उच्च शिक्षा छात्रवृत्ति (कक्षा ११/१२) र उच्च शिक्षा छात्रवृत्ति (स्नातक तह) सम्बन्धी सूचना
Summary
लाई | महाराजगञ्ज, सबै ब्यूरो, रा.सु.प. सचिवालय सिंहदरबार, प्रदेश प्रहरी कार्यालय सबै, नेपाल प्रहरी | अनसन | प्रदेश कार्यालय सबै , नेपाल प्रहरी संगित विद्यालय सामाखुसी, नेपाल प्रहरी केनाइन कार्यालय |
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- f0ef3377-a223-49f4-a5c5-b3babde89a25.pdfPDF · 2 pages · 3.7 MBOpen
Key details
- Organization
- Nepal Police
- Industry
- Army/police
- Category
- Scholarship
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
= eb Site: www.nepalpolice.gov.np 2 E-mail: [email protected] ८ Contact No: 015719900, 9851294520 प्रहरी संचार 10 240 हु me] = FAT, कल्याण-महाशाखा, स्कुल समन्वयःडेँस्क | | seer: | 0/1/00/11/101 अ.दु.अ.आ. प्रहरी महाशाखा, ने.प्र.प्र.का.प्र.म.नि.को.सचिवालय, सबै विभाग, निर्देशनालय, महाशाखा, शाखाहरु, रा.प्र.प्र.प्र.महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय, ने.प्र.अ. महाराजगञ्ज, प्रदेश कार्यालय | लाई | महाराजगञ्ज, सबै ब्यूरो, रा.सु.प. सचिवालय सिंहदरबार, प्रदेश प्रहरी कार्यालय सबै, नेपाल प्रहरी | अनसन | प्रदेश कार्यालय सबै , नेपाल प्रहरी संगित विद्यालय सामाखुसी, नेपाल प्रहरी केनाइन कार्यालय | महाराजगञ्ज, के.प्र.वि.वि. प्रयोगशाला सामाखुसी, नेपाल प्रहरी केन्द्रीय बिशेष कार्यदल, प्रहरी युक्ति तालीम महाबिद्यालय जर्गा, नवलपरासी । | । I नेवा तिल Wt ore, दूत बह उल eee eee > | [| नेपाल पूर्व प्रहरी संगठन धापासी, पूर्व प्रहरी कर्मचारी परिषद् बसुन्धरा र अमर प्रहरी परिवार र अशक्त । ८. | मिति र समयः- क हरी संघ, बाजार) संघ, बागबजार | 4१,१4४ :११. शैक्षिक सत्र २०८१ र २०८२ सालको कक्षा-१० (Wass) को परीक्षामा सम्मिलित भई उच्च अंक हासिल गरेका बहालवाला, सेवा निवृत्त, अमर/सहिद र अशक्त (अवकास प्राप्त) प्रहरी कर्मचारीका सन्ततिलाई प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि,२०८० को दफा २८ को उपदफा (१) बमोजिमको कोटामा नबढाई उच्च शिक्षा छात्रवृत्ति (कक्षा ११ /१२) अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नको लागि तोकिए बमोजिमको क्राइटेरिया भित्र पर्ने प्रहरीका सन्ततिको विवरण उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूले आ-आफ्नो मातहतका कार्यालयहरू मार्फत जानकारी गराई कोही कसैंको नछुटाई पछि गुनासो प्राप्त नहुने गरी निम्न अनुसारको फर्मेटमा एकमुष्ट संकलन गरी तोकिए बमोजिमका कागजातहरू कार्यरत कार्यालय तथा आवेदन प्राप्त भएको कार्यालयका कार्यालय प्रमुखबाट प्रमाणित गराई मिति २०८३ मंसिर १५ गतेभित्र अनिवार्य रूपमा यस डेस्कको Her Sra [email protected] मा प्रमाणित प्रतिलपि तथा Excel Sheet खुलाई पठाउनु हुन अनुरोध (०) फर्मेट :- fie etuttatfat [विद्यार्थीकोविवण कैफियत रत लगा |e ee — सिन eatlaieiee| दरवन्दी/ / 3 प्राप्ताङ्क सामुदायिक (सरकारी) at | उतिर्ण | । स्थायी वतन | अस्थायी बसोवास जि (CGPA) संस्थागत (निजी) विद्यालय बर्ष csr eee | | Bay oo" Ee छ ee | pee क्राइटेरिया :- १. बहालवाला, अवकास प्राप्त प्रहरी कर्मचारीको सन्तति सामुदायिक/सरकारी विद्यालयमा अध्ययन गरेको , २. अमर/सहिद र अशक्त (अ.प्रा.) प्रहरी कर्मचारीका सन्ततिको हकमा जुनसुकै विद्यालय (सरकारी/सामुदायिक तथा निजी) अध्ययन गरेको । = ae आवश्यक कागजातहरु : Sie क १. SEE को लब्धाङ्क पत्र (Mark Sheet) र चारित्रिक प्रमाण पत्र , वि जि.सी.) . जन्मदर्ता/नागरिकता/ नाता प्रमाणित, watt atts softer र ३. कर्मचारीको परिचय-पत्र र नागरिकताको प्रमाण पत्र , ४. बहालवालाको हकमा कार्यरत कार्यालयको सिफारिस पत्र, अवकाश प्राप्तको हकमा निवृत्तिभरण अधिकार पत्र र अमर/सहिद प्रहरीका हकमा निवृत्तिभरण अधिकार पत्र र अशक्त,अमर/सहिद खुल्ने कागजात | "कै नोट : सरकारी/सामुदायिक तर्फकोले कोटा पूर्ति नभएमा क्रमशः अमर, अशक्त, अवकाश प्राप्त तथा बहालवालाको सन प्राथमिकतामा राखी जुनसुकै शैक्षिक संस्थामा अध्ययन गर्नेलाई छात्रवृत्ति रकम उपलव्ध गराईने भएकोले नीजि विद्यालयमा उच्च अंक प्राप्त गरेका सन्ततिको विवरण समेत पठाउन् हन । मिति २०८३।०७।११ गते | (थप जानकारीको लागि प्र.व.ना.नि. लव के.सी. ९८५१२८२४२९;) Website: https://www.ne| gov.np /E-mail:[email protected] = Site: www.nepalpolice.goy.np E-mail: [email protected] Contact No: 015719900, 9851294520 Ext.No: 249 [eee : re FR me = oe प्राथमिकताः- | | बाट | AA. कल्याण-महाशाखा, स्कुल सपैन्वय डेस्क | | i O/3/As/TI/Mu ale ee eee =| । अ.दु.अ.आ. प्रहरी महाशाखा, ने.प्र.प्र.का.प्र.म.नि.को.सचिवालय, सबै विभाग, निर्देशनालय, | महाशाखा, शाखाहरु, रा.प्र.प्र.प्र.महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय, ने.प्र.अ. | ee fiectank a [लाई , सबै ब्यूरो, रा.सु.प. सचिवालय , प्रदेश प्रहरी कार्यालय सबै, नेपाल प्रहरी | क्रम संख्या:- प्रदेश कार्यालय सबै , नेपाल प्रहरी संगित विद्यालय सामाखुसी, नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्ज, के.प्र.वि.वि. प्रयोगशाला सामाखुसी, नेपाल प्रहरी केन्द्रीय बिशेष कार्यदल, प्रहरी ts ¥$ al तालीम महाबिद्यालय जर्गा, नवलपरासी | | बोधार्थ पूर्व प्रहरी संगठन धापासी, पूर्व wet कर्मचारी परिषद् बसुन्धरा, अमर प्रहरी परिवार र अशक्त Te | ae | संघ, बागबजार | 44 aye’ शैक्षिक सत्र २०८१ र २०८२ सालको +2 (क्कक्षा-१२) परीक्षामा सम्मिलित भई उच्च अंक हासिल गरेका बहालवाला, सेवा निवृत्त, अमर/सहिद र अशक्त (अवकास प्राप्त) प्रहरी कर्मचारीका सन्ततिलाई प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि,२०८० को दफा २८ को उपदफा (२) बमोजिमको कोटामा नबढाई,उच्च शिक्षा छात्रवृत्ति (स्नातक तह) अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्नको लागि तोकिए बमोजिमको क्राइटेरिया भित्र पर्ने प्रहरीका सन्ततिको विवरण उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूले आः आफ्नो मातहतका कार्यालयहरू मार्फत जानकारी गराई कोही कसैंको नछुटाई पछि गुनासो प्राप्त नहुने गरी निम्न अनुसारको फर्मेट: एकमुष्ट संकलन गरी तोकिए बमोजिमका कागजातहरू कार्यरत कार्यालय तथा आवेदन प्राप्त भएको कार्यालयका कार्यालय प्रमुखबाट प्रमाणित गराई मिति २०८३ मंसिर १५ गतेभित्र अनिवार्य रूपमा यस डेस्कको ईमेल ठेगान: [email protected] मा प्रमाणित प्रतिलपि तथा Excel Sheet खुलाई पठाउनु हुन अनुरोध (०) फर्मेट oe । कर्मचारीको विवरण. [विद्यार्थीको विवरण कैफियत fo cea ee "० / | प्राप्ताङ्क सामुदायिक (सरकारी) वा छ नं। नामथर ग्रेडिङ र स्थायी वतन | अस्थायी बसोवास CGPA) संस्थागत (निजी) विद्यालय 22 । i oss av a5 0 11. | सि.नं. दर्जा नामथर १. बहालवाला,अवकास प्राप्त प्रहरी कर्मचारीको सन्तति सामुदायिक/सरकारी विद्यालयमा अध्ययन गरेको २. अमर/सहिद र अशक्त (अ.प्रा.) प्रहरी कर्मचारीका सन्ततिको हकमा जुनसुकै विद्यालय (सरकारी/सामुदायिक तथा निजी, अध्ययन गरेको | 20 Op आवश्यक कागजातहरु : a. : १. कक्षा १२ को लब्धाङ्क पत्र (Mark Sheet) र चारित्रिक प्रमाण पत्र , (जनार्दन जि.सी.) २. जम्मदर्ता/नागरिकता/ नाता प्रमाणित, प्रहरी वरिष्ठ उपरीक्षक ३. कर्मचारीको परिचय-पत्र र नागरिकताको प्रमाण पत्र , ४. बहालवालाको हकमा कार्यरत कार्यालयको सिफारिस पत्र, ५. अवकाश प्राप्तको हकमा निवृत्तिभरण अधिकार पत्र र अमर/सहिद प्रहरीका हकमा निवृत्तिभरण अधिकार पत्र र अशक्त,अमर/सहिद खुल्ने कागजात । नोट : सरकारी/सामुदायिक तर्फकोले कोटा पूर्ति नभएमा क्रमशः अमर, अशक्त, अवकाश प्राप्त तथा बहालवालाको सन्ततिलाई प्राथमिकतामा राखी जुनसुकै शैक्षिक संस्थामा अध्ययन गर्नेलाई छात्रवृत्ति रकम उपलव्ध गराईने भएकोले नीजि विद्यालयमा उच्च अंक प्राप्त गरेका सन्ततिको विवरण समेत पठाउनु हुन | मिति २०८३।०७।११ गते। (थप जानकारीको लागिप्रवनानि लव केसी ९८५१२८२४२९) Website: https://www.nepalpolice.gov.np /E-mail:[email protected]