बीउ बिजन आत्मनिर्भर कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना ।
Summary
यस कृषि ज्ञान केन्द्र, पर्साको चालु आ.व. २०८३।०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार "बीउ बिजन आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न ईच्छुक मूल/प्रमाणित/उन्नत बीउ बिजन उत्पादन तथा बजारीकरणको लागि इजाजतपत्र प्राप्त गरेका कृषि सहकारी वा कृषक समूह वा फार्म वा कम्पनी वा उद्योगले यो सूचना प्रकाशित भएको…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- e2ae9ad0-0346-49c9-b0a9-84108a06b98a.pdfPDF · 1 page · 221 KBOpen
Key details
- Organization
- Agricultural Knowledge Centre, Parsa
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
iS - मधेश प्रदेश सरकार भुमि ब्यबस्था, कृषि तथा सहकारी me qa: कृषि विकास निर्देशनालय Ge कृषि ज्ञान केन्द्र «पख बिरगज Pr fa nA न ललल” पर्सा fr an फोन नं. ०५१-५२१८७९ इमेल: [email protected] सूचना! सूचना!! सूचना!!! बीउ बिजन आत्मनिर्भर कार्यक्रम संचालन सम्वन्धि विस्तृत सूचना । प्रथम पटक प्रकाशित मिति २०८३/०७/१० यस कृषि ज्ञान केन्द्र, पर्साको चालु आ.व. २०८३।०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार "बीउ बिजन आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न ईच्छुक मूल/प्रमाणित/उन्नत बीउ बिजन उत्पादन तथा बजारीकरणको लागि इजाजतपत्र प्राप्त गरेका कृषि सहकारी वा कृषक समूह वा फार्म वा कम्पनी वा उद्योगले यो सूचना प्रकाशित भएको मितिले ३० औं दिन (२०८३/०८/०९ गते) भित्र तपसिल अनुसारको कागजातहरु सहित निवेदन पेश गर्नका लागि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप जानकारीको लागि कार्यालयको आधिकारिक वेवसाइट https://parsa.akc.gov.np/ मा भिजिट गरि प्राप्त गर्न सकिनेछ । कार्यक्रमहरुको आवेदन/प्रस्ताव/स्वघोषणा फारामको नमूना ढाँचा वेबसाइटको डाउनलोड अप्सनमा राखिएको छ | तपसिल: , संस्था/कम्पनी दर्ता र गत आ.व. सम्म नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, . मूल/प्रमाणित/उन्नत वीउ बिजन उत्पादन तथा बजारीकरणको लागि प्राप्त इजाजतपत्रको प्रतिलिपी, . स्थानीय तह/कृषि शाखा/ बडा कार्यालयको सिफारिस, . लाभान्वित वर्गको बीउ बिजनको क्षेत्रमा अनुभव . लाभान्वित वर्गको लगानीको सुनिश्चितता, . प्रस्ताबित कार्यक्रमले समेट्ने क्षेत्रफल/संख्या, , पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि। एक वर्षभन्दा पुरानो लाभग्राहीको हकमा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, _ कार्यक्रममा सहभागी हुने कृषकहरुको जग्गा धनीपूर्जाको प्रतिलिपि, ९, आवेदक संस्थाले गर्नु पर्ने बैकको कर्जा लगानीको सुनिश्चितता पत्र वा आफै सक्षम भएको अवस्थामा वैंक खाताको स्टेटमेन्टको प्रतिलिपि, १०. अनुसूचि-२ बमोजिमको निवेदन तथा अनुसूचि-३ बमोजिमको प्रस्ताव सञ्चालन हुने क्रियाकलाप वा विषयगत क्षेत्रहरु (क) मूल/स्रोत/प्रमाणित/उन्नत बीउ उत्पादन कार्यक्रम: आवश्यक पूर्वाधार तथा अन्य व्यवस्थापनमा सहयोग । (ख) पोष्टहार्भेष्ट सेन्टर स्थापना (गोदाम भवन, बीउ सुकाउने Floor eae गर्न आर्थिक वस्तुगत प्रोत्साहन | (ग) खाद्यान्न, दलहन र तेलहन बालीको गुणस्तरीय बीउ उत्पादनका लागि ड्वाईङ्ग, प्रशोधन, बीउ परीक्षण, ट्रिटीड, प्याकेजिङ, wafers, ढुवानी, भण्डारण, वितरण तथा बजारीकरण सम्बन्धी कार्यहरु | नोटः अधिकत्तम अनुदान "बीउ बिजन आत्मनिर्भर कार्यक्रमको प्राविधिक मापदण्ड तथा सञ्चालन विधि, २०८३" अनुसार हुनेछ । अनुदानको सिमा उल्लेख नगरिएको हकमा कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन २०७७) अनुसार हुनेछ । झुटो विवरण पेश गरेको प्रमाणित भएमा जुनसुकै बेला आवेदन रइ गरिनेछ। प्रस्ताव स्वीकृति गर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस ज्ञान केन्द्रमा रहने छ । ७ ५० १८ ०८ १०४ Aa 22 डी