Notice Park
Agriculture and Forestry University
Gen Info

बडा दशैं, तिहार एवं छठ पर्वको बिदा सम्बन्धी सूचना

2days left
Deadline 7 Nov 2026
बडा दशैं, तिहार एवं छठ पर्वको बिदा सम्बन्धी सूचना

Summary

२००३ सालको बडा दशैं, तिहार तथा छठ पर्वको शुम-उपलक्ष्यमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र मातहतका सम्पूर्ण निकायहरूमा कार्यरत प्राध्यापक, कर्मचारी, पदाधिकारी तथा अध्ययनरत विद्यार्थीहरूलाई कार्यकारी परिषद्को ३२४ औं बैठकको निर्णयानुसार स्वीकृत बिदा तालिका एवं विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Agriculture and Forestry University
Industry
Education
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

é * कृषि तथा वन विज्ञान विश्वविद्यालय 3; टु “% रजिष्ट्रारको कार्यालय ene Agriculture and Forestry University Office of the;Registrar Rampur, @ eS al ४192 r y/) Fe s N43 / मितिः २०८५३।०६२० बडा दशैं, तिहार एवं छठ पर्वको बिदा सम्बन्धि सूचना २००३ सालको बडा दशैं, तिहार तथा छठ पर्वको शुम-उपलक्ष्यमा कृषि तथा वनविज्ञान विश्वविद्यालय र मातहतका सम्पूर्ण निकायहरूमा कार्यरत प्राध्यापक, कर्मचारी, पदाधिकारी तथा अध्ययनरत विद्यार्थीहरूलाई कार्यकारी परिषद्को ३२४ औं बैठकको निर्णयानुसार स्वीकृत बिदा तालिका एवं विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा अत्यावश्यक सेवाहरूलाई समेत ध्यानमा राखी देहाय बमोजिम पर्व बिदा तथा स्थानीय बिदा हुने व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। - [लागू हुनेसमूह्‌ु बिदा अवधि (दिन) १. | बडा दशैँ बिदा | सम्पूर्ण प्राध्यापक, शैक्षिक (ल्याब) २०८३ आश्विन २५ गते आईतबार देखि कर्मचारी तथा विद्यार्थीहरू २००३ कार्तिक ०९ गते सोमबारसम्म २. | बडादशैं बिदा ।/उपरोक्त समूह बाहेकका सम्पूर्ण २०८३ आश्विन ३१ गते शनिबार देखि २०८३ " प्रशासनिक कर्मचारी तथा पदाधिकारीहरू | कार्तिक ०९ गते सोमबारसम्म ३. । तिहार तथा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा | २०८३ कार्तिक २२ गते आईतबार देखि म्हपूजा बिदा | पदाधिकारीहरू २०८३ कार्तिक २६ गते बिहिबारसम्म ४. | स्थानीय बिदा | सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा | २०८३ कार्तिक २७ गते शुकबार पदाधिकारीहरू ५. | छठ पर्व विदा | सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा | २०५३ कार्तिक ३० गते सोमबार पदाधिकारीहरू थप जानकारीहरू: : (क) २०८३ असोज २६ गते सोमबार देखि असोज ३० गते शुकबारसम्म विद्यार्थी भर्ना लगायतका सम्पूर्ण प्रशासनिक कार्यहरू यथावत संचालनमा रहनेछन्‌ । (ख) २०८३ कार्तिक १० गते मंगलबार देखि कार्तिक २० गते शुकबारसम्म परीक्षा, पठनपाठन तथा अन्य शैक्षिक कार्यहरू ५ यथावत सुचारू हुनेछन्‌ | (ग) उपर्युक्त पर्वबैदा अवधिमा विश्वविद्यालयको अत्यावश्यक सेवा तथा कार्यहरूमा खटिएका कर्मचारीहरूबाट नियमित रूपमा तोकिएका कार्यहरू संचालनमा रहनेछन्‌ । (घ) २०८३ मंसिर ०१ गते मंगलबारबाट पठनपाठन तथा सम्पूर्ण शैक्षिक कार्यहरू यथावत संचालन हुनेछन्‌ । साथै, कृषि तथा वनविज्ञान विश्वविद्यालय परिवारको तर्फबाट यस २०८३ सालको बडा दशैं, तिहार, म्हपूजा तथा छठपर्वको पावन अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा कृषकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त चाहन्छौ । Central Office: Rampur, Chitwan, Nepal Tel. No.: +977-56-591655, 591777, Fax No.: 056-592101 Website: www.afu.edu.np

Like

0

Views

2

Comments

0

Share

0

Save

Report