सूचिकृत भई कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वान सम्बन्धी सूचना।
Summary
आ.व. २०८३%८४ मा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कैलाली अन्तर्गत तपसिलको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले यस कार्यक्रममा सूचिकृत वा सूचिकृत हुन ईच्छुक कृषक समूह/सहकारी/कृषि बजार समितिहरूले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ३० औं दिन भित्र अर्थात्…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 590c5c26-4b29-49cf-8851-93af941b5e12.pdfPDF · 2 pages · 1.1 MBOpen
Key details
- Organization
- National Agriculture Modernization Program, Program Implementation Unit Kailali
- Industry
- Agriculture
- Category
- Call for Proposals
- Published
- Fiscal year
- FY 2081/82
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
y 4 नेपाल सरकार [6३ डक कृषि, वन तथा परयशबरण मन्त्रालय how कार्यक्रम फोन नं. ०९१-५२२९९७ ड्मेलः 5 piu.kailati@pmai ; कैलाली इमेल; pram piu [email protected] वेभसाइट; worw piukailali.pmamp.gov.np fafa: 3053706744 & ने. सं. ११४६ कछ्ललाथ्व द्वितीया प.सं. ००३/८४ सूचना नं.:२० "ean ar fet सूचिकृत भई कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वान सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मितिः २०८३/०७/११ आ.व. २०८३%८४ मा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कैलाली अन्तर्गत तपसिलको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले यस कार्यक्रममा सूचिकृत वा सूचिकृत हुन ईच्छुक कृषक समूह/सहकारी/कृषि बजार समितिहरूले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ३० औं दिन भित्र अर्थात् मिति २०८३/०८/१० गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाइ, धनगढी उ.म.न.पा., कैलालीमा तोकिएको ढाँचामा आवश्यक कागजातहरुसहित प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। साथै यस बिषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाइ, कैलालीमा वा सूचनामा दिईएको सम्पर्क नं. मा सम्पर्क गर्न सकिनेछ। wre Rega जानकारीका लागि राष्ट्रिय BR आएुनिकीकरण कार्यक्रम कार्यक्रम कायन्वियन एकाइ कैलालीको वेकप्ाईद फेतबुक पेन (Namp Piu Kailali Dhangadhi) तथा कार्यालयको फोन ok SIM PEELE, ETT अधिकारीको सम्पर्क नं ९८४८४८१९०४ मा सम्पर्क गर्न aT] तपसिलः «ont eae स्वीकृत | कार्यक्रमको सत et ° >A. | कार्यक्रमको नाम एकाइ ~| wee | अनुदान Frc] लाखमा [विवरण | | जिल्लाभर > ae हाउस, कार्यालय कोठा, खानेपानी, शौचालय, तौलिने सुबिधा, लोडि्/ अनलोडिङ्ग क्षेत्र सहितको नयाँ बजार पूर्वाधार निर्माण वा सञ्चालनमा रहेका बजारको पूर्वाधार सुविधा बिस्तार की aq खरिद ७५ -८५ [> न्यूनतम ३ कट्टा जमिनमा कार्यक्रम १ etc संख्या | 4 १५ प्रतिशत सम्म सञ्चालन गर्नुपर्ने। सिचीशा। अनुदान > कार्यक्रम ware हुने स्थान (जग्गा २६४२३) जमिन) प्रस्तावक समूह/ सहकारी/कृषि बजार समितिको आफ्नै स्वामित्वमा | हुनुपर्ने वा न्यूनतम २० वर्ष अवधिको । | भोगाधिकार रही कृषि उपज खरिद विक्री कार्य गर्दै आईरहेको हुनुपर्ने Scanned by (J Camera Scanner e नेपाल सरकार कृषि, वन तथा परयणवरण मन्त्रालय छ कृषि आधुनिकीकरण कार्यक्रम / १ if फोन नं. ०९१-५२२११७ eee म कार्यान्वयन एकाइ, कैलाली se: pmamppintitali@prsl com (२ = वेभसाइट; www pivkailali.pmamp.gov.np | | % 1 > जग्गाको चार वि ट्रेस नक्सा, | AN arity प्रिन्ट तथा जगगाको अन्य आधिकारिक कतारी, विवरणहरु | Fe esi छ ia प्रस्तावना पेश गर्दा सेलग्न गर्नुपर्ने कागजातहरुः १. कार्यक्रम कार्यान्वयन एकाइले निर्धारण गरेको ढाँचाको निवेदन र रीतपूर्वक भरिएको प्रस्ताव फारम | २. कृषक समूह/सहकारी/कृषि बजार समिति सम्बन्धित सरकारी निकायमा विधिवत रुपमा संस्था दर्ता भएको तथा नियमानुसार नविकरण गरेको प्रमाण पत्रको प्रतिलिपि । स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि | आ.व. २०८१/८२ / आ.व. २०८२/८३ को लेखा परीक्षण प्रतिवेदन तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | सूचिकृत भई कार्यक्रम माग गर्ने सम्बन्धी संस्थाको बैठकको निर्णयको प्रतिलिपि । ६. प्रस्तावक समूह/सहकारी/कृषि बजार समितिको नाममा रहेको कार्यक्रम सञ्चालन हुने स्थान (जग्गा जमिन)को जग्गा धनी पूर्जाको प्रतिलिपि वा न्यूनतम २० वर्ष सम्मको भोगाधिकार/सम्झौतानामाको प्रतिलिपि तथा जग्गाको चार किल्ला, ट्रेस नक्सा, ब्लू प्रिन्ट तथा जग्गाको अन्य आधिकारिक विवरणहरु । ७. कृषक समूह/सहकारी/कृषि बजार समितिको आधिकारिक व्यक्तिको नागरिकताको प्रतिलिपि | अन्य निकायबाट सोही कार्यक्रमबाट लाभान्वित नभएको वा दोहोरो नपर्ने स्व-घोषणा/प्रतिबद्धता पत्र। ९. लागत साझेदारी प्रतिशत सहित बजार निर्माण, सञ्चालन तथा व्यवस्थापन समेटिएको विस्तृत बजार सञ्चालन योजना। We: आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात र प्रक्रिया नपुगेको खण्डमा ती कृषक समूह/ सहकारी/ कृषि बजार समितिहरुलाई कार्यक्रम कार्यान्वयन एकाइमा आबद्धता दिन र प्रस्ताव दर्ता गर्नका लागि कार्यक्रम कार्यान्वयन एकाइ बाध्य हुने छैन। नोटः १. प्रस्तावकले समान प्रकृतिको कामका लागि आफ्नै समूहको स्रोत बाहेक अन्य कुनै सरकारी/ गैह्र सरकारी संघ- संस्थाबाट सहयोग अनुदान आदि माग गरेको वा प्राप्त गरेको भए स्पष्ट रुपमा कार्यक्रम कार्यान्वयन एकाइलाई जानकारी गराउनु पर्नेछ। समान प्रकृतिको कामका लागि एउटै आ.व. मा अन्य कुनै निकायबाट अनुदान लिन पाइने छैन। यदि बदनियत पूर्वक अन्य कुनै निकायबाट समान प्रकृतिको कामका लागि एउटै आ.व. मा अनुदान लिएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही र सरकारी बाँकी सरह असुल उपर गरेमा कुनै उजुर बाजुर गर्ने छैन भनि स्व-घोषणा गर्नु पर्नेछ । २. कृषि वस्तु खरिद विक्री केन्द्र स्थापना गरीने स्थान सडकको पहुँच भएको, विद्युत सुविधा पुगेको, डुवान नहुने उँचो जमिन हुनाका साथै घना बस्ती रही बजारको माग रहेको स्थान हुनुपर्नेछ । २८ ९८ १४ Scanned by {J Camera Scanner