सामाजिक सुरक्षा भत्ता नविकरण बाँकी रहेको लाभग्राही सम्बन्धी सूचना।

Summary
प्रस्तुत विषयमा आ.व. २०८३/०८४मा ७ वटै वडा कार्यालयबाट तपसिल बमोजिमको लाभग्राहीहरुकी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्न बाँकी रहेकोले सामाजिक सुरक्षा नियमावली, २०७६ को | नियम ९ तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा ७ वमोजिम प्रत्येक आर्थिक : वर्षको असोज मसान्तभित्र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 31e68547-225f-4ca7-85cc-9980f99838d7.jpgJPEG · 699×910 · 79 KBOpen
Key details
- Organization
- Kamal Rural Municipality
- Industry
- Local Government
- Category
- Guidelines
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
2 गाउँपालिका " (2 1 कमल गाउँपालिका ७ Shier tre हेलालओ ore . गाउँ कार्यपाल्ईचक्रो कार्यालय “ललल र Ae a =~ aren aT we प.स. १ aa. ; - : मितिः-२०८३/०६/२७ $ बिषयः सामाजिक सुरक्षा भत्ता नवीकरण बाँकी रहेको लाभग्राही सम्बन्धी सूचना। ॥ प्रस्तुत विषयमा आ.व. २०८३/०८४मा ७ वटै वडा कार्यालयबाट तपसिल बमोजिमको लाभग्राहीहरुकी सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्न बाँकी रहेकोले सामाजिक सुरक्षा नियमावली, २०७६ को | नियम ९ तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२ को दफा ७ वमोजिम प्रत्येक आर्थिक : वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा eae afer भई सामाजिक, सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोले असोज मसान्तभित्र नवीकरण नगरेमा लाभग्राहीको लगत कट्टा हुने र : पुनः -लाभग्राहीमा सूचीकृत हुनुपर्ने व्यवस्था भएकोले म्याद भित्र आ-आफ्नो नजिकको वडा कार्यालयमा उपस्थित भई नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। i बोधार्थ, ; : ; श्री सबै -बडा कार्यालयः सम्पूर्ण लाभग्राहीहरुलाई जानकारी गराई नवीकरण गर्नुहुन । क