दररेट पेश गर्ने सम्बन्धी सुचना।
Summary
यस राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कैलालीको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमहरु संचालनका लागि दररेट निर्धारण प्रयोजनार्थ यसै सूचना सँग राखिएका विवरण सहितको सामाग्रीको प्रचलित दररेट आवश्यक परेकोले ईच्छुक आपूर्तिकर्ताहरुले सूचना प्रकाशन भएको मितिले ३० (तिस)…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 520dd408-89ce-4287-b784-e7dfcd9face9.pdfPDF · 1 page · 1.0 MBOpen
Key details
- Organization
- National Agriculture Modernization Program, Program Implementation Unit Kailali
- Industry
- Agriculture
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार ‘EX ५ कृषि, वन तथा पर्यावरण मन्त्रालय Wey me 'खेगानी दरपक राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम फोन न. ०९१-१२१६९७ BATT एकाइ, कैलाली इमेलः [email protected] वेभसाइटः www piukailali.pmamp.gov.np कार्यक्रम क्र Wai. ०८३/८४ RY Toate मितिः २०८३/०७/११ सूचना नं. २३ 0000 AR. ११४६ कौलागा तृतीया यस राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कैलालीको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमहरु संचालनका लागि दररेट निर्धारण प्रयोजनार्थ यसै सूचना सँग राखिएका विवरण सहितको सामाग्रीको प्रचलित दररेट आवश्यक परेकोले ईच्छुक आपूर्तिकर्ताहरुले सूचना प्रकाशन भएको मितिले ३० (तिस) दिन भित्र अर्थात मिति २०८३/०८/१० गते कार्यालय समय भित्र आवश्यक कागजात सहित कैलाली जिल्ला भित्रको जुनसुकै स्थानमा बर्षभरी उपलब्ध गराउन सकिने दररेट पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। दररेट सम्बन्धी विवरण कार्यक्रम कार्यान्वयन एकाइ, धनगढी कार्यालयबाट वा कार्यालयको web page (piukailali.pmamp.gov.np) बाट डाउनलोड गर्न सकिने gl तपसिलः {ARITA (Harvesting Net): (५०मि.%६ मि., १००मि..६ मि. वा उपलब्ध अन्य साइजको ) दररेट पेश गर्दा संलग्न गर्ने कागजातहरु: १.दररेट पेश गरिएको सम्बन्धी निवेदन। २.नविकरण गरिएको फर्म दर्ता र प्यान/भ्याट (PAN/VAT) दर्ता प्रमाणपत्रको प्रतिलिपि | ३.कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | ४,कालो सूचिमा नपरेको स्व-घोषणा पत्र ead 022: Sak. 0 सञ्जु उपाध्याय रिमाल (वरिष्ठ कृषि अधिकृत) सन्जु उपाध्याय रिमाल बरिष्ठ कृषि अधिकृत TTT उ. "स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी " “Invest in Domestic Production Path to self-sufficiency”