छात्रवृत्ति विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।
Summary
प्रस्तुत विषयमा शिक्षा नियमावली: २०५९ को परिच्छेद २६, नियम १५१ को उपनियम २ बमोजिम कमल गाउँपालिका मातहतका संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८३ मा आफ्ना विद्यार्थीहरुलाई नियमानुसार प्रदान गरेको छात्रवृत्तिको विवरण विद्यालयले यस कार्यालयमा पेश गरेको कागजातहरुका आधारमा सम्पूर्ण सरोकारवाला…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f8c8aef7-86f5-47d2-9505-94466757e438.pdfPDF · 9 pages · 2.7 MBOpen
Key details
- Organization
- Kamal Rural Municipality
- Industry
- Local Government
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कमल गाउँपालिका प.स.२०८३।०८४ च.नं. 668 मितिः २०८३।६।२७ श्री सम्पूर्ण सरोकारवाला अभिभावकज्यूहरु कमल गाउँपालिका, झापा | विषयः छात्रवृत्ति विवरण सार्वजनिक गरिएको सम्बन्धमा । प्रस्तुत विषयमा शिक्षा नियमावली: २०५९ को परिच्छेद २६, नियम १५१ को उपनियम २ बमोजिम कमल गाउँपालिका मातहतका संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८३ मा आफ्ना विद्यार्थीहरुलाई नियमानुसार प्रदान गरेको छात्रवृत्तिको विवरण विद्यालयले यस कार्यालयमा पेश गरेको कागजातहरुका आधारमा सम्पूर्ण सरोकारवाला “पक्षहरुको जानकारीका लागि सार्वजनिक गरिएको छ । प्रथम पंटक निहारिका अंग्रेजी बोर्डिङ स्कुल कमल-२, केर्खा र स्टार अंग्रेजी बोर्डिङ स्कुल कमल-५, पाडाजुँगीको विवरण सार्वजनिक गरिएको छ । क्रमशः अन्य विद्यालयहरुको छात्रवृत्ति विवरण समेत सार्वजनिक गरिने ब्यहोरा जानकारी गराईन्छ | Knowledge is Power Govt Regd. No.:534 SS जि No: - ०३३|०८३ श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यु, कमल गाउँपालिका, तोपगाछी झापा | बिषय - शै.व. २०८३ को छात्रवृति बिवरण पेश गरेको सम्बन्धमा | ae उपरोक्त बिषयमा नेपाल सरकार ,शिक्षा तथा खेलकुद मन्त्रालय ,शिक्षा बिभाग को च.न. ७, (२०८३/८४) मिति २०८३/०६/०२ को पत्र तथा तहाँ पालिकाको निर्देशन प्राप्त भइ सम्पुर्ण व्यहोरा अवगत भयो , सो अनुसार यस बिद्यालय को २०८३ सालको छात्रवृत्ति बिवरण तयार गरि एक प्रति आबश्यक जानकारी को लागि ताहा पठाईएको व्यहोरा अनुरोध छ | We प्रिन्सिपल निहारिका स्कूल बौधार्थ - १ श्रीमान शिक्षा शाखा प्रमुख ज्यू ,शिक्षा शाखा,कमल गा.पा. झापा ( बिवरण पाना ३ संलग्न छन ) २ शिक्षा बिकाश तथा समन्वय एकाइ ,झापा ( ३ प्रति विवरण संलग्न छन् ) ३ शिक्षा तथा खेलकुद मन्त्रालय ,शिक्षा बिभाग ,काठमाडौँ ( ३ प्रति विवरण संलग्न छन् )