सूचिकृत भई कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हान सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना।
Summary
आ.व. २०८३/८४ मा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कैलाली अन्तर्गत तपसिलको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले यस कार्यक्रममा सूचिकृत वा सूचिकृत हुन ईच्छुक कृषक समूह/सहकारी/संस्था/समिति/कृषि फर्म/कम्पनीहरूले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ३० औ दिन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 55636bb9-7269-4b3a-8f6f-207196d3f304.pdfPDF · 2 pages · 1.5 MBOpen
Key details
- Organization
- National Agriculture Modernization Program, Program Implementation Unit Kailali
- Industry
- Agriculture
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार कृषि, वन तथा पर्यावरण मन्त्रालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यन्त्रुयन Ae फोन नं. ०९१-५२२९९७ x केलाली इमेलः pramp piu [email protected] an x ५ वेभसाइट; www piukailali.pmamp gov.np प.सं. ०८३/५४ ११ मितिः 2003/06/44 सूचना नें.: २१ YA ने, सं, ११४६ कौलागा तृतीया Peter सूचिकृत भई कार्यक्रममा सहभागी आब्हान सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मितिः 2053/00/94 आ.व. २०८३/८४ मा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कैलाली अन्तर्गत तपसिलको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले यस कार्यक्रममा सूचिकृत वा सूचिकृत हुन ईच्छुक कृषक समूह/सहकारी/संस्था/समिति/कृषि फर्म/कम्पनीहरूले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ३० औ दिन भित्र अर्थात् मिति २०८३/०८/१० गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाइ, धनगढी उ.म.न.पा., कैलाली वा कैलारी गा.पा. ८, लौसा वा भजनी न.पा. १, भजनी बजार स्थित यस कार्यक्रम कार्यान्वयन एकाइको सम्पर्क कार्यालयहरुमा तोकिएको ढाँचामा आवश्यक कागजातहरु सहित प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाइ, कैलालीमा वा सूचनामा दिईएको सम्पर्क नं. मा सम्पर्क गर्न सकिनेछ। gre: विस्तृत जावकारीका लागि राष्ट्रिय कृषि आएुनिकीकरण कार्यक्रम; कार्क्रस कायन्क्यित एकाइ Berar Page पेज (Namp Pin Kailali Dhangadhi) तया कार्यालयको BIT न ०९९-४२२९९७ ठूचन् भधिकारीको सम्पर्क न॑ ९4४८२८१/९०१ मा Te गर्व तकिनेव। 'तपसिलः स्वीकृत wea. | कार्यक्रमको नाम एकाइ न | बजेटरू विवरण लाखमा गहुँ सुपर जोन/ धान जोन/माछ्ा जोन/तेलहन जोन, कंलाली सबैको लागि मल्टि क्रप सुपर सिडर सहयोग टर ५० प्रतिशत सम्म १. कार्यक्रम (खर्च शीर्षक २६४२३) मा र १ अनुदान प्रस्तावना पेश गर्दा संलग्न गर्नुपर्ने कागजातहरुः १. कार्यक्रम कार्यान्वयन एकाइले निर्धारण गरेको ढाँचाको निवेदन र रीतपूर्वक भरिएको प्रस्ताव फारम । २. कृषक समूह/सहकारी/समिति/कृषि उच्चमी (फर्म) सम्बन्धित सरकारी निकायमा विधिवत रुपमा संस्था दर्ता भएको तथा नियमानुसार नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपि | "स्वदेशी उत्पादनमा लगानी "Invest in Domestic Production आत्मनिर्भर कषिको थालनी" Path to Self-Sufficiency" Scanned by {J Camera Scanner नेपाल सरकार कृ्षि, वन तथा पर्यावरण मन्त्रुप् राष्ट्रिय कृषि sry ,), , ,,। मरु इमेलः pnamp.piukailali@prnail com ॥ ८ ७०० वेभसाइट: www.piukailali pmamp.gov.np स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि । rte St AUR, ROGI/ER / आ.व. २०८२/५३ को कर चुक्ता प्रमाण प्रतिलिपि। नेपाल सरकारको किसान सूचिकरण प्रणालीमा दर्ता भएको दर्ता नम्बर । कार्यक्रम माग गर्ने सम्बन्धी संस्थाको बैठकको निर्णयको प्रतिलिपि। कृषक समूह/सहकारी/समिति/कृषि Gent (फर्म) को आधिकारिक व्यक्तिको नागरिकताको प्रतिलिपि । अन्य निकायबाट सोही कार्यक्रममा लाभान्वित नभएको वा दोहोरो नपर्ने स्व-घोषणा/प्रतिबद्धता पत्र । प्रस्तावक सहकारी संस्था/फर्महरुको आ.व. २०८१/८२ / आ.व. २०८२/८३ को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि। साथै प्रस्तावकसँग सो मेशिन सञ्चालनका लागि आवश्यक पर्ने ट्रयाक्टर लगायतका अन्य एट्याचमेन्ट पूर्ववत रुपमा भएको हुनुपर्ने र सो पृष्टी गर्ने कागजात समेत संलग्न गर्नुपर्ने। कडा LE पदन पुनश्च: आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात र प्रक्रिया नपुगेको खण्डमा ती कृषक समूह/ सहकारी/ जल उपभोक्ता समिति/कृषि उद्यमी (फर्मीहरुलाई जोनमा आवद्धता दिन र प्रस्ताव दर्ता गर्नका लागि कार्यक्रम कार्यान्वयन एकाइ बाध्य हुने छैन। नोटः १, निवेदकले समान प्रकृतिको कामका लागि आफ्नै समूहको स्रोत बाहेक अन्य कुनै सरकारी/ गैह्र सरकारी संघ- संस्थाबाट सहयोग अनुदान आदि माग गरेको वा प्राप्त गरेको भए स्पष्ट रुपमा कार्यक्रम कार्यान्वयन एकाइलाई जानकारी गराउनु पर्नेछख। समान प्रकृतिको कामका लागि एउटै आ.व. मा अन्य कुनै निकायबाट अनुदान लिन पाइने छैन। यदि बदनियत पूर्वक अन्य कुनै निकायबाट समान प्रकृतिको कामका लागि एउटै आ.व. मा अनुदान लिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही र सरकारी बाँकी सरह असुल उपर गरेमा कुनै उजुर बाजुर गर्ने छैन भनि स्व-घोषणा गर्नु पर्नेछ। २. साथै गत आ.व, मा कार्यक्रम सञ्चालन गर्दा सहभागी नभएकालाई प्राथमिकता दिईने छ। आवेदन पेश गर्ने कार्यालय कार्यक्रम कार्यान्वयन एकाइ, eat [कार्यक्रम कार्यान्वयन एकाइको कार्यक्रम कार्यान्वयन एकाइको धनगढी उ. म. न. पा., कैलाली सम्पर्क कार्यालय सम्पर्क कार्यालय सम्पर्क नं.: ०९९-५२२९९७ कैलारी गा. पा. ८, लौसा भजनी न. पा.१, भजनी बजार सम्पर्क नं.: ९८४८४९५७३४ सम्पर्क नं.: ९८६२४८०९१९ फे € ९ & =|! उत्पादनमा लगानी “Invest in Domestic Production आत्मनिर्भर afta थालनी" Path to Self-Sufficiency” Scanned by {J Camera Scanner