822cc-cf36-4d5b-98f1-2d6ee8a7f207.jpg

—— नेपाल सरकार भूम्दव्यवस्था सहकारी, संघियमामिला तथा सामन्य प्रशासन मन्त्रालय ~~ : भूमि व्यवस्थापन तथा अभिलेख विभाग ee an es कङ्गंकी सी § भूमि प्रशासन F कङ्गंकी पत संल 172 ३।०८४ ae nin Fl कलंकी, काठमाडौं | क = Serna ee ' मिति :- २०८३।०५।१८ Gree sia 7 विषय :- सुचना प्रकाशित गरी दिनु हुन । श्री गोरखापत्र संस्थान, धर्मपथ काठमाडौं । । यस कार्यालयबाट प्रकाशित हुने तपशिल बमोजिमको सूचनाको लाग्ने दस्तुर पत्रबाहक हस्ते लिनु भै दैनिक गोरखापत्रमा एक पटकका लागि सुचना प्रकाशित गरी दिनुहुन अनुरोध गरिन्छ | | = [प्रशासन कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्बन्धी ३५ | जिल्ला काठमाडौं बाडभन्ज्याङ वडा नं. ३ बस्ने केशवराज शर्माको बुहारी भोलानाथ सिग्दैलको श्रीमती शुशिला सिग्देल-! रऐको बुहारी मुरारी प्रसाद सिग्देलको श्रीमती सिता सिग्देल उपाध्याय-१ समेत-२ जनाले यस कार्यालयमा दिएको निवेदन माग अनुसार | | निजहरुको साहिला ससुरा टिकाराम उपाध्याय सिग्देलको मिति १९८४ मा साहिली सासु हरिप्रिया उपाध्याय सिग्देलको मिति | २०३८/१०/०७ गते ससुरा केशवराज शर्माको मिति २०१८/०२/१९ गते सासु जगत कुमारी उपाध्याय सिग्देलको मिति २०३३/०२/२५ । गते जेठाजु मुरारी प्रसाद शर्मा सिग्देलको मिति २०६८/०८/१९ गते र पति भोलानाथ शर्मा सिग्देलको मिति २०८०/११/१८ गते आ- | आफ्नो कालगतीले मृत्यु भएकोमा हरि प्रिया उपाध्याय faeces भतिज मुरारी प्रसाद शर्मा सिग्देल उपाध्याय-१ र भोलानाथ | शर्मा सिग्देल-१ समेत २ जनाले पालनपोषण गरेको तथा मृत्यु पश्चात काजक्रिया गरेको हुँदा जिल्ला काठमाडौँ बाडभञ्ज्याङ वडा | मं. 3/३ख कि.नं. २९, 30 ALU, ०-१४-१-०, २-१-०-० ज.ध. हरी प्रिया उपाध्याको नाउँमा दर्ता कायम रहेको जग्गा सितादेवी सिग्देल | उपाध्याय र शुशिला सिग्देलको संयुक्त नाउँमा ना.सा. गरि पाउँ भनि द.नं. ५४६४ मिति २०८३/०५/१६ गते निवेदन दिएको हुँदा | अन्य हकदार कोही भए रहे यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र स-प्रमाण दावी गर्न आउनु होला अन्यथा माग दावि । बमोजिम नामसारी भई जाने व्यहोरा सर्वसाधारणको निमित्त यो सूचना प्रकाशित गरिएको छ | arene: | oy जिल्ला प्रशासन कार्यालय, बबरमहल, काठमाण्डौ :- तहाँको सूचना पाटीमा सूचना टाँस गरि जानकारी पठाइदिन हुन / ( श्री जिल्ला समन्वय समितिको कार्यालय, बबरमहल, काठमाण्डौँ | श्री भूमी प्रशासन कार्यालय डिल्लिबजार, काठमाडौँ | / श्री नापी कार्यालय कलंकी, काठमाण्डौं | pe ae eee नगरपालिका, काठमाण्डौँ | We gee श्री २ नं. वडा कार्यालय, चन्द्रागिरि नगरपालिका, काठमाण्डौं । = - Gs

a7c48b08-7a7a-45d3-bd39-75808bfaa2f5.jpg

at । Be! Bs Sn = ne - नेपाल सरकार so leak व्यवस्था संघीय था प्र ee भूमि सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय hee a व्यवस्थापन तथा ena भूमि व्यवस्थापन तथा अभिलेख विभाग SS” af WT RT Pea | ce ee Ns a" 20४ टू प.सं. २०८३८४ nh. RCE é फोन : १२१९१७८,५२१८६३५ ८ “Raps पशत सरर क TASS KR F ap techn ww ge HOP Pr (पया MN Seer gat FO “अम्‌ pee मिति :-ROGRIORIR विषय : सूचना प्रकाशित गरी दिनु हुन । श्री गोरखापत्र संस्थान, धर्मपथ काठमाण्डौ | यस कार्यालयवाट प्रकाशित हुने तपसिल बमोजिमको सूचनाको लाग्ने दस्तुर पत्रवाहक हस्ते लिनु भै दैनिक गोरखापत्रमा एक पटकको लागि सूचना प्रकाशित गरी दिनुहुन अनुरोध गरिन्छ । भूमि प्रशासन कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्बन्धी ३५ दिने MASS YT प्रशासन कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्बन्धी ३५ दिने सार्वजनिक सूचना यसमा धादिङ जिल्ला छत्रेदैउराली ९ हाल का.जि. चन्द्रागिरी न.पा. वडा नं. ५ बस्ने दिपिका उप्रेतीले मेरो एकाघरको दाजु पुष्पराज उप्रेती र मेरो संयुक्त नाममा दर्ता कायम रहेको का.जि. थानकोट महादेवस्थान वडा नं. १क कि.नं. ९१३ क्षेत्रफल ०-३-२-० को जग्गा दाजु पुष्पराज उप्रेतीको मिति २०७९।१२२९ मा अर्का दाजु दिपेश उप्रेतीको मिति २०७४७२४ मा अविवाहित अवस्थामा परलोक भएको हुँदा निजहरुको हकदारमा बाबु राम प्रसाद उप्रेतीको मिति २०६६१।५ आमा सृजना उप्नेतीको मिति २०५७४।१० मा आ-आफूनो कालगतिले .परलोक भएको हुँदा ज.ध. दाजु जिवित रहुन्जेल पालन पोषण गर्ने र मृत्यु पश्चात काजक्रिया पिण्डपानी म निवेदकले गरेको हुँदा मेरो एकलौटी नाममा नामसारी गरि पाउँ भनी द.नं. २४२२५ मिति २०५२१०।२१ मा माग निवेदन गरेको हुँदा निवेदकको माग दावी बमोजिम ना.सा. गरि दिदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन ? यस जग्गामा अन्य कसैको हकलाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र स-प्रमाण हकदावी गर्न आउनु होला अन्यथा कानून बमोजिम भई जाने व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ। टी AN oe OAFN बोधार्थ : - o- gM ce श्री जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं :- तहाँको सूचना पाटीमा सूचना टांस गरी जानकारी पठाई दिनहु कि” oft जिल्ला समन्वय समितिको कार्यालय, काठमाण्डौं :- |, |, oe, श्री भूमि प्रशासन कार्यालय डिल्लीबजार काठमाण्डौ | aft जिल्ला समन्वय समितिको कार्यालय, धादिङ श्री नापी कार्यालय कलंकी काठमाण्डौ | श्री चन्द्रागिरी न.पा. को कार्यालय काठमाण्डौ | श्री चन्द्रागिरी न.पा. वडा नं. २ को कार्यालय काठमाण्डौ । नेपाल सरकार भूमि व्यवस्था,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भूमि व्यवस्थापन तथा अभिलेख विभाग भूमि WMT AA Pav Ta, २०८३८४ : & me ae . re <3 wo फोन : १२१९१७८,५२१८६२१ Wass Kee 2 7 मिति :-२०८३।०६।१३ विषय : सूचना प्रकाशित गरी दिनु हुन । श्री गोरखापत्र संस्थान, धर्मपथ काठमाण्डौ । यस कार्यालयवाट प्रकाशित हुने तपसिल बमोजिमको सूचनाको लाग्ने दस्तुर पत्रवाहक हस्ते लिनु भै दैनिक गोरखापत्रमा एक पटकको लागि सूचना प्रकाशित गरी दिनुहुन अनुरोध गरिन्छ । भूमि प्रशासन कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्बन्धी ३५ दिने MASS YT प्रशासन कार्यालय कलंकीबाट प्रकाशित भएको हकदावी सम्वन्धी ३५ दिने सार्वजनिक सूचना यसमा धादिङ जिल्ला छत्रेदैउराली ९ हाल का.जि. चन्द्रागिरी न.पा. वडा नं. ५ बस्ने दिपिका उप्रेतीले मेरो एकाघरको दाजु पुष्पराज उप्रेती र मेरो संयुक्त नाममा दर्ता कायम रहेको का.जि. थानकोट महादेवस्थान वडा नं. १क कि.नं. ९१३ क्षेत्रफल ०-३-२-० को जग्गा दाजु पुष्पराज उप्रेतीको मिति २०७९।१२२९ मा अर्का दाजु दिपेश उप्रेतीको मिति २०७४७२४ मा अविवाहित अवस्थामा परलोक भएको हुँदा निजहरुको हकदारमा बाबु राम प्रसाद उप्रेतीको मिति २०६६१।५ आमा सृजना उप्नेतीको मिति २०५७४।१० मा आ-आफूनो कालगतिले .परलोक भएको हुँदा ज.ध. दाजु जिवित रहुन्जेल पालन पोषण गर्ने र मृत्यु पश्चात काजक्रिया पिण्डपानी म त्तिवेदकले गरेको हुँदा मेरो एकलौटी नाममा नामसारी गरि पाउँ भनी द.नं. २४२२५ मिति, कोही २०५२१०।२१ मा माग निवेदन गरेको हुँदा निवेदकको माग दावी बमोजिम ना.सा. गरि दिदा अन्य कोही कसैलाई फरक पर्छ पर्दैन ? यस जग्गामा अन्य कसैको हकलाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र स-प्रमाण हकदावी गर्न आउनु होला अन्यथा कानून बमोजिम भई जाने बोधार्थ : है व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ। श्री जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं :- तहाँको सूचना पाटीमा सूचना टाँस गरी जानकारी पठाई दिनु, TX खक कायालय काठमाण्डौं = ae ave श्री जिल्ला समन्वय समितिको कार्यालय, काठमाण्डौं :- |, oe श्री भूमि प्रशासन कार्यालय डिल्लीबजार काठमाण्डौ | श्री जिल्ला समन्वय समितिको कार्यालय, धादिङ श्री नापी कार्यालय कलंकी काठमाण्डौं | श्री चन्द्रागिरी न.पा. को कार्यालय काठमाण्डौ | श्री चन्द्रागिरी न.पा. वडा नं. ५ को कार्यालय काठमाण्डौ । ”

Like

0

Views

2

Comments

0

Share

0

Save

Report

Deadline 3 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.