निष्क्रिय प्रहरी कुकुर स्वीकारकर्ता छनौट गरिएको सम्बन्धी सुचना ।
Summary
प्रस्तुत विषयमा “प्रहरी कुकुर (K-9) हरुको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन -२०८० (पहिलो परिमार्जन)” मा रहेको प्रावधान बमोजिम यस कार्यालयले मिति २०८३।०६।२३ गते पहोलो र मिति २०८३/०७/१० गते दोस्रो ७ (सात) दिने निष्क्रिय प्रहरी कुकुर वितरण गर्ने सम्बन्धी सूचना…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 7c1572ed-3ddc-46f4-ad83-830f3709f2d7.pdfPDF · 1 page · 398 KBOpen
Key details
- Organization
- Nepal Police
- Industry
- Army/police
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार गृह मन्त्रालय पत्र संख्याः (२०८३/०८४) च.नं.40 प्रा.प.सं. : ति ०१-४५१७०२२ फोन: ०१-४५१६९२१ ALA: ९८५१२८५२६६ महाराजगंज, काठमाडौँ मितिः २०८३ कात्तिक १७ गते ने.स.:११४६ विषयः- निष्क्रिय प्रहरी कुकुर स्वीकारकर्ता छनौट गरिएको सम्बन्धी सूचना स्वीकारकर्ता छनौट गरिएको सम्बन्धी सूचना । प्रस्तुत विषयमा “प्रहरी कुकुर (K-9) हरुको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन -२०८० (पहिलो परिमार्जन)” मा रहेको प्रावधान बमोजिम यस कार्यालयले मिति २०८३।०६।२३ गते पहोलो र मिति २०८३/०७/१० गते दोस्रो ७ (सात) दिने निष्क्रिय प्रहरी कुकुर वितरण गर्ने सम्बन्धी सूचना प्रकाशित गरिएकोले प्राप्त निवेदनको आधारमा सम्बन्धित समितिद्धारा तपसिल बमोजिमको निष्क्रिय प्रहरी कुकुर स्वीकारको लागि स्वीकारकर्ता छनौट गरिएकाले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र शुल्क लाग्ने स्वीकारकर्ताले प्रहरी कल्याण कोष नक्सालको रा.बा.बैक खाता नं.११६०१००००१७८७००१ मा उल्लेखित रकम जम्मा गरी सोको भौचर सहित आवश्यक कागजात र नि-शुल्क स्वीकारकर्ताले आवश्यक कागजात लिई यस नेपाल प्रहरी केनाईन कार्यालयमा सम्पर्क गर्न हुन जानकारी गराईन्छ । वितरण गरिने निष्क्रिय प्रहरी कृक्रहरुको विवरण;:- eee जात नाम लिङ्ग | जन्म मिति/उमेर | स्वीकारकर्ता | रकम | ch, ma । ल्याब्राडोर बेनी (Beni) | भाले २०८०॥०२।२१ प्र.ना.नि.अमिता खनाल | ५,००० ।- ; | (Labrador) | (3 बर्ष ४ महिना) | । २. | जर्मनशेफर्ड Tet (Fllay | पोथी | २ man | ००१३ | प्रस.नि. डेविड दुलाल | नि-शुल्क । |__| (German Shepherd) | | (८ बर्ष २ महिना) i निष्क्रिय प्रहरी कुकुर स्वीकार गर्दा पेश गर्नु पर्ने आवश्यक कागजात: १, नेपाल प्रहरीको बहालवाला प्रहरी कर्मचारीहरुको हकमाः सम्बन्धित प्रहरी कर्मचारीको “ak | अध्यक्ष (प्रा.प्र.उ. डा. राम चन्द्र सत्याल) निष्क्रिय प्रहरी कुकुर व्यवस्थापन समिति (लोटः- कार्यनिर्देशन नेपाल प्रहरीको आधिकारिक Website मा सबैको जानकारीको लागि उपलब्ध छ। ) Website: https://www ri ripe nepaipolice govnp Ecinaie canine [email protected] gov.np E-mail: canine proci@nepa Tpolice-gov.np