Notice Park
Nepal Police
Others

प्रहरी द्वैमासिक प्रकाशन

Summary

सम्पूर्ण लेखक तथा स्रष्टा महानुभावहरूबाट लेख रचनाको अपेक्षा गर्दछ | . लेख रचना सोभै नेपाल प्रहरी प्रधान कार्यालयस्थित जनसम्पर्क शाखामा आई सकिनेछ | . प्रहरी द्वैमासिकमा प्रहरीसँग सम्बन्धित विषयमा लेखिएका पेसागत लेखहरू, ऐन कानूनसँग सम्बन्धित लेखहरूका साथै अपराध अनुसन्धान, प्रहरी कार्य, उद्धार आदि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Nepal Police
Industry
Army/police
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

प्रकाशनबारे जानकारी: . प्रहरी २०१६ सालमा प्रकाशन आस्म्भ द्वैमासिक प्रकाशन हो | ६८ वर्षदेखि अविछिन्न नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा लागि परेको यो ऐतिहासिक पत्रिका सम्पूर्ण लेखक तथा स्रष्टा महानुभावहरूको आफ्नो पत्रिका हो | तसर्थ प्रहरी द्वैमासिक प्रकाशन सम्पूर्ण लेखक तथा स्रष्टा महानुभावहरूबाट लेख रचनाको अपेक्षा गर्दछ | . लेख रचना सोभै नेपाल प्रहरी प्रधान कार्यालयस्थित जनसम्पर्क शाखामा आई उपलब्ध गराउन सकिनेछ । साथै पत्रिकाको इमेल ठेगाना [email protected] वा [email protected] मा पठाउन सकिनेछ | . प्रहरी द्वैमासिकमा प्रहरीसँग सम्बन्धित विषयमा लेखिएका पेसागत लेखहरू, ऐन कानूनसँग सम्बन्धित लेखहरूका साथै अपराध अनुसन्धान, प्रहरी कार्य, उद्धार आदि विषयमा तयार गरिएका लेखहरूलाई विशेष प्राथामिकतामा राखिनेछ | यसका साथै यस पत्रिकामा कविता, गजल, गीत, निबन्ध, संस्मरण, कला दर्शनलगायत साहित्यका विविध विधाहरू पनि समावेश गरिनेछ | समालोचना र पुस्तक समीक्षालाई पत्रिकामा समावेश गराइने छैन । . रचना स्वीकृत गर्ने र काटछाँट गरी सम्पादन गर्ने अधिकार सम्पादकमा निहित रहनेछ | . हालसम्म अप्रकाशित स्तरीय खोजमूलक मौलिक ताजा लेख र विशुद्ध साहित्यिक सिर्जना सदैव स्वागत योग्य छ । . लेखकलाई प्रकाशित लेखको यथोचित पारिश्रमिक प्रदान गरिनेछ | पारिश्रमिकका लागि लेखकहरूको बैंक खाता नम्बर र स्थायी लेखा नं. अनिवार्य यस नेपाल प्रहरी प्रधान कार्यालय, जनसम्पर्क शाखाको इमेल ठेगानामा पठाउन हुन सम्पूर्ण लेखकतृन्दमा प्रहरी द्वैमासिक हार्दिक अनुरोध गर्दछ | . प्रहरी द्वैमासिक पत्रिका २०७७ वैशाख-जेठ अङ्कदेखि नेपाल प्रहरीको वेबसाइटः www. nepalpolice.gov.np र nepol.cd मा राखिँदै आएको हुँदा सम्पूर्ण महानुभावहरूमा जानकारीको लागि अनुरोध गरिएको छ। - प्रहरी ढैमासिक प्रकाशन सम्पर्क नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा मिडिया समन्वय शाखा, नक्साल काठमाडौं फो नं.: ०१-५७१९८२८, एक्सटेन्सन : १९३ इमेल : [email protected]/[email protected] वेवसाइट : www.nepalpolice.gov.np IEVHVad पी £208 1018॥£-९।९ Wei PRAH ARI Baio प्रकाशन प्रकाशन आरम्भ : २०१६ जेठ वर्ष ६८, अंक 3 भदौ-असोज २०८३ Set यि qe मे.अ.द.न. ६४/१४८ टुँमासिक प्रकाशन वर्ष : ६८ अंक : ३ २०८३ भढौ-श्जशज : = सम्पादकीय... प्र.ना.म.नि.अबि नारायण काफ्ले विपद्मा नेपाल प्रहरीको अदम्य साहस र कर्तव्यपरायणता सल्लाहकार मानव जीवनमा प्राकृतिक विपद्हरू भयानक, RAAT शम्शेर ज.ब.रा. | जोखिमपूर्ण र खतरनाक हुन्छन्‌ | नेपाल जस्तो भौगोलिक प्रधान सम्पादक रूपमा जोखिमपूर्ण देशमा वर्षेनी प्राकृतिक विपद्का प्र.उ. हरिहर नाथ योगी घटनाहरू भइरहन्छन्‌ । विगतमा मनसुनको समयमा मात्र बाढी पहिरो जस्ता घटनाहरू हुने गर्दथे तर हाल जलवायु परिवर्तनले गर्दा प्राकृतिक विपत्ति जुनसुकै समयमा पनि आइरहेको छ | भनिन्छ, प्रकृतिजन्य विपद्लाई रोक्न, थेग्न तथा सामान्यतया पूर्वानुमान पनि गर्न सक्दैन । त्यस्तै आवरण अप्रत्यासित तथा भयावह स्थिति हाल नेपालले भोग्नु । पच्यो | मिति २०८३ भदौ १० गते बिहान ८:४५ बजे रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी कम्प्युटर बाढी र पहिरोले ठूलो जनधनको क्षति भई हाल सिंगो प्रा.प्र.व.ना.नि. संगीता कार्की | राष्ट्रलाई स्तब्ध बनाएको छ। यस विपत्तिमा हजारौं मानिसहरू वेपत्ता भए, खर्बौको धनमाल, भौतिक संरचना र चौपायाको क्षति एम.एस. प्रिन्टिङ्ग सोलुसन भयो, सडक सञ्जाल क्षतविक्षत भयो र सञ्चार सम्पर्क विच्छेद भयो। भौगोलिक रूपमा अत्यन्तै विकट बनेको यस संकटको घडीमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर प्रदर्शन गरेको खोज तथा उद्धार कार्य प्रशंसनीय र अनुकरणीय सम्पादक प्र.नि.रन्जु के.सी प्र.व.ना.नि. सरस्वती बुढाथोकी प्रा.प्र.नि. कल्पना अधिकारी आवरण छपाइ छपाइ प्राविधिक प्र.व.ना.नि. गोपाल ब.थापा ms लक्ष्मी बोगटी छ। आफ्नै प्रहरी कार्यालयहरू बाढीको चपेटामा परेको प्र.ज. चुडामणी भट्ट अत्यन्तै र सहकर्मीहरू नै सम्पर्कवहीन भएको अत्यन्तै प्रतिकूल प्रकाशक र मानसिक रूपमा चुनौतीपूर्ण अवस्थामा पनि विर्चालत। नेपाल प्रहरी प्रधान कार्यालय) नभई नागरिकको जीवन रक्षाका लागि नेपाल प्रहरीले नक्साल । देखाएको व्यावसायिकता र मानवीय सेवाभाव गौरवपूर्ण छ। विपद्पछि तत्कालै नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रहरूमा हजारौँको संख्यामा जनशक्ति परिचालन w | भौगोलिक विकटता, खसिरहेको पहिरो र उर्लिरहेको बाढीको प्रवाहका बीच सिमित म्रोत-साधनका बाबजुद पनि जोखिम मोलेर घाइतेहरूको जीवितै उद्धार गर्नु, प्रभावितहरूलाई होल्डिङ सेन्टर तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्नु र बेपत्ताहरूको अथक खोजी कार्य जारी राख्नुले सुरक्षा निकाय नागरिकको वास्तविक संकटको सारथी हो भन्ने तथ्यलाई पुनः पुष्टि गरेको छ। उद्धार तथा वेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम्‌ व्यर्वास्थत बनाउन नेपाल प्रहरीले T2T (Timure To Triveni) Operation सञ्चालन ल्याएको छ । यस अप्रेशनमा खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डिएनए प्रोफाइलिङ एवम्‌ ट्राफिक व्यवस्थापन जस्ता विषयहरूलाई प्राथमिकता दिई कार्य गरिरहेका छन्‌ । त्यसैगरी बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध कुनै पनि किसिमका अप्रिय घटनाहरू हुन नदिन थप महिला प्रहरी कर्मचारीहरूको टोली केन्द्रबाट खटाइएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद्‌ उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रको मिति २०८३ असोज २७ गतेसम्मको तथ्याङ्क अनुसार यस विपद्मा प्रभावित स्थानबाट जम्मा ९२८७ जनाको उद्धार गरिएको छ । मृत्यु भई फेला परेका पुरुष ५८६, महिला ३३६, आंशिक अंग ५३६ गरी जम्मा १४५८ को मुचुल्का गरिएको छ भने ११२ जनाको शव आफन्तलाई बुझाइएको छ । त्यसैगरी १३३५ शवलाई जमिनमुनि सुरक्षित राखिएको छ। स्वदेशी ४०४५ र विदेशी ६७५ गरी जम्मा ४७२० अझै वेपत्ता भएका छन्‌ । शवबाट १३३७ र वेपत्ताको आफन्तबाट २०९० गरी जम्मा ३४२७ जनाको DNA संकलन गरिएको छ । यस विपद्मा नेपाल प्रहरीका ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका थिए भने ३ जनाको शव फेला परेको र २५ प्रहरी कर्मचारी अभै सम्पर्क विहिन रहेका छन्‌ | शवको पहिचान गर्न सहजताको लागि नेपाल प्रहरीको आधिकारिक वेवसाइटमा १४३८ शवको फोटोहरू अपलोड गरिएको छ। त्यसैगरी विपद्मा परेकाहरूको लागि होल्डिङ सेन्टरको व्यवस्था गरिएको छ जसमा हाल १२४५ जना रहेका छन्‌ । यस विषम घडीमा नेपाल प्रहरीबाट ७९७५ जना जनशक्ति परिचालन भएका छन्‌ भने विपद्‌ प्रभावित क्षेत्रहरूमा आपराधिक गतिविधि हुन नदिन प्रहरीले हालसम्म २७० जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ जसमा ६५०९६ जना लाभान्वित भएका छन्‌। यद्यपि, यो भीषण प्राकृतिक विपद्ले नेपालको राष्ट्रिय संकट व्यवस्थापन र पूर्व तयारीको प्रणालीमाथि केही गम्भीर प्रश्नहरू खडा गरेको छ। बाढीले दर्जनौं पक्की पुल र सडक पूर्ण रूपमा बगाउँदा उद्धार टोलीहरूलाई घटनास्थलसम्म पुग्न र हवाई उद्धारमा समेत मौसमका कारण कठिनाइ उत्पन्न भयो | भविष्यमा यस्ता समस्या हुन नदिन सुरक्षा संयन्त्रहरूलाई अत्याधुनिक प्रविधि र म्रोत साधनले अभ बढी सुसज्जित बनाउनुपर्ने आवश्यकता देखाउँछ। विषयसूची व्यावसायिक सामग्री 9 ACTA TATA मुद्दाको .......... BS सहन्यायाधिक्त्र AAT HOA % altace व्यवस्थापन २ मानवीय .......... ४ हरिहर नाथ AST 9 HET GAT at २ प्रतिपाढित नजि२ (४ प्र ना ढ AHCOT खड्का © नेपालमा मिटर ब्याज AHA अअ२ २..........£४ पूर्व प्र ना ढ भोजशल पाण्डैय © मालवाहक AMAA भार: क्षमता SAA... ४ प्र व ना नि. बिष्णु थापा © AATA-VEM MISSA: आधुनिक ..... 25 शेहित व्ढुमार VTA साहित्य / विविघ © ओड्र्काको मह मन्थन BS FTAA नयाँघरे © ढएको मौलिकता BAM AS Get % सन्तुष्टि SB SHA THAAM लम्साल © भगवानको उत्पत्ति BAL श्रेष्ठ % जन्मपूजा ४ जमक्ठुमार पण्डित 9 तणजु ४ डा प्रेमशज सिलवाल © डाँडामाखिके ZIM: ङ्च्छाकामनासम्मकी..... 2 मुशशेशल मिश्र © योजनाबद्ध विकासको महत्व B सुद्थन HATS 9 गौरबको गाथा २ ठम्दाको SEE: «थ्रीहरिके सी © मालिक सञ्जालमा: LAST २ ज्याकी 2s Vt OT शोबिन्द बहाढुर वटुँवर © अन्धकारमा Stet पाड्ला BS AMMAT GEA 9 भिसाको प्रतिक्षा BS जमप्रसाढ थिताल % Teale अर्थत्‌ हिमाली ाहित्य ४ FARMS ढकाल % नाकको चिन्ता BANA FAA % अति अर्वत्र वज्यित्‌: ४ जजेमान क्दे St © नेपालमा लामसयुट्रेजन्य रेश जापनिण.......2४ मंचिता BAM अर्याल © BASE भएको ST मर्म 25 सीताव्ढुमाखै न्यौपाने थ्विताल g 88 2 ४० &3 ९0 8 23 20 29 39 ४४ ४८ $3 ५७ ७३ ७४ ७९ ८३ & 83

Like

0

Views

2

Comments

0

Share

0

Save

Report