Notice Park
Pyuthan Municipality
Tender/Bids

जडिवुटी निकासी शुल्क ठेक्का सम्बन्धी सूचना !!!!

जडिवुटी निकासी शुल्क ठेक्का सम्बन्धी सूचना !!!!

Summary

प्यूठान नगरपालिका नगरपालिकाको कार्यालय,प्यूठानले स्थानीय सरकार सञ्चालन ऐन,२०७४ तथा आर्थिक वर्ष २०८३/०८४ को लागि स्वीकृत आर्थिक ऐनको अनुसूची - ४ अनुसार प्यूठान नगरपालिकाको क्षेत्रमा संकलन भई निकासी हुने जडिबुटीको शुल्क संकलन ठेक्का वन्दोवस्त गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pyuthan Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

abt | प्यूठान नगरपालिका क re , हौ हो ७ कक क , & ०0 ठान नगरकार्यपालिकाको का | Werte Wa. : २०८३/०८४ कोर्यपालिकाक 2 । me ०८ dW. : Tikes क म जडिबुटी निकासी शुल्क ठेक्का सम्बन्धी सूचना | दोस्रो पटक प्रकाशित मिति: २०८३/०६/०९ प्यूठान नगरपालिका नगरपालिकाको कार्यालय,प्यूठानले स्थानीय सरकार सञ्चालन ऐन,२०७४ तथा आर्थिक वर्ष २०८३/०८४ को लागि स्वीकृत आर्थिक ऐनको अनुसूची - ४ अनुसार प्यूठान नगरपालिकाको क्षेत्रमा संकलन भई निकासी हुने जडिबुटीको शुल्क संकलन ठेक्का वन्दोवस्त गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक दर्तावाला फर्म, निर्माण व्यवसायीबाट ठेक्काको दरभाउ पत्र फाराम दस्तुर रु.१००० (अक्षरुपी एक हजार) प्यूठान नगरपालिकाको आन्तरिक राजश्व खाता नं. ग १.१, २८१०३०००००१००१०००००१ तथा राजश्च शीर्षक नं. १४२४९ मा (फिर्ता नहुने गरी) जम्मा गरी प्यूठान नगरकार्यपालिकाको कार्यालयबाट दरभाउपत्र फाराम खरिद गर्नुका साथै आफूले कवोल गरेको ठेक्का रकम स्पष्ट बुझिने गरी अंक र अक्षरमा खुलाई सही छाप भएको सिलवन्दी दरभाउपत्रमा कवोल गरेको ठेक्का अंकको मुल्य अभिवृद्धि कर सहितको रकमको ५ प्रतिशतका दरले हुन आउने रकम यस कार्यालयको नाममा नेपाल बैंक लिमिटेड, विजुवारमा रहेको ग ३.१ प्यूठान न.पा स्थानीय तह धरौटी खाता नं. २८१०३०००००३००००००००१ मा दाखिला गरेको बैंक भौचर संलग्न राखी तोकिएको दिनको १२.०० वजे भित्र आफै वा अफ्ना प्रतिनिधिद्वारा सिलवन्दी दरभाउपत्र पेस गर्नुहुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ | पेस भएका बोलपत्र रद्द गर्ने वा स्वीकार गर्ने सम्पूर्ण अधिकार यस नगरपालिकामा सुरक्षित रहनेछ | थप जानकारीको लागि कार्यालय समयभित्र प्यूठान नगरपालिकाको राजस्व शाखामा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ | सिलवन्दी दरभाउपत्र पेस गर्ने अवधि: २०८३/०६/०९ गते देखि मिति २०८३/०६/१६ गते दिउसो १२.०० वजेसम्म । : शिलवन्दी दरभाउपत्र खोलिने मिति, समय र स्थानः मिति २०८३/०६/१६ गते दिउसो २.०० वजे, प्यूठान नगरपालिका कार्यालय, विजुवार प्यूठान | तोकिएको समय भित्र पेस भएका बोलपत्रहरु बोलपत्रदाता तथा निजका प्रतिनिधीहरुको उपस्थितिमा प्यूठान नगरकार्यपालिकाको कार्यालयमा खोलिनेछ । बोलपत्रदाता वा प्रतिनिधिहरु उपस्थित नभएपनि पेस भएका बोलपत्र खोल्न कुनै वाधा पर्ने छैन। : सर्त तथा बन्देजहरू , १.दरभाउपत्र फाराम खरिद गर्दा फर्म दर्ता प्रमाणपत्र स्थायी लेखा नं.( मूल्य अभिवृद्धि कर दर्ता समेत ) र आ.व.०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नु पर्नेछ। २.यस आय ठेक्कासँग सम्वन्धित मूल्य अभिवृद्धि कर, आय कर तथा अन्य कुनै कर, शुल्क, दस्तुर लागेमा ठेकेदार आफैले aes | | ३.तोकिएको किस्ता म्याद भित्र नवुझाएमा नियमानुसार १० प्रतिशतले हर्जना सहित असुल उपर AAT | ४.बोलपत्रमा लेखिएको अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ | ठेकेदारवाट कुनै सर्त राखिएको र कुनै रित नपुगेको बोलपत्र माथि कुनै कारवाही MATA | ५.ठेक्का स्वीकृत भए सम्झौता पश्चात संघ र प्रदेश सरकार, नगरपालिका वा अदालतको निर्णयले ठेक्कामा वाधा उत्पन्न भएको अवस्थामा वाहेक अन्य कुनै बन्द हड्ताल जस्ता मानव सिर्जित कारणवाट सिर्जना हुने बन्दको अवस्थामा ठेक्का वापतको रकम माफी मिनाहाको दावा गर्न पाईने छैन I ६.आय ठेक्का जम्मा गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलीपल्ट कार्यालय खुलेको दिन दरभाउपत्र खरिद तथा दाखिला तोकिएको समयमा नै क्रमश खरिद तथा दाखिला गर्न सकिनेछ। | ७.ठेक्काको सम्झौताको वखत आफूले कवू गरेको ठेक्का अंकको ५० प्रतिशतले हुन आउने रकम र सोको अग्रिम आयकर वापतको रकम मूल्य अभिवृद्धि कर वापतको रकम समेत हुन आउने कुल जम्मा रकम एकमुष्ट जम्मा गर्नु पर्नेछ । बाँकी ५०प्रतिशतले हुन आउने रकम मिति २०८४ पौष मसान्तसम्म म्याद भएको स्वीकृत वैंक जमानत (परफरमेन्स FS) पेस गर्नुपर्ने | बाकी रहेको ५० प्रतिशत रकममा लाग्ने मूल्य अभिवृद्धि कर तथा अग्रिम आयकर वापतको रकम समेत हुन आउने कुल जम्मा रकम मित २०८३ चैत्र मसान्तभित्र अनिवार्य वुझउनु पर्नेछ | ८-ठेकेदार र नगरपालिका कार्यालय विच ठेक्का सर्त सम्वन्धमा कुनै विवाद उठेमा नगरपालिकाको निर्णय अन्तिम तथा मान्य हुनेछ | यसमा ठेकेदारको कुनै उजुरी लाग्ने छैन। ' बोलपत्र स्वीकृत भई सम्झौता हुँदा ऐन, नियम अनुसारको सर्त तथा बन्देज समेत राखिनेछ | | ९.संघ,प्रदेश सरकार र नगरपालिकाले सयम समयमा दिएको निर्देशन पालना गर्नुपर्नेछ। : १०.यस सूचनामा उल्लेख भएका भएका सर्तहरु यसै पत्र बमोजिम र उल्लेख नभएको हकमा प्रचलित कानुन बमोजिम हुनेछ। bine ०/| ८ | ee ee ee me or oe फोन नं. : ०८६-४६०२९०. ईमेल : [email protected] वेबसाईट : pyuthanmun.gov.np = a अधिक | we eT

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.