Notice Park
Kamal Rural Municipality
Gen Info

गाउँपालिका स्तरिय सिलाई कटाई सम्बन्धी निःशुल्क तालिम सञ्चालन हुने सम्बन्धी सूचना ।

Deadline 29 Oct 2026The deadline has passed.
गाउँपालिका स्तरिय सिलाई कटाई सम्बन्धी निःशुल्क तालिम सञ्चालन हुने सम्बन्धी सूचना ।

Summary

२०८३।८४ मा गाउँपालिका स्तरिय सिलाई कटाई तालिम निशुल्क रुपमा वडा नं. ३ को पुरानो बडा कार्यलयको भवनमा सञ्चालन हुने भएकाले इच्छुक सहभागीहरुले तपशिलको कागजात सहित कमल गाउँपालिका वडा नं ३ को पुरानो वडा कार्यलयमा १५ दिन भित्र निवेदन दिनु हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । १. स्थायी बसोबास प्रमाणित…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kamal Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छड कमल गाउँपालिका - गाउँ कार्यपालिकाको कार्यालय प.स. ००20 ee च.न. “eo ee ता मितिः २०८३।०६।२८ सूचना सूचना सूचना प्रस्तुत विषयमा कमल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट आ.व. २०८३।८४ मा गाउँपालिका स्तरिय सिलाई कटाई तालिम निशुल्क रुपमा वडा नं. ३ को पुरानो बडा कार्यलयको भवनमा सञ्चालन हुने भएकाले इच्छुक सहभागीहरुले तपशिलको कागजात सहित कमल गाउँपालिका वडा नं ३ को पुरानो वडा कार्यलयमा १५ दिन भित्र निवेदन दिनु हुनका लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल p Be हु १. स्थायी बसोबास प्रमाणित कागजात क ॥ १४ २. नेपाली नागरिकताको फोटोकपि : कर % g\ ३. २ प्रति पासपोर्ट साइजको फोटो ; ४. एडभान्स तालिम लिनेहरुका लागि बेसिक तालिम लिएको प्रमाणपत्रको फोटोकपि नोटः एडभान्स सिलाई कटाई तालिम - १५ जना ३ महिना बेसिक सिलाई कटाई तालिम - १५ जना ३ महिना सम्पर्क व्यक्ति: टिका भट्टराई सम्पर्क नम्बरः ९८४२२३४०४४ 4 र : , ५ ba _ खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री मल eget _- "समृद्ध कमल हाम्रो सरोकार” Email:[email protected] Website: kamalmun.gov.np फोन नं. ०२३-४७५०८१

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 29 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.