Notice Park
Kirtipur Municipality
Tender/Bids

मधुमेह तथा उच्च रक्तचापको औषधी खरिद सम्बन्धी आशयको सूचना ! १८/०७/२०८३ - १६:२४

मधुमेह तथा उच्च रक्तचापको औषधी खरिद सम्बन्धी आशयको सूचना ! १८/०७/२०८३ - १६:२४

Files

Key details

Organization
Kirtipur Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नगरपालिका a eH cS) कीर्तिपुर ee नमाले। पालिका कार्यालय (0) XC नगरकार्यपालिकाक कार्यालय १.०, / Re पु REA मधुमेह तथा उच्च रक्तचापको औषधी खरिद सम्बन्धी आशयको सूचना ! प्रकाशित मितिः २०८३/०७/१८ कीर्तिपुर नगरपालिकामा नसर्ने रोग (Non Communicable Disease: NCD) अन्तर्गत मधुमेह तथा उच्च रक्तचाप भएका जेष्ठ नागरिक लगायत लक्षित समुहका बिरामीहरुलाई निःशुल्क औषधि वितरण गर्नको लागि मिति २०८३।०६।०८ मा आब्हान गरिएको Invitation for Bids (Hard Copy only) अन्तर्गत S.N. २ को Contract identification number रि०100/०२/२०८३/८४ बमोजिम The Procurement of Medicines for Diabetes and Hypertension Cara ठेक्काको सूचना बमोजिम तोकीएको म्यादभित्रमा Bidding Documents खरिद गरी रितपूर्वक प्राप्त हुन आएका १४ वटा सिलबन्दी प्रस्तावहरु मिति २०८३।०६।२९ मा खोली मूल्यांकन गर्दा ठेक्कामा भाग लिएका बोलपत्रदाताहरु मध्ये श्री GH. MEDIHEALTH, Lokanthali, Bhaktapur ले औषत कबोल अंकमा सबैभन्दा नजिक रहि रु.१.८२,९०,९४०%८० (अक्षेरेपी एक करोड वैयासी लाख नब्बे हजार नौ सय चालिस रुपैया असी पैसा मात्र), मु.अ.क. बाहेक कबोल गरेको र सारभूत रुपमा प्रभावग्राही हुन आएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (१) बमोजिम उक्त बोलपत्रदाताको बोलपत्र स्वीकृतीका लागि छनोट भएको हुँदा सोही ऐनको दफा २७ को उपदफा (२) बमोजिम ७ (सात) दिनको आशयको सूचना प्रकाशित गरिएको छ । कीर्तिपुर नगरपालिका

Like

0

Views

1

Comments

0

Share

0

Save

Report