प्रहरी सहायक निरीक्षक (जनपद) पदमा ORMS प्रणाली मार्फत तोकिएको समयमा आवेदन दिएका उम्मेदवारहरूले अपुग कागजात एवं विवरणहरू
Summary
अनिवार्य रूपमा ORMS प्रणालीमा अद्यावधिक गरी सक्न हुन सम्बन्धित सबै उम्मेदवारहरूको जानकारीको लागि सचू ना प्रकाशन गरिएको छ । तोकिएको समय भित्र अपगु कागजात एवं विवरणहरू अद्यावधिक नहनु े उम्मेदवारहरूको दरखास्त फाराम यसै सचू नालाई आधार मानी स्वत: रद्द भई जाने व्यहोरा समेत जानकारीको लागि सचू ित गरिन्छ ।…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 414077cd-aec7-4162-af9f-bc536ad7467d.pdfPDF · 1 page · 239 KBOpen
Key details
- Organization
- Nepal Police
- Industry
- Army/police
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सूचना ! सूचना !! सूचना !!! नेपाल प्रहरीमा जनपद समहू तर्फ रिक्त प्रहरी सहायक निरीक्षक पदमा खलु ा प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपर्ू ति गर्न नेपाल प्रहरी प्रधान कार्यालयबाट मिति २०८३/०६/०२ गते प्रकाशित विज्ञापन अनसु ार मिति २०८३/०६/१२ गतेदखे ि २०८३/०७/१० गतेसम्म Online Recruitment Management System (ORMS) को माध्यमबाट तोकिएको समय भित्र आवेदन दिएर आवश्यक सम्पर्ू ण कागजातहरू नसमेटिएका कारण दरखास्त स्वीकृ त हुन ब ाँकी रहके ा उम्मेदवारहरूलाई सम्बन्धित दरखास्त संकलन तथा दर्त ा के न्द्रहरूबाट अद्यावधिक गर्न जानकारी गराइएको/गराईने ह दुँ ा सम्बन्धित उम्मेदवारहरूले आ-आफ्नो अपगु कागजात एवं विवरणहरू यसै सूचनालाई आधार मानी मिति २०८३/०७/१७ गते १६:०० बजे भित्र अनिवार्य रूपमा ORMS प्रणालीमा अद्यावधिक गरी सक्न हुन सम्बन्धित सबै उम्मेदवारहरूको जानकारीको लागि सचू ना प्रकाशन गरिएको छ । तोकिएको समय भित्र अपगु कागजात एवं विवरणहरू अद्यावधिक नहनु े उम्मेदवारहरूको दरखास्त फाराम यसै सचू नालाई आधार मानी स्वत: रद्द भई जाने व्यहोरा समेत जानकारीको लागि सचू ित गरिन्छ । नेपाल प्रहरी प्रधान कार्यालय मिति: २०८३/०७/११ गते । मानवश्रोत विकास विभाग वत्तृ ि विकास महाशाखा भर्ना छनौट शाखा नक्साल, काठमाडौं ।