सामाजिक सुरक्षा भत्ता (विधुवा समूह) को विद्युतीय भुक्तानी (EFT) सम्बन्धमा।।

Summary
उपरोक्त सम्बन्धमा यस गाउँपालिका मार्फत वितरण गरिँदै आएको विधुवा समूहको सामाजिक सुरक्षा भत्ता , विद्युतीय कोष हस्तान्तरण (EFT - Electronic Fund Transfer) प्रणालीमार्फत सम्बन्धित लाभग्राहीहर्को बैंक खातामा पेठाउने क्रममा विद्युतीय माध्यममा प्राविधिक समस्या उत्पन्न भएको छ ' उक्त प्राविधिक प्रणालीमा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- c322facb-a548-4128-be02-ea42538a05bb.jpgJPEG · 664×910 · 63 KBOpen
Key details
- Organization
- Kamal Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
छड गाउँपालिका 1 . & कमले गाउँपालिका See गाउँ कार्यपालिक्वाको कार्यालय ES | dd प. स. ०८३/०८४ हीत wey es च.न. ; ; oan at ids मितिः- 20¢3 108123 श्री वडा कार्यालय सबै, कमल गाउँपालिका, झापा । , विषय: सामाजिक सुरक्षा भत्ता (विधुवा समूह) को विद्युतीय भुक्तानी (धा) सम्बन्धमा।। , उपरोक्त सम्बन्धमा यस गाउँपालिका मार्फत वितरण गरिँदै आएको विधुवा समूहको सामाजिक सुरक्षा भत्ता , विद्युतीय कोष हस्तान्तरण (EFT - Electronic Fund Transfer) प्रणालीमार्फत सम्बन्धित लाभग्राहीहर्को बैंक खातामा पेठाउने क्रममा विद्युतीय माध्यममा प्राविधिक समस्या उत्पन्न भएको छ ' उक्त प्राविधिक प्रणालीमा आएको अवरोधका कारण प्रक्रियागत रूपमा अगाडि बढाइएको भुक्तानी हालसम्म पूर्ण भई सफल (Successful) ga नसकेको व्यहोरा जानकारी गराउँदछौँ। १ प्रणालीमा देखिएको उक्त प्राविधिक समस्या समाधान हनमाथ भत्ता रकम लाअग्राहीहरूको खातामा जम्मा हुने व्यहोरा समेत अनुरोध छ। . १ श्र १ सुविधाका g\V& : rT लागि क्षमा प्रार्थी छौँ। 2 ८ ¢\\ a कमल गाउँपालिका २००० कलकल वर्दटन बर्षमा सबैलाई eae गाउँ कार्यपालिक्वाको कार्यालय ES प. स. ०८३/०८४ "Blt a a e मितिः- २०८३।०६।२३ श्री वडा कार्यालय सबै, कमल गाउँपालिका, झापा । विषय: सामाजिक सुरक्षा भत्ता (विधुवा समूह) को विद्युतीय भुक्तानी (धा) सम्बन्धमा।। उपरोक्त सम्बन्धमा यस गाउँपालिका मार्फत वितरण गरिँदै आएको विधुवा समूहको सामाजिक सुरक्षा भत्ता विद्युतीय कोष हस्तान्तरण (EFT - Electronic Fund 11915101) प्रणालीमार्फत सम्बन्धित लाभग्राहीहरूको बैंक खातामा पेठाउने क्रममा विद्युतीय माध्यममा प्राविधिक समस्या उत्पन्न भएको छ। उक्त प्राविधिक प्रणालीमा आएको अवरोधका कारण प्रक्रियागत रूपमा अगाडि बढाइएको भुक्तानी हालसम्म पूर्ण भई सफल (Successful) ga नसकेको व्यहोरा जानकारी गराउँदछौँ। प्रणालीमा देखिएको उक्त प्राविधिक समस्या समाधान हुनसाथ भत्ता रकम लाभग्राहीहरूको खातामा जम्मा हुने व्यहोरा समेत अनुरोध छ। असुविधाका लागि क्षमा प्रार्थी छौँ।