Notice Park
Jahada Rural Municipality
Others

सीप तथा रोजगार मेला सम्बन्धी सूचना।

Deadline 6 Oct 2026The deadline has passed.
सीप तथा रोजगार मेला सम्बन्धी सूचना।

Summary

प्रस्तुत विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय (सीप विकास समन्वय शाखा), सिंहदरबार, मिति २०८३/०६/१४ गते देखि २०८३/०६/२० गतेसम्म कोशी प्रदेशको सुनसरी जिल्ला ईटहरी 'उपमहानगरपालिकामा सीप तथा रोजगार मेला, २०८३ आयोजना तथा संचालन हुन गईरहेको हुँदा सीप तथा रोजगारको खोजीमा रहेका युवा तथा कामदार वा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jahada Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= सरकार ९ जहदा गाउँपालिका _ Co गाउँ कार्यपालिकाको कार्यालय cy Si छट aa ebent प्रदेश, नेपाल न” जशाक्हट रो?” प.स. २०८३००८४ जलाए मद मितिः २०८३/०६/१२ सूचना! सूचना!! सूचना!!! सीप तथा रोजगार मेला सम्बन्धी सूचना। , प्रस्तुत विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय (सीप विकास समन्वय शाखा), सिंहदरबार, काठमाण्डौको च.नं. सी.वि.स.शा.-१८, मिति २०८३/०६/०५ को पत्रानुसार राष्ट्रिय अभियानको रुपमा मिति २०८३/०६/१४ गते देखि २०८३/०६/२० गतेसम्म कोशी प्रदेशको सुनसरी जिल्ला ईटहरी 'उपमहानगरपालिकामा सीप तथा रोजगार मेला, २०८३ आयोजना तथा संचालन हुन गईरहेको हुँदा सीप तथा रोजगारको खोजीमा रहेका युवा तथा कामदार वा कर्मचारीका खोजीमा रहेका रोजगारदाताहरु दर्ता | हुन आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ। दर्ता हुनका लागि Website:-_jobfair.shramsansar.gov.np WET गरी वा तल राखिएको 0२ कोड | स्क्यान गरी दर्ता गर्न सकिन्छ। | ; a le ie Satie eon ae. | Does oe मा गि : मेलाको विवरण fafa: PA २०८३/०६/१४ गते देखि २०८३/०६/२० गतेसम्म स्थानः होटल सोल्टी, ईटहरी न्यु . a a a ila seveasiennes प्रमुख प्रशासकीय अधिकृत वेबसाइट :- www.jahadamun.gov.np इमेल:- [email protected]

Like

0

Views

0

Comments

0

Share

0

Save

Report