न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्न चाहने सहकारी संस्थाहरुलाई सूचिकृत सम्बन्धी सूचना।

Summary
- राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइ, खुमलटारको मिति २०८३/०५/९ गते राष्ट्रिय so दैनिक गोरखापत्रमा प्रकाशित सूचना बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति 2003/02/49 को निर्णयानुसार चालु आ.व. २०८३/८४ को लागि मोटा धानको प्रति क्वीन्टल रु.३६६०/- र मध्यम धानको प्रति क्वीन्टल…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3e8ee7cd-5b04-4d78-b7cf-e8938d8cad90.jpgJPEG · 1613×2339 · 240 KBOpen
Key details
- Organization
- National Agriculture Modernization Program, Program Implementation Unit Kailali
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
Ww ’ (2 0 92७, र नेपाल सरकार ( (a i ; a ’ कृषि,,,बब्गु तथा पर्यावरण मन्त्रालय NO ॥ ८ 2 राष्ट्रिय ey घुनिकीकरण कार्यक्रम फोन नं. ०९१-५२२९९७ कार्र पक if jr. एकाइ, कैलाली oe [email protected] \ re ees atte A asc: www.piukailali.pmamp.gov.np प.सः २०८३/८४ Pa fiftt: 2063/00/94 सूचना न: १९ ने,स.११४६, कछलाथ्व द्वितीया बुधवार न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्न चाहने सहकारी संस्थाहरुलाई सूचिकृत सम्बन्धी सूचना ' तेस्रो पटक सूचना प्रकाशित मितिः २०८३/०७/११ - राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइ, खुमलटारको मिति २०८३/०५/९ गते राष्ट्रिय so दैनिक गोरखापत्रमा प्रकाशित सूचना बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति 2003/02/49 को निर्णयानुसार चालु आ.व. २०८३/८४ को लागि मोटा धानको प्रति क्वीन्टल रु.३६६०/- र मध्यम धानको प्रति क्वीन्टल , रु.३८६०/- न्यूनतम समर्थन मूल्य तोकिएकोले कैलाली जिल्ला भित्रका इच्छुक सहकारी संस्थाहरुले नेपाल सरकार, ‘ मन्त्रिपरिषदको मिति २०७७/०७/०४ को निर्णयबाट स्वीकृत " न्यूनतम समर्थन मूल्यमा धान खरिद र व्यवस्थापन गर्ने निर्देशिका, २०७७" मा भएको प्रावधान वमोजिम निर्देशिकामा उल्लखित तपसिल अनुसारका आवश्यक विवरण र कागजात सहित तेस्रो पटक सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र अर्थात मिति २०८३/०८/१० गते सम्म यस कार्यालयमा सूचिकृत हुनाको लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिलः १. रितपूर्वक सहितको सूचिकृत निवेदन | २. सहकारी संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि | ३. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र साथै करचुक्ता प्रमाणपत्रको प्रतिलिपि | ४. सहकारी संस्थाको आधिकारिक व्यक्तिको नागरिकताको प्रतिलिपि | ५. सहकारी संस्थाको कार्यक्षेत्र, शेयर पूँजी, कारोबार रकम र पछिल्लो आ.व.को लेखा परिक्षण प्रतिवेदन | ६. खरिद गर्न चाहेको धानको परिमाण र किसिम । ७. धान खरिद गर्न चाहेको स्थानीय तह तथा वडा समेत खुल्ने गरि इच्छुक aa ८. धान खरिदको लागि आवश्यक रकमको स्रोतको बिवरण। " " ९. खरिद गरेको धानको भन्डारण तथा व्यवस्थापन सम्बन्धी विवरण | ; " १०. धान खरिद, ढुवानी, भन्डारण प्रशोधन एवम् बजार व्यवस्थापन सम्बन्धी विवरण तथा त्यसको लागि आवश्यक साधन, उपकरण तथा जनशक्तिको व्यक्स्थापन सम्बन्धी विवरण | - ११. धान खरिद विक्रीको लागि आवश्यक अन्य विवरण | नोटः धानको भण्डारण, सुरक्षा र प्याकेजिङ्ग लगायतका खर्च व्यवस्थापनका लागि प्रति क्विन्टल रु. ११२/- (अक्षरुपी रु. एक सय बाह मात्र) को दरले खरिद गरेको धानको परिमाण बमोजिम हुन आउने अनुदान रकम कार्यालयले कार्यक्रम सम्पन्न गरे पश्चात सम्बन्धित संस्थालाई उपलब्ध गराउने छ । विस्तृत जानकारीका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कैलालीको वेवसाईट, फेसबुक पेज (Namp Piu Kailali Dhangadhi) तथा कार्यालयको फोन नं. ०९१-५२२९९७, सूचना ye सम्पर्क नं ९८५८४८४९०४ मा सम्पर्क गरी जानकारी लिन aT | x a ही or ७ जि खदेश उनमा सनी eg उत्पादनमा लगानी ' "Invest in Domed rae, “ | आत्मनिर्भर कृषिको थालनी Path to Self- cy" bs a 1010???)