Notice Park
Kirtipur Municipality
Tender/Bids

फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजरको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद सम्बन्धी आशयको सूचना ! १८/०७/२०८३ - १६:२३

फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजरको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद सम्बन्धी आशयको सूचना ! १८/०७/२०८३ - १६:२३

Summary

कीर्तिपुर नगरपालिकामा संचालित स्वास्थ्य प्रयोगशालाहरुको फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजरको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद गर्नको लागि २०८३।०६। २२ मा दोश्चो पटक आब्हान गरिएको Invitation for Bids (Hard Copy only) अन्तरगत S.N. ३ को Contract identification number…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Kirtipur Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नगरपालिका os ace cS) कीर्तिपुर ee नमाले। er कार्यालय (ae २₹ नगरकार्यपालकाका कार्यालय Be / = पु REA फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजरको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद सम्बन्धी आशयको सूचना ! प्रकाशित मिति: २०८३/०७/१८ कीर्तिपुर नगरपालिकामा संचालित स्वास्थ्य प्रयोगशालाहरुको फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजरको लागि आवश्यक पर्ने रिएजेन्ट्स लगायतका सामानहरु खरिद गर्नको लागि २०८३।०६। २२ मा दोश्चो पटक आब्हान गरिएको Invitation for Bids (Hard Copy only) अन्तरगत S.N. ३ को Contract identification number Quotreagent/O 2/2 OG3/GY¥ बमोजिम The Procurement of Reagents for Fully Automatic Biochemistry Analyzer and Electrolyte Analyzer सम्बन्धी ठेक्काको सूचना बमोजिम तोकीएको म्यादभित्रमा Bidding Documents खरिद गरी रितपूर्वक पेश हुन आएका ३ बटा सिलबन्दी प्रस्तावहरु मिति २०८३ । ०६। २९ मा खोली मूल्यांकन गर्दा आपूर्तिकर्ताहरुको सिलबन्दी प्रस्तावहरु मध्ये श्री ASAIN GLOBAL TRADING ले औषतको सबैभन्दा नजिक रु.२२,३२,५८१ (अक्षेरेपी बाइस लाख बत्तीस हजार पाँच सय एकासी रुपैया मात्र) मु.अ.क. बाहेक कबोल गरेको र सारभूत रुपमा प्रभावग्राही हुन आएकोले सार्वजनिक खरिद ऐन, २०५३ को दफा २७ को उपदफा (१) बमोजिम उक्त बोलपत्रदाताको बोलपत्र स्वीकृतीका लागि छनौट गरी सोही ऐनको दफा २७ को उपदफा (२) बमोजिम ७ (सात) दिनको आशयको सूचना प्रकाशित गरिएको छ । कीर्तिपुर नगरपालिका

Like

0

Views

1

Comments

0

Share

0

Save

Report